Free songs
Home / सम्पादकीय (page 3)

œ::» सम्पादकीय

Feed Subscription

अपराध नियन्त्रण गर्ने दायित्व

अपराध नियन्त्रण गर्ने दायित्व

दाङमा अपराधका घटनाहरु वर्षेनि बढ्दो क्रममा हुने गरेको देखिएको छ। जिल्ला प्रहरी कार्यालय दाङको पछिल्लो दश वर्षको तथ्यांकले दाङमा अपराधका घटना वर्षेनि बढ्दै गएको देखिएको हो। तथ्यांक अनुसार वि.सं. २०६६ देखि वि.सं. २०७५ सम्म दाङमा छ हजार दुई सय ४३ ...

Read More »

स्थानीय तह सफलताको आधार सुशासन

स्थानीय तह सफलताको आधार सुशासन

नयाँ संविधान जारी भएसँगै हामी सरकारका धनी भएका छौं। राज्यपुनर्संरचनासँगै तीन तहमा सरकार बनेका छन्। संघ, प्रदेश र स्थानीय गरी अहिले हामीसँग ७६१ वटा सरकार छन्। नेपालमा यो निकै नौलो अभ्यास हो। हुन त संसारभरि संघीयता अंगिकार गरेका देशको संख्या ...

Read More »

राजनीतिमा शुद्धिकरणको बहस खोइ ?

राजनीतिमा शुद्धिकरणको बहस खोइ ?

धेरै बहस हुने तर निष्कर्ष निकाल्न नसकिने एउटा विषय हो– राजनीतिकर्मीले के गर्न मिल्छ र के गर्न मिल्दैन ? नेपालमा सर्वाधिक चर्चाको विषय राजनीति नै हुने गर्दछ। सञ्चार माध्यमदेखि चियापसल र घर–घरसम्म सबैभन्दा धेरै चर्चा हुने विषय हो– राजनीति। एउटा ...

Read More »

स्वर्गद्वारीमा पर्यटनको प्रचुर सम्भावना

स्वर्गद्वारीमा पर्यटनको प्रचुर सम्भावना

प्युठान जिल्लामा पर्ने प्रसिद्ध धार्मिक तीर्थस्थल स्वर्गद्वारी यतिबेला मुलुककै पर्यटकीय गन्तव्यहरुमध्ये एक अग्रणी स्थलको रुपमा विकसित भइरहेको छ। हिन्दू धर्मावलम्बीहरुले अत्यन्तै महत्वका साथ श्रद्धा गर्दै आएको पशुपतिनाथपछि स्वर्गद्वारी नेपालकै दोस्रो पर्यटकीय धामको रुपमा विकसित हुनसक्ने प्रचुर सम्भावना छ। गत सोमवार ...

Read More »

हिमाली उत्पादनको परीक्षण थाल्ने कि ?

हिमाली उत्पादनको परीक्षण थाल्ने कि ?

भौगोलिक बनोटमा निकै मिलेको छ प्रदेश नम्बर पाँच। तराईको मर्चवारदेखि हिमालको मैकोटसम्म यही प्रदेशमा पर्दछन्। हिमाली क्षेत्र बहुमूल्य जडीबुटी र अर्गानिक कृषि उत्पादनका लागि निकै महत्वपूर्ण मानिन्छ तर अहिलेसम्म यसको आवश्यक परीक्षण र बजारीकरण हुन सकिरहेको छैन। प्रदेश ५ को ...

Read More »

युवा दिवसको सार्थकता

युवा दिवसको सार्थकता

हरेक वर्ष झै यस वर्ष पनि अगस्ट १२ का दिन देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइएको छ। दाङमा पनि विभिन्न स्थानमा सरकारी तथा गैरसरकारी संस्थाहरुले संयुक्त रुपमा दिवसीय कार्यक्रमको आयोजना गरेर युवाका सवालहरुबारे चर्चा गर्ने काम गरे। खासगरी संयुक्त राष्ट्रसंघको आह्वानमा ...

Read More »

नाकावासीका पीडा

नाकावासीका पीडा

नेपाल–भारत सीमा क्षेत्रमा बस्ने नागरिकका आ–आफ्ना पीडा छन्। स्थान वा ठाउँ हेरी हरेक क्षेत्रमा फरक–फरक प्रकृतिका समस्या छन्। खुला सीमाका कारण केही सहजतासँगै  थुप्रै  असहजताहरु छन्। विशेष गरी दाङ र बाँकेका सीमा नाका क्षेत्रमा बस्ने नागरिकहरुले धेरै  दुःख कष्ट सहेर ...

Read More »

सामुदायिक वनको सफलता

सामुदायिक वनको सफलता

नेपालमा अभूतपूर्वरुपमा सफल भएको कार्यक्रम हो सामुदायिक वन। अधिकारसम्पन्न र लोकतान्त्रिक विधिबाट राष्ट्रिय सम्पदाको संरक्षण र सदुपयोग गर्ने जिम्मा जनतालाई दिने हो भने उनीहरुले कसरी सफलता प्राप्त गर्दारहेछन् भन्ने एउटा गतिलो उदाहरण हो सामुदायिक वन। ‘हरियो वन, नेपालको धन’ भन्ने ...

Read More »

निर्माण क्षेत्रको सुधार, अपरिहार्य कार्यभार

निर्माण क्षेत्रको सुधार, अपरिहार्य कार्यभार

राजनीतिकरुपमा आमूल परिवर्तन भए पनि जनताले महसुस गर्ने गरी नयाँ काम हुन सकिरहेका छैनन्। यसका धेरै कारण होलान्, तीमध्येको एक हो– विकास निर्माणमा देखिएको समस्या। नेपालमा विकास निर्माणको अवस्था निकै नाजुक छ। गत आर्थिक वर्षको अन्तिमसम्म ठेक्का सम्झौता भएका देशभरिका ...

Read More »

समस्या हल गर्न सामूहिक प्रयत्न आवश्यक

समस्या हल गर्न सामूहिक प्रयत्न आवश्यक

गाउँघरमा कुनै बेला यस्तो समय थियो, जुनबेला गाई, गोरु, भैंसी, बाख्रालगायत चौपाया हुनेहरु धनी र सम्पन्न कहलाउँथे। चौपाया पाल्नेले त्यसबाट राम्रो आयआर्जन गर्दथे। गाई भैंसीबाट दूध, दही, घ्यू उत्पादन गर्ने, राङा गोरुलाई जमिन जोत्ने, ढुवानीको काममा प्रयोग गर्ने र खसी ...

Read More »
Scroll To Top