Free songs
Home / सम्पादकीय (page 134)

œ::» सम्पादकीय

Feed Subscription

संविधान निर्माणसम्म स्थिर सरकार

रातारात कुनै चमत्कार भएन भने यसपटक सजिलै सरकार बन्ने देखिएको छ । संविधानसभाका पहिलो र दोस्रो ठूलो दल मिलेर सरकार बनाउने सहमति भएपछि अब सायद यसलाई भत्काउन कोही लाग्ने छैनन् । राष्ट्रिय सहमतिको सरकार बन्नुपर्ने थियो तर बन्न सकेन । सहमतीय सरकार नबनेपछि ...

Read More »

जनतामा परिवर्तनको अनुभूति खोई ?

नेपालमा हरेक क्षेत्र राजनीतिकेन्द्रित छ । राजनीतिक दलहरु हरक्षेत्रमा आफ्नो वर्चस्व स्थापित गर्न चाहन्छन् । कसैले शब्दमा भन्छ त कसैले व्यवहारबाट देखाउ“छ तर सारमा सबै राजनीतिक दलहरु हरेक क्षेत्रमा कब्जा जमाउन चाहन्छन् । त्यसैले त हामी देखिरहेछौं, विद्यालय, वन, खानेपानीलगायत सामाजिक र पेशागत ...

Read More »

राप्ती साहित्य परिषद्को अभियान

झण्डै चार दशक लामो इतिहास बोकेको राप्ती अञ्चलकै जेठो साझा साहित्यिक संस्था राप्ती साहित्य परिषद्ले विभिन्न साहित्यिक गतिविधिमार्फत् संस्थालाई जीवन्त र क्रियाशील बनाउँदै आएको छ । राप्ती अञ्चलका सबै जिल्लाहरुमा शाखा स्थापना गरेर परिषद्ले यस क्षेत्रको साहित्यको उन्नयन र विकासमा संस्थागतरुपमा ...

Read More »

विगतका असफलताबाट पाठ सिक्ने कहिले ?

राजनीतिक दलहरुबीच सहमति जुट्न नसक्दा पहिलो संविधानसभाले संविधान निर्माण गर्न सकेन । लामो द्वन्द्व र विवादपछि दोस्रोपटक संविधानसभाको निर्वाचन भयो । निर्वाचन सम्पन्न भएको अढाई महिनापछि नयाँ सरकार निर्माणको प्रक्रियामा मुलुक आइपुगेको छ । अहिलेको आवश्यकता सहमतीय सरकार भए पनि अब बहुमतकै आधारमा ...

Read More »

सरकार गठनमा बिलम्व नगर

संविधानसभा निर्वाचन सम्पन्न भएको साढे दुई महिनापछि सरकार निर्माण प्रक्रिया शुरु भएको छ । सहमतीय सरकार निर्माणका लागि राष्ट्रपतिले दिएको एक हप्ताको अवधि हिजो मात्रै सकिएको छ भने अब बहुमतीय सरकार निर्माणको प्रक्रिया शुरु हुनेछ । हुन त यसअघि राष्ट्रपतिले पटक–पटक सहमतीय ...

Read More »

परिवर्तन संस्थागत गरेर नै सहिदको सम्मान हुनेछ

नेपालमा ठूलो राजनीतिक परिवर्तन भएको छ । वर्षौं पुराना राज्यव्यवस्थातिर नगएर राणा शासनयताका घटनाक्रमलाई मात्र हेर्ने हो भने राजनीतिकरुपमा उल्लेख्य परिवर्तन भएको मान्नुपर्छ । राजनीतिक परिवर्तनलाई संस्थागत गर्न र परिवर्तनलाई जनताको जीवनस“ग जोड्न नसकिएको यथार्थ हो तर राजनीतिकरुपमा केही पनि परिवर्तन भएन ...

Read More »
Scroll To Top