Free songs
Home / सम्पादकीय (page 138)

œ::» सम्पादकीय

Feed Subscription

समाजवादी लोकतन्त्रको भविष्य

निरंकुश शासनविरुद्ध पश्चिममा लोकतन्त्रको अवधारणा बन्यो । त्यस्तै पूँजीवादी एकाधिकार बिरुद्ध समाजवाद लोकप्रिय बन्यो । नेपालका लागि लोकतन्त्र (म्झयअचबअथ) र समाजवाद (क्यअष्बष्किm) आयात गरिएका शब्द हुन् । निरंकुश सामन्तवादी राजतन्त्रबिरुद्ध पश्चिमका जनताले ठूलो संघर्ष गरेर लोकतन्त्र स्थापना गरेका हुन् । त्यो लोकतन्त्रलाई पूँजीवादी आर्थिक ...

Read More »

निजी विद्यालयले जोगाइदिएको एसएलसीको इज्जत

जहाँ आधाभन्दा बढी विद्यार्थी असफल हुन्छन्, विद्यार्थीहरुले एक दशकभन्दा लामो समयदेखि गरेको मेहनत निराशा र पीडामा टुंगिन्छ । अझ कति आत्महत्या गरेर आफ्नो जीवनलीला नै समाप्त गर्न तयार हुन्छन्, यस्तो संरचना र प्रणाली कति सार्थक र औचित्यपूर्ण हुन्छ ? हरेक वर्षको ...

Read More »

संविधानसभामा दलीय उदासिनता

अघिल्लो संविधानसभाले नयाँ संविधान जारी गर्ने काम पूरा गर्न नसकेपछि यो जिम्मेवारीसहित मुलुकमा दोस्रो संविधानसभाको निर्वाचन भएको थियो । सम्भावना अति न्यून देखिए पनि आउँदो माघ ८ गतेभित्र नयाँ संविधानको मस्यौदा ल्याउने दलीय प्रतिबद्धता यद्यपि कायमै छ । तर अहिले संविधानसभाप्रति दलीय ...

Read More »

किन कमजोर बन्दैछन् दलहरु ?

राजनीतिक दलहरु नीति, सिद्धान्त वा दर्शनद्वारा निर्देशित हुन्छन् । प्रत्येक दलका आ–आफ्ना लक्ष्य, उद्देश्य र कार्यक्रमहरु हुन्छन् । त्यसकै आधारमा उनीहरुको कार्यकर्ता पंक्ति निर्माण हुन्छ र जनमत तयार हुन्छ । तर दल चलाउनका लागि नीति र सिद्धान्तमात्र राम्रो भएर पुग्ने रहेनछ, विशेष गरेर ...

Read More »

अति राजनीतिकरणको असर

राज्यको नीति निर्माण गर्ने नीतिहरुको पनि मूल नीति हो, राजनीति । त्यसैले राजनीति कसरी अगाडि बढाउने वा राजनीति कस्तो हुनुपर्छ भन्नेमा सबैको चासो र चिन्ता हुनु स्वाभाविक छ । नेपालजस्तो अल्पविकसित देशका लागि त अझ राजनीतिप्रति धेरैको ध्यान केन्द्रित हुनु स्वाभाविक छ । ...

Read More »

खानेपानी व्यवस्थापनको चुनौती

नेपालमा वर्षेनी खानेपानी समस्या बढ्दै गएको छ । प्रत्येक वर्ष खानेपानीमा लगानी त बढ्दैछ तर त्योभन्दा बढी चुनौती बढेको छ । अहिले पनि सुगम भनिने जिल्लाकै कैयौं बस्तीहरुले खानेपानीको समस्या झेलिरहेका छन् । एकातिर देशब्यापीरुपमा सरसफाइको अभियान अघि बढिरहेको छ र गाउँ, नगर ...

Read More »

बालश्रम न्यूनीकरणको सवाल

उहिल्यैदेखि भनिदै आएको छ– “बालबालिका भोलिका कर्णधार हुन् ।” त्यसबाट अघि सरेर अहिले भन्न थालिएको छ– “बालबालिका भोलिका कर्णधार मात्र होइनन्, आजका साझेदार पनि हुन् ।” यही मान्यतालाई आत्मसात गर्दै बालमैत्री अवधारणा पनि शुरु भएको छ । बालमैत्री शिक्षा, बालमैत्री स्थानीय सुशासन आदि । ...

Read More »

पूर्ण साक्षर अभियानका चुनौती

कोइलाबासलाई दाङको पहिलो पूर्ण साक्षर गाविस घोषणा गरिएको छ । जिल्लाकै सबैभन्दा कम जनसंख्या रहेको केइलाबासका १५ वर्ष उमेर नाघेका ९६ प्रतिशतभन्दा बढी नागरिक साक्षर भएपछि पूर्ण साक्षर गाविस घोषणा गरिएको हो । हरेक दृष्टिले पछाडि पारिएको कोइलाबास शिक्षाको ज्योति देखाउने साक्षर ...

Read More »

अहिलेको खाचो– जनउत्तरदायी सञ्चार

हाम्रो मुलुक आर्थिक, सामाजिक, राजनीतिकलगायत तमामखाले समस्याहरुबाट ग्रसित छ । अहिलेको एक्काइसौं शताब्दीमा समस्यामुक्त राष्ट्र कोही हुन सक्दैन र त्यस्तो सम्भावना समेत रहन्न । मूल कुरो के हो भने जहाँ समस्या हुन्छ त्यहाँ समाधान पनि हुन्छ । समस्याले समाधानलाई पछ्याइरहेको हुन्छ तर हाम्रो ...

Read More »

सभ्यता र प्रतिष्ठास“ग जोडिएको अभियान

लामो समयपछि जिल्लाबासीको मेहनत र विभिन्न चरणका अभियानहरुको फलस्वरुप दाङ जिल्ला खुला दिसामुक्त घोषणाको अन्तिम चरणमा पुगेको छ । यही जेठ २३ गते भव्य समारोहबीच दाङलाई खुल्ला दिसामुक्त जिल्ला घोषणा गरिदैछ । जिल्लाका ३९ वटै गाविस र दुई नगरपालिका खुला दिसामुक्त घोषणा ...

Read More »
Scroll To Top