Free songs
Home / सम्पादकीय (page 2)

œ::» सम्पादकीय

Feed Subscription

खुला दिसामुक्त राष्ट्र कार्यान्वयनको चुनौती

खुला दिसामुक्त राष्ट्र कार्यान्वयनको चुनौती

नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको छ । सरकारले एक कार्यक्रम गरी खुला दिसामुक्त राष्ट्र घोषणा गरेको हो । दक्षिण एशियामा नेपाललाई पहिलो खुला दिसामुक्त देश घोषणा गरिएको छ । सन् २०११ देखि नेपालमा यो अभियान शुरू भएको थियो । शुरूमा कास्की जिल्लालाई खुला ...

Read More »

स्वस्थ बन्न जीवनशैली बदलौं

स्वस्थ बन्न जीवनशैली बदलौं

अस्ति आइतवार सेप्टेम्बर २९ का दिन संसारभर विश्व मुटु दिवस मनाइयो। यो दिवस मनाउनुको उद्देश्य मुटुरोगका कारण ठूलो संख्यामा मानिसहरुको मृत्यु भइरहेको सत्यतालाई बाहिर ल्याइ आममानिसलाई जागरुक बनाउनु र बच्ने उपाय सिकाउनु नै हो। नेपालमा यो दिवस विभिन्न चेतनामूलक कार्यक्रमको ...

Read More »

समृद्धिको आधार पर्यटन

समृद्धिको आधार पर्यटन

नेपाल सुनको डल्ला हो तर हामीले फलाम पनि बनाउन सकिरहेका छैनौं। प्रकृति र संस्कृति दुबैले भरिपूर्ण देश प्रायः कमै हुन्छन् तर नेपाल छ। प्राकृतिक र सांस्कृतिक विविधता हाम्रो पहिचान हो, थोरै मेहनत गर्ने हो भने यो समृद्धिको आधार पनि हो। ...

Read More »

आँखा अस्पतालको सफलता

आँखा अस्पतालको सफलता

दाङमा धेरै हुनुपर्ने काम भएका छैनन्, यसमा आवश्यक चर्चा र बहस पनि हुने गरिरहेको छ। तर, कतिपय क्षेत्रमा खास चर्चा नभएर पनि धेरै काम भइरहेका छन्, जसको पनि अब चर्चा गर्नु जरुरी छ। दाङमा रहेर साविक राप्तीका लाखौं नागरिकलाई सेवा ...

Read More »

स्वाधीन र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने सवाल

स्वाधीन र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने सवाल

मानव जीवनका लागि दैनिक उपभोगमा आउने खाद्यान्न, फलफूल, तरकारी, दूधदही, माछा–मासु जस्ता उपभोग्य वस्तुहरुमा आत्मनिर्भर हुन नसक्दा हाम्रो परनिर्भरता बढिरहेको छ। नेपालजस्तो गरिब, पछौटे र कमजोर अर्थव्यवस्था भएको मुलुक यस्ता न्यूनतम आधारभूत वस्तुहरुमा आत्मनिर्भर बन्न त्यत्तिकै जरुरी हुन्छ। विज्ञान र ...

Read More »

चिनियाँ कम्युनिष्टबाट सिक्ने सवाल

चिनियाँ कम्युनिष्टबाट सिक्ने सवाल

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) ले दुई दिनसम्म राजधानीमा संयुक्त प्रशिक्षण कार्यक्रम गरेका छन्। साथै उनीहरुले औपचारिक सम्बन्ध स्थापनाका लागि भएको समझदारीपत्रमा हस्ताक्षर पनि गरेका छन्। यो सम्झौतासँगै नेपाल र चीनका दुई सत्तारुढ कम्युनिष्ट पार्टीबीच ...

Read More »

समन्वय र सहकार्यका लागि बलियो संयन्त्र आवश्यक

समन्वय र सहकार्यका लागि बलियो संयन्त्र आवश्यक

नयाँ संविधान अनुसार संघ, प्रदेश र स्थानीय गरी तिनै तहमा सरकार क्रियाशील भए पनि समन्वयको अभावमा तीनवटै तहका सरकारले आफ्नो प्रभावकारिता देखाउन नसकेको महसुस गर्न थालिएको छ। संघीय संरचनामा प्रदेश सरकार नयाँ भएकोले केन्द्र र स्थानीय सरकारको तुलनामा प्रदेशहरुमा थप ...

Read More »

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको दुर्दशा कहिलेसम्म ?

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको दुर्दशा कहिलेसम्म ?

स्वास्थ्य विज्ञानको क्षेत्रमा उच्चस्तरीय अध्ययन, अध्यापन तथा अनुसन्धान गर्न तथा स्वास्थ्य सेवामा सर्वसाधारण जनतालाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने काम समेतको लागि भन्दै स्थापना गरिएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अहिले सामान्य उपचारसमेत पाउन नसक्ने अवस्था छ। गुणस्तरीय ...

Read More »

शैक्षिक क्षेत्रको फड्को

शैक्षिक क्षेत्रको फड्को

आगामी वर्षदेखि दाङमै त्रिभुवन विश्वविद्यालयको इञ्जिनियरिङ कक्षा सञ्चालन हुने भएको छ। नेपाल सरकारले हरेक प्रदेशमा एउटा सरकारी इञ्जिनियरिङ क्याम्पस स्थापना गर्ने निर्णयअनुसार प्रदेश ५ को इञ्जिनियरिङ क्याम्पस सञ्चालन गर्ने अवसर दाङले पाएको छ। जसका लागि शिक्षा मन्त्रालय र विश्वविद्यालय अनुदान ...

Read More »

मूल कार्यभार संविधान कार्यान्वयन

मूल कार्यभार संविधान कार्यान्वयन

नेपालको इतिहासमा पहिलोपटक संविधानसभाबाट संविधान जारी भएको आज चार वर्ष पूरा हुँदैछ। २०७२ असोज ३ गते नेपालमा सार्वभौमसत्तासम्पन्न जनताले चुनेको संविधानसभाबाट संविधान जारी भएको थियो। संविधान जारी भएसँगै स्थानीय तथा संघ र प्रदेशको निर्वाचन सम्पन्न भएर सबै तहमा जनप्रतिनिधिले शासन ...

Read More »
Scroll To Top