Free songs
Home / फिचर समाचार (page 10)

œ::» फिचर समाचार

Feed Subscription

प्रभावकारी बन्दै ‘बृद्धलाई ओखती’ कार्यक्रम

प्रभावकारी बन्दै ‘बृद्धलाई ओखती’ कार्यक्रम

सागर रिजाल प्युठान,  ऐरावती गाउपालिकाले सञ्चालन गरेको ‘बृद्धलाई ओखती कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ। आर्थिक वर्ष ०७४÷०७५ देखि गाउ“पालिका क्षेत्रका ८० वर्ष पार गरेका ज्येष्ठ नागरिकको घरमै औषधि उपचार गर्ने उद्देश्यले गाउपालिकाले यो कार्यक्रम सञ्चालन गरेको हो। यो कार्यक्रममार्फत पालिकाका ...

Read More »

सरकारी चासो नहुु्ँदा अकालमा नागरिकको मृत्युु

सरकारी चासो नहुु्ँदा अकालमा नागरिकको मृत्युु

गढवामा सर्पदंश उपचार केन्द्र खोल्ने सांसदको प्रतिबद्धता युगबोध समाचारदाता गढवा,  देउखुरीमा प्रभावकारी सर्पदंशको उपचार केन्द्र नहुु“दा वर्षेनि सयौं नागरिकको अकालमै ज्यान जाने गरेको छ। सर्पदंश उपचार केन्द्र स्थापनाका लागि यहा“का नागरिकहरुले पटक–पटक सरकारस“ग माग गरे पनि कुुनै सुुनुुवाइ हुुन नसकेको ...

Read More »

कम्लरी मुक्तिको दुुई दशक:मुक्त भयौं, मुक्ति पाएनौं

कम्लरी मुक्तिको दुुई दशक:मुक्त भयौं, मुक्ति पाएनौं

गिरिराज नेपाली घोराही,  तुलसीपुर–१६ उत्तरकुररियाकी २२ वर्षीया उर्मिला चौधरी वर्षको दुुई मुरी धानमा १० वर्षको उमेरमा कम्लरी बस्नुुभयो। न समयमा खान पाइने, न खेल्न, न स्कुल जान पाइने, भा“डा माझ्दै, घा“स काट्दै, ग्वाला जा“दैमा उहा“को बाल्यावस्था निकै दुुःखका साथ बित्यो। ...

Read More »

बालबालिका किन रोज्दैछन् आत्महत्याको बाटो ?

बालबालिका किन रोज्दैछन् आत्महत्याको बाटो ?

आभास बुढाथोकी घोराही । २०७४ असोज १० गते तुलसीपुर उपमहानगरपालिका–७ गणेशपुरमा भएको एउटा अप्रत्याशित घटनाले पूरै गाउ“ शोकमा डुब्यो। तीन दिनको अन्तरालमा दुई किशोर–किशोरीले गरेको आत्महत्याको घटनाले राष्ट्रियस्तरमा धेरैको ध्यान मात्र खिचेन बहसको विषय पनि बन्यो। १६ वर्षीय प्रभास (विशाल) विक ...

Read More »

लुम्बिनी प्रादेशिक अस्पतालका सटर भत्काउँदा नौ करोड क्षति

लुम्बिनी प्रादेशिक अस्पतालका सटर भत्काउँदा नौ करोड क्षति

यमलाल भुसाल बुटवल,  प्रदेश ५ को अस्थायी राजधानी बुटवलमा सञ्चालित लुम्बिनी प्रादेशिक अस्पताल परिसरमा रहेका सटरहरु भत्काइने भएको छ। अस्पतालले विगत २७ वर्षदेखि भाडामा लगाउदै आएको ७३ वटा सटरहरुबाट प्रादेशिक अस्पताललाई वार्षिक नौ करोड रुपैया“ आम्दानी हुने गरेकोमा सटर भत्काउ“दा ...

Read More »

विधेयक खारेज होइन संशोधनको माग होः आचार्य

विधेयक खारेज होइन संशोधनको माग होः आचार्य

 बुद्धि पुन सल्यान, नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले मिडिया काउन्सिल सम्बन्धी विधेयक खारेजी पत्रकार महासंघको माग नभएको बताउनुभएको छ। सरकारले संसदमा पेश गरेको मिडिया काउन्सिलसम्बन्धी विधेयक खारेजी गर्नुपर्ने महासंघको माग नभई संशोधन गर्नुपर्ने रहेको उहा“ले बताउनुभएको हो। नेपाल ...

Read More »

प्युठानका मुख्य व्यापारिक क्षेत्रमा सिसी क्यामरा

प्युठानका मुख्य व्यापारिक क्षेत्रमा सिसी क्यामरा

 सागर रिजाल प्युठान, स्वर्गद्वारी नगरपालिका–४ भिंग्री बजारमा सिसि क्यामेरा जडान गरिएको छ। नेपाल प्रहरी ५ नं.  प्रदेशको कार्यक्रमअन्तर्गत भिंग्री बजारमा सिसि क्यामरा जडान गरिएको हो। सिसी क्यामरा जडान भएपछि भिङ्ग्री बजारमा हुने दैनिक गतिविधिहरु सिसि क्यामराको निगरानीमा आउनेभएका छन्। यसको ...

Read More »

बनाउँदै र भत्काउँदैमा विकास बजेटको नाश

बनाउँदै र भत्काउँदैमा विकास बजेटको नाश

ओपेन्द्र बस्नेत तुलसीपुर, तुलसीपुरको सल्यान रोडस्थित बीच सडकमा ठूलो खाडल खनिएको छ। अवैज्ञानिक रुपमा गरिएको भौतिक संरचानको निर्माणका कारण लाखौं खर्चेर निर्माण गरिएको यो सडक पटक–पटक भत्काउने गरिएको छ। अध्ययनबिना विगतमा जथाभावी रुपमा जमिनमुनि गाडिएका अव्यवस्थित अप्टिकल फाइबरका कारण तुलसीपुरको ...

Read More »

दुईवटा वडाको रसले भरिदै कृत्रिम ताल चेपे

दुईवटा वडाको रसले भरिदै कृत्रिम ताल चेपे

 गोविन्द खड्का घोराही, निलो रह। छल्काले आउटलेट छुन खोज्थ्यो विचरा जोर पुग्दैन्थ्यो र फर्किन्थ्यो विशाल तलाउतिरै। साउनको अन्ततिर गत शुक्रवार चेपे कृत्रिम जलाशय पुग्दा पनि धमिलाको संकेत कतै देखिएन। कतै वर्षात नलागेरै तलाउमा भल नमिसिएको सङ्लो हो कि ? फाट्टफुट्ट ...

Read More »

तिलोत्तमाले सार्वजनिक गर्यो विकासको प्रोफाइल

तिलोत्तमाले सार्वजनिक गर्यो विकासको प्रोफाइल

 यमलाल भुसाल बुटवल,  रुपन्देहीको तिलोत्तमा नगरपालिकाले एकीकृत शहरी विकास योजना तयार गरी सार्वजनिक गरेको छ। सार्वजनिक गरिएका विकासको प्रोफाइलमा पाच वर्षको विस्तृत र १५ वर्षको पूर्वाधार विकासको लक्ष निर्धारण गरिएको छ। सिद्धार्थ इन्स्टिच्यूट अफ रिसर्च एण्ड कन्सल्टेन्सी सर्भिस प्रालिले तर्जुमा ...

Read More »
Scroll To Top