Free songs
Home / सम्पादकीय (page 4)

œ::» सम्पादकीय

Feed Subscription

सञ्चार क्षेत्रमा संघीयता

सञ्चार क्षेत्रमा संघीयता

अहिले मुलुकका हरेक संस्थाहरु संघीयताको मर्मअनुरुप संस्थागत हुने क्रममा छन्। संघीयता लागु भएपछि सरकारले दुईपटक बजेट प्रस्तुत गरिसकेको छ भने प्रदेश सरकारहरु पनि दोस्रो बजेट ल्याउने तयारीमा जुटेका छन्। स्थानीय सरकार भने तेस्रो बजेटको तयारीमा जुटेका छन्। यसरी हेर्दा संघीय ...

Read More »

थिति बसाल, बेथिति हटाऊ

थिति बसाल, बेथिति हटाऊ

विकास निर्माण कार्यका लागि ठेक्का सम्झौता गर्दा शुरुमा तोकिएको अवधिको पचास प्रतिशत भन्दा बढी समयावधि थप्न नपाइने नियम लागु भएपछि देशभर झण्डै एक हजार आठ सय ठेक्का बदर (भंग) हुँदैछन्। दाङमा पनि समयमै काम नगर्ने र अटेर गर्दै आएका तीनवटा ...

Read More »

वायु प्रदूषणप्रति संवेदनशील बनौं

वायु प्रदूषणप्रति संवेदनशील बनौं

आज ५ जून, संसारभरि विश्व वातावरण दिवस मनाइँदैछ। वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक जनचेतना जगाउने उद्देश्यका साथ सन् १९७२ को ५ जुनदेखि १६ जुनसम्म संयुक्त राष्ट्रसंघको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो। सम्मेलनको एक वर्षपछि वातावरणीय संरक्षणको ...

Read More »

प्रतिष्ठानको दुरावस्था

प्रतिष्ठानको दुरावस्था

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आएका विरामी बिना उपचार फर्कनुपर्ने अवस्था देखिएको छ। स्थापनाको समयदेखि नै प्रतिष्ठानमा थुप्रै समस्या देखिँदै आएका छन् । तर समस्या समाधान हुँदै जानुको साटो स्वास्थ्य सेवा प्रभावित हुने अवस्था बढ्दै छ। सुत्केरी ब्यथाले च्यापेका ...

Read More »

दोहोरो जिम्मेवारी हुनुुहुँदैन

दोहोरो जिम्मेवारी हुनुुहुँदैन

यति बेला सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रका आन्तरिक विवादहरु सतहमा देखा पर्न थालेका छन्। प्रधानमन्त्री फेर्नेदेखि   सैद्धान्तिक प्रश्नहरु पनि स्थायी समितिका सदस्य तहबाट उठ्न थालेका  छन्। कतिपय समस्याहरु त पार्टीलाई विधि, प्रक्रिया रपद्धतिअनुरुप सञ्चालन गर्ने काम नहुँदा ...

Read More »

स्थानीय तहका प्राथमिकता

स्थानीय तहका प्राथमिकता

संघीय सरकारले बजेट पेश गरेसँगै अब प्रदेश र स्थानीय सरकार बजेट निर्माणमा जुटेका छन्। यी दुबै तहले असारमा बजेट प्रस्तुत गर्नुपर्छ। प्रदेश तहले बनाउने बजेट अलि बढी प्रादेशिक योजनामा केन्द्रित हुन्छ। त्यसैले प्रदेशको बजेट सोझै जनताको जीवनसँग नजोडिए पनि स्थानीय ...

Read More »

उत्पादन र वितरणमा सन्तुलनको खाँचो

उत्पादन र वितरणमा सन्तुलनको खाँचो

सरकारले आगामी आर्थिक वर्ष २०७६÷०७७ का लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँको बजेट प्रस्ताव गरेको छ। जसमध्ये चालु खर्च नौ खर्ब ५७ अर्ब १० करोड १४ लाख र पूँजीगततर्फ चार खर्ब आठ अर्ब ५९ लाख निर्धारण ...

Read More »

बजेटबाट अपेक्षा

बजेटबाट अपेक्षा

आर्थिक विकास र समृद्धिलाई आफ्नो लक्ष बनाएको दुई तिहाई बहुमतप्राप्त सरकारले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरिरहँदा बजेटका सकारात्मक तथा नकारात्मक पक्षबारे टिकाटिप्पणी हुनु स्वाभाविक हो। विनाबजेट कुनै पनि मुलुक चल्न नसक्ने भएकोले यो सरकारको नियमित कार्यक्रमकै निरन्तरता हो। ...

Read More »

हत्या हिंसाका श्रृंखला नदोहोरियुन्

हत्या हिंसाका श्रृंखला नदोहोरियुन्

राजधानीको छुट्टा छुट्टै तीन स्थानमा आइतवार लगभग एकै समयमा भएको बम विष्फोटमा परी चारजनाको मृत्यु भयो। ती बम विष्फोटका घटनामा आठजना घाइते भए। घटनाको जिम्मेवारी कसैले नलिए पनि घाइते र मृत्यु भएका व्यक्तिको बयान तथा घटनास्थलमा विप्लव नेतृत्वको नेकपाको पर्चा ...

Read More »

गर्मीमा सावधानी

गर्मीमा सावधानी

यो वर्षका सर्वाधिक गर्मी दिन शुरु भएका छन्। चर्को गर्मीका कारण दिउँसोमा बाहिर निस्कनै गाह्रो हुने अवस्था सिर्जना भएको छ भने धुलोधुवा“का कारण विरामी पर्ने क्रम पनि उत्तिकै बढेको छ। समयमै पानी नपर्दा मकै बाली लाग्न सकेको छैन। मकै नै ...

Read More »
Scroll To Top