Free songs
Home / सम्पादकीय (page 5)

œ::» सम्पादकीय

Feed Subscription

सञ्चारमा संघीयता कहिले ?

सञ्चारमा संघीयता कहिले ?

अहिले पत्रकारिता क्षेत्रका अगुवाहरुले विभिन्न फोरममा एउटै सवाल उठाउने गरेका छन्– देशमा संघीयता आयो तर सञ्चारमा संघीयता आउन सकेन। उनीहरुले थप गुनासो गर्ने गरेका छन्– राजनीतिक परिवर्तनको आन्दोलनका बेलामा हामीले पनि दलहरुसँगै रहेर सहयोग र समर्थन ग¥यौं तर आन्दोलन सफल ...

Read More »

संसदको गतिरोध

संसदको गतिरोध

सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलबीचको विवादका कारण प्रतिनिधिसभाको बैठक लगातार अवरुद्ध हुँदै आएको छ। जी.पी. कोइराला श् वास प्रस्श्वास केन्द्र तनहुँ र सुशील कोइराला क्यान्सर अस्पताल बाँकेलाई केन्द्र सरकार मातहत राख्नुपर्ने माग राखेर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लगातार सदन अवरुद्ध ...

Read More »

शैक्षिक सुधारको पहल

शैक्षिक सुधारको पहल

नेपालमा राज्यपुनर्संरचनापछि धेरै क्षेत्रमा परिवर्तनको प्रयास भइरहेको छ। परिवर्तनलाई जुन गतिमा अघि बढाइनुपर्ने थियो, बढ्न सकेको छैन तर केही प्रयास भने भइरहेका छन्। परिवर्तनलाई संस्थागत गर्न सबैभन्दा धेरै परिवर्तन गर्नुपर्ने क्षेत्र भनेका शिक्षा र स्वास्थ्य हुन्। अहिले यी दुबै क्षेत्रमा ...

Read More »

मदिरा नियन्त्रणको सराहनीय काम

मदिरा नियन्त्रणको सराहनीय काम

दाङको राजपुर गाउँपालिकाको महतिनिया गाउँ मदिरामुक्त गाउँको रुपमा पहिचान बनाउन सफल भएको छ। गाउँका कुनै पनि पसलमा मदिरा किनबेच हुँदैन। गाउँका पसलमा किनबेच नहुने मात्र होइन, बाहिरबाट मदिरा किनेर गाउँमा लैजानसमेत प्रतिबन्ध छ। गाउँका महिलाहरुको सक्रियतामा गाउँ मदिरामुक्त भएको हो। ...

Read More »

महायज्ञ र महोत्सवहरुको उपयोगिता

महायज्ञ र महोत्सवहरुको उपयोगिता

शैक्षिक, सामाजिक, आर्थिक एवं व्यावसायिक क्षेत्रको विकास, संवद्र्धन र स्तरोन्नतिका साथै विविध उद्देश्यहरु राखेर महायज्ञ एवं महोत्सवहरु आयोजना गर्ने काम विगतदेखि हुँदै आइरहेको छ। दाङ जिल्ला पनि महायज्ञ र महोत्सवहरु धेरै आयोजना हुने जिल्लाहरुमा पर्दछ। यस्ता कार्यक्रमहरुलाई बढीभन्दा बढी उपलब्धिमूलक ...

Read More »

पत्रकारितामा शुद्धिकरण

पत्रकारितामा शुद्धिकरण

सधैं अरुका विषयमा मात्र सूचना प्रवाह गर्ने पत्रकारिता क्षेत्रमा कहिलेकाहीं आफ्नै विषय समाचार बन्ने गर्दछन्। सबैभन्दा अप्ठ्यारो र संवेदनशील विषय हो– अरुका बारेमा लेख्नु। खासगरी पत्रकार, लेखक र साहित्यकार यस्तो चुनौतीपूर्ण अवस्थामा हुन्छन्– उनीहरुले अरुका बारेमा लेख्दा बारम्बार आफूप्रतिको सजगता ...

Read More »

शैक्षिक विकासमा महायज्ञ

शैक्षिक विकासमा महायज्ञ

सामाजिक विकासका लागि आर्थिक स्रोत जुटाउन महायज्ञ आयोजना हुँदै आएका छन् । विद्यालय र अस्पताल स्थापना गर्न, बाटो खन्न र पुल बनाउन, मन्दिर तथा विभिन्न आश्रमहरु बनाउन आर्थिक स्रोत जुटाउन महायज्ञलाई राम्रो विकल्पको रुपमा उपयोग गरिँदै आएको पाइन्छ । खासगरी सामाजिक विकासका ...

Read More »

विवेकहीन हठ नदेखाऊ

विवेकहीन हठ नदेखाऊ

नेपालको अन्तरिम संविधान २०७३ ले संशोधनमार्फत् संघीय शासन प्रणालीलाई स्वीकार गरे पनि त्यसको झण्डै एक दशकपछि मात्रै संघीयताको अभ्यास प्रारम्भ हुन सकेको हो । नेपालको संघीयताको अभ्यास नयाँ भएकोले यसको प्रयोगमा केही जटिलता वा अन्योल देखिनुलाई अस्वाभाविक मान्नु हुँदैन । ...

Read More »

माघीको शुभकामना

माघीको शुभकामना

आज माघ १ अर्थात माघी पर्व । आजदेखि सूर्य धनुराशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने हुनाले आजको दिनलाई मकर संक्रान्ति पनि भनिन्छ । यो दिनदेखि सूर्य दक्षिणी गोलाद्र्धबाट उत्तरी गोलाद्र्धतर्फ प्रवेश गर्ने भएकाले बिस्तारै दिन लामो र रात छोटो ...

Read More »

मूल समस्या पहिचान गर्न सक्नुपर्छ

मूल समस्या पहिचान गर्न सक्नुपर्छ

सात प्रदेश र सात सय ५३ स्थानीय तह रहने गरी राज्यको पुनर्संरचना गरिएको झण्डै तीन वर्षपछि सरकारले पहिलोपटक स्थानीय तहको प्रशासनिक वर्गीकरण गर्ने काम थालनी गरेको छ । पुरानो राज्य संरचनाको ठाउँमा नयाँ राज्य पुनर्संरचना गर्ने काम कति जटिल र ...

Read More »
Scroll To Top