Free songs
Home / सम्पादकीय (page 132)

œ::» सम्पादकीय

Feed Subscription

पीडितले न्याय पाउनु स्वागतयोग्य

नेपाली समाजमा अपराध गरेर सजाय पाएका वा अपराधीहरु दण्डित भएका समाचारहरु विरलै पढ्न सुन्न पाइन्छन् । बरु त्यसविपरीत उनीहरु पुरस्कृत र सम्मानित भएका घटना थुप्रै छन् । मुलुकको राजनीति र समाजका अन्य अंगहरुमा समेत अपराधीकरण बढेपछि यसो हुनु स्वाभाविक मानिन्छ । कानूनको शासनभन्दा ...

Read More »

नेपाली कम्युनिष्ट आन्दोलनको दिशा

नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको हिजो ६५ वर्ष पूरा भएको छ । लेनिन जयन्तीको अवसर पारेर विसं २००६ सालको २२ अप्रिलमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरिएको थियो । यो मितिले हेर्दा नेपालमा कम्युनिष्ट पार्टीको स्थापना भएको हिजो ६५ वर्ष पूरा भएको छ । ...

Read More »

कृषि उद्योगमा प्रोत्साहनको खा“चो

नेपाल कृषिप्रधान देश हो । बहुसंख्यक जनता कृषि पेशामा निर्भर छन् तर पनि कृषिबाटै उनीहरुको जीवन निर्वाह हुन सकिरहेको छैन । अहिलेसम्म निर्वाहमुखी कृषि प्रणाली चल्दै आएको छ तर पनि किसानहरुले राम्रोस“गै कृषि पेशाबाटै जीवन निर्वाह गर्न सकिरहेका छैनन् । एकातिर परम्परागत कृषि ...

Read More »

मुलुक सुस्त गतिमा

२०६२–०६३ को जनआन्दोलनपछि राजनीतिक परिवर्तनले जुन गतिमा तीब्रता हासिल ग¥यो, त्यो गतिलाई पक्रने र संस्थागत गर्ने काम न हिजो गरियो, न अहिले नै भइरहेको छ । नेपाली राजनीतिको बिडम्बना नै मान्नुपर्छ, हरेक परिवर्तन वा क्रान्तिमा सहभागी राजनीतिक शक्तिले त्यसलाई संस्थागत गर्न ...

Read More »

चुरेको चिन्ता

चुरे क्षेत्रबाट प्राकृतिक स्रोत साधनको दोहन हुन थालेको धेरै भइसक्यो तर प्रभावकारी रोकथामको उपाय अहिलेसम्म तय भएको छैन । विगत दुई तीन वर्षदेखि चुरे संरक्षणका लागि राज्य केही गम्भीर देखिए पनि उसका कार्यक्रम पनि प्रभावकारी बन्न सकेका छैनन् । फलस्वरुप अझै पनि ...

Read More »

औद्योगिक क्षेत्रको आवश्यकता

घोराही नगरपालिका–९ करौंतीडाँडामा प्रस्ताव गरिएको औद्योगिक क्षेत्रको योजना स्थानीय विकास मन्त्रालयले अस्वीकृत गरेको छ । शहरी क्षेत्रको नजिक र फोहोरमैला व्यवस्थापनको काम भइरहेकाले करौंतीडाँडामा औद्योगिक क्षेत्र स्थापना गर्न नमिल्ने मन्त्रालयले जनाएको छ । करौंतीडाँडामा औद्योगिक क्षेत्र स्थापना गर्न उपयुक्त स्थान हो या ...

Read More »

सबै विवाद आयोगबाटै टुंग्याऊ

पछिल्लो साठीको दशकबाट शुरु भएका तर पूरा हुन नसकेका राष्ट्रिय राजनीतिका मुख्य दुई एजेण्डा हुन्– शान्ति र संविधान । ५० को दशकदेखि शुरु भएको सशस्त्र द्वन्द्वलाई अन्त्य गरी शान्ति प्रक्रिया पूरा गर्ने र उक्त द्वन्द्वले उठाएका एजेण्डा शान्तिपूर्णरुपमा संविधानसभाद्वारा सम्बोधन गर्ने ...

Read More »

एचआईभी संक्रमणको जोखिम

एचआईभी÷एड्सबिरुद्ध विश्व समुदाय नै जुधिरहेको छ । एड्स रोगका कारण विश्वभर लाखौंको ज्यान गइरहेको छ । यो डरलाग्दो जोखिमबाट नेपाल पनि अछुतो छैन । नेपालमा पनि एचआईभी÷एड्सका कारण धेरैको ज्यान जाने गरेको छ । दाङमा मात्रै अहिलेसम्म ५८ जनाको ज्यान गइसकेको छ भने १ ...

Read More »

आयोग गठनमा बिलम्व नगर

सात वर्षअघि तत्कालीन राज्यपक्ष र विद्रोही माअ‍ोवादीबीच विस्तृत शान्ति सम्झौता भएर मुलुक यहाँसम्म आइपुगे पनि शान्ति सम्झौतामा उल्लेख भएअनुरुप सत्यनिरुपण र मेलमिलाप आयोग गठन हुन नसक्दा पटक–पटक युद्धकालीन घटनाका घाउहरु बल्झिने गरेका छन् । झण्डै एक दशक लामो माओवादी विद्रोहको दौरानमा ...

Read More »

संविधान निर्माणको समयसीमा

आगामी वर्षको माघ ८ भित्र संविधान जारी गर्ने गरी संविधानसभाले कार्यतालिका तय गरेको छ । कार्यतालिकाअनुसार काम भयो भने बैशाख १५ भित्र विषयगत समितिको नेतृत्व चयन गरिने छ भने जेठको दोस्रो साताभित्र संविधान अभिलेख अध्ययन तथा निक्र्योल समितिले अघिल्लो संविधानसभामा भएका ...

Read More »
Scroll To Top