Free songs
Home / सम्पादकीय (page 143)

œ::» सम्पादकीय

Feed Subscription

खुल्ला दिसामुक्त अभियानको गति

सन् २०१७ सम्म नेपाललाई खुल्ला दिसामुक्त गर्ने उद्देश्यका साथ देशभरि खुल्ला दिसामुक्त अभियान चलिरहेको छ । दाङमा पनि यो अभियान चलिरहेको छ । तर, पछिल्लो समयमा अभियानले अपेक्षित गति नलिएको हो कि भन्ने प्रश्न पनि उठ्न थालेका छन् । गत वर्ष भएको जिल्लास्तरीय ...

Read More »

सरकार विस्तारको सकस

आफू निर्वाचित भएको झण्डै आधा महिनासम्म पनि प्रधानमन्त्री सुशील कोइरालाले सरकार विस्तार गर्न सक्नुभएको छैन । सरकार विस्तारमा प्रधानमन्त्रीलाई निकै सकस परेको छ । आफू प्रधानमन्त्री भएको आधा महिना पुग्न थाल्दा पनि उहा“ले एकजना विनाविभागीय मन्त्रीको सहारामा सरकार चलाउनुपरेको छ । सरकार विस्तार ...

Read More »

संविधानसभा अध्यक्षको दोहोरिएको दायित्व

निर्वाचन भएको तीन महिनापछि दोस्रो संविधानसभाले नेतृत्व पाएको छ । संविधानसभाले नेतृत्व मात्र पाएको छैन, सहमतिबाटै संविधानसभा अध्यक्ष चयन गरिएको छ । सहमतीयढंगबाट सरकार बन्न नसकेको, प्रधानमन्त्री चयन भएर पनि गृहमन्त्रालयको विवादले सरकार विस्तार हुन नसकिरहेको बेला सहमतिबाट संविधानसभा अध्यक्षको चयन हुनु ...

Read More »

“बोले इन्द्र– छ सुरपुर झिलिमिली मेरो दरबार”

एउटा कुनै अति सम्पन्न देशको धनीमानी कुनै व्यक्ति एउटा विपन्न मुलुकमा आएर आफ्नो मुलुकको बखान गर्दै तिमीलाई डिभी परेको छ, हि“ड हाम्रो मुलुकमा भनेपछि सहजै आफ्नो मुलुकको नागरिकता त्यागेर पछि लाग्ने मान्छेको संख्या नेपालमा कति होला ? अत्याधुनिक सुख सुविधाको ...

Read More »

अख्तियारको दायरा बढाऊ

नेपाल भ्रष्टाचार अत्यधिक हुने मुलुकमा पर्दछ । गएको वर्ष केही सुधार भएको तथ्यांक बाहिर आए पनि सन्तोषजनक प्रगति हुन सकेको छैन । भ्रष्टाचार न्यूनीकरणको दिशामा उल्लेख्य प्रगति नभइरहेको बेला जिल्लाहरुमा भने भ्रष्टाचारका उजुरी लिने निकाय नै छैन । हुन त अख्तियार दुरुपयोग अनुसन्धान ...

Read More »

गृहको अन्तहीन विवाद

“काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर” भन्ने उखान नेपाली राजनीतिमा पटक–पटक मेल खाने गरेको छ । यो उखानले यतिबेला पुनः राजनीतिक घटनाक्रमस“ग मेल खाएको छ । जनताले चाहेका थिए, संविधानसभाको निर्वाचनपछि संविधानसभाले पूर्णता पाओस्, चा“डोभन्दा चा“डो सरकार बनोस् र संविधान लेखनको काम ...

Read More »

शिक्षामा कला संस्कृतिको प्रभाव

भन्ने गरिन्छ कला संस्कृति समाजको प्रतिबिम्ब हो तर त्यति मात्र होइन कला संस्कृति समाजको मार्ग निर्देशक पनि हो । कला संस्कृतिले समाजमा जे कुरा छ, त्यसलाई प्रतिबिम्बित मात्र गर्दैन्, समाजलाई कुन दिशातिर लैजाने त्यसका लागि पनि सहयोग गर्छ । निश्चय नै पछिल्लो ...

Read More »

शक्ति बाडफाडमा कञ्जुस्याइ किन ?

शक्ति बाडफाडमा कञ्जुस्याइ किन ?

मुलुकको आवश्यकता सहमतीय सरकार भए पनि अन्ततः बहुमतीय आधारमा एमालेको समर्थनमा नेका सभापति सुशील कोइराला प्रधानमन्त्री बन्नुभयो । कोइरालालाई एमालेले समर्थन नगरेको भए उहाँ प्रधानमन्त्री बन्ने कुरा असम्भवजस्तै थियो । कोइराला प्रधानमन्त्रीमा नियुक्त भएसँगै लामो राजनीतिक अन्योलबाट मुलुकले मुक्ति पाएको छ, सँगसँगै ...

Read More »

प्रधानमन्त्री कोइरालाका चुनौती

संविधानसभा निर्वाचन भएको झण्डै तीन महिना पुग्नै लाग्दा देशले प्रधानमन्त्री पाएको छ । सहमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयन हुन नसकेपछि बहुमतीय प्रक्रियाबाट भए पनि देशले प्रधानमन्त्री पाएको छ । विगतमा प्रधानमन्त्री चयनका लागि सत्रपटकसम्म निर्वाचन भएको स्थिति फेरि दोहोरिने त होइन भन्ने आशंका ...

Read More »

संविधान निर्माणसम्म स्थिर सरकार

रातारात कुनै चमत्कार भएन भने यसपटक सजिलै सरकार बन्ने देखिएको छ । संविधानसभाका पहिलो र दोस्रो ठूलो दल मिलेर सरकार बनाउने सहमति भएपछि अब सायद यसलाई भत्काउन कोही लाग्ने छैनन् । राष्ट्रिय सहमतिको सरकार बन्नुपर्ने थियो तर बन्न सकेन । सहमतीय सरकार नबनेपछि ...

Read More »
Scroll To Top