Free songs
Home / सम्पादकीय (page 129)

œ::» सम्पादकीय

Feed Subscription

महासंघ नया नेतृत्वको दायित्व

नेपाली पत्रकारहरुको सर्वोच्च र साझा संस्था नेपाल पत्रकार महासंघको हालै सम्पन्न अधिवेशनले निर्वाचन प्रक्रियाबाट नयाँ नेतृत्व चयन गरेको छ । महासंघको निर्वाचनमा विगत लामो समयदेखि प्रजातन्त्रवादी र वामपन्थी समूहबीच प्रतिस्पर्धा हुँदै आएको छ । यसअघि र अहिलेको समेत दुई कार्यकाल वामपन्थी समूहले ...

Read More »

क्रिकेटमा अर्को सफलता

केही समययता नेपाली क्रिकेटरहरु निकै चम्किन थालेका छन् । एकपछि अर्को सफलता हात पार्दै आएका नेपाली क्रिकेटरहरुले फेरि मलेशियामा जारी एसीसी प्रिमियर लिगमा पनि सफलता हात पारेका छन् । हङकङलाई पराजित गर्दै नेपाल च्याम्पियनसीपमा छनोट भएको छ । हरेक प्रतिस्पर्धामा चुनौती बन्दै आएको ...

Read More »

बदलिंदो नेपाली समाजमा नबदलिएका नेताहरु

फलामलाई इच्छाएको आकार दिन बेस्सरी तताएर मात्रै ठटाउनुपर्छ । पक्कै यो भनाइ लौहयुग शुरु भएदेखिको हुनुपर्छ किनकि भाषाको विकासलाई पनि परिस्थितिले निर्धारण गरिदिएको हुन्छ । बेला न कुबेला अर्थात् नतताएर फलाम पिट्न खोजियो भने असफलता मात्रै हात लाग्छ । मानिसले समाज रुपान्तरणको कुरा ...

Read More »

पत्रकार महासंघको गरिमा

नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको २४ औं महाधिवेशन शुरु भएको छ । नयाँ नेतृत्व चयन गर्दै महाधिवेशन सकिने छ । कुनै संस्थाको अधिवेशन महाधिवेशन हुनु नियमित प्रक्रिया हो तर यसले गर्ने काम, यसका एजेण्डा र नयाँ आउने नेतृत्वको इच्छाशक्ति महत्वपूर्ण ...

Read More »

भ्रष्टाचारबिरुद्ध नागरिक सचेतनाको खा“चो

नेपालको विकास र प्रगतिका वाधक धेरै क्षेत्र हुनसक्छन्, तीमध्ये भ्रष्टाचार एक हो । नेपालमा भ्रष्टाचार महारोगकै रुपमा देखिएको छ । हरेक ठाउ“मा विकृति र विसंगति छ । नागरिकले सहीढंगले सेवा प्राप्त गर्न सक्दैनन् । विकास निर्माण र नागरिकको सेवा प्रवाहका लागि छुट्याइएको रकमको ठूलो ...

Read More »

वैदेशिक सहायताको बहस

नेपालमा वैदेशिक सहायताको आवश्यकता कति ? वैदेशिक सहायता भिœयाउने बाटो के ? वैदेशिक सहयताबाट आउने रकम परिचालन हुने क्षेत्र कुन–कुन हुन् ? हिजोआज यी प्रश्नमा बहस हुन थालेको छ । नेपालमा ढिलै सही तर महत्वपूर्ण विषयमा बहस शुरु भएको छ । यसले ...

Read More »

साना उद्यमीलाई प्रोत्साहनको खा“चो

दाङको घोराहीस्थित धागो तथा तयारी पोशाकसम्बन्धी काम गर्ने पिएनएस अल्लो धागो तथा तयारी पोशाक उद्योगबाट १ हजार ५ सयभन्दा बढीले रोजगारी पाएका छन् । यहाँ उत्पादन भएको धागो स्थानीय बजारमा मात्र नभएर काठमाडौंसम्म बिक्री भइरहेको छ । उद्योगले राप्तीसहित सुदूरपश्चिमका दार्चुला, बझाङ, ...

Read More »

अब आयोग गठनमा विलम्ब नगर

लामो रस्साकस्सीपछि सरकारले ल्याएको सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता छानबिन आयोग गठनसम्बन्धी विधेयक पारित भएको छ । विधेयक व्यवस्थापिका–संसदबाट केही संशोधनसहित बहुमतका आधारमा पारित भएको हो । संसदले प्रस्तुत विधेयकको नाम “बेपत्ता भएको” हटाएर “बेपत्ता पारिएका” शब्द राखी संशोधनसहित पारित गरेको ...

Read More »

पीडितले न्याय पाउनु स्वागतयोग्य

नेपाली समाजमा अपराध गरेर सजाय पाएका वा अपराधीहरु दण्डित भएका समाचारहरु विरलै पढ्न सुन्न पाइन्छन् । बरु त्यसविपरीत उनीहरु पुरस्कृत र सम्मानित भएका घटना थुप्रै छन् । मुलुकको राजनीति र समाजका अन्य अंगहरुमा समेत अपराधीकरण बढेपछि यसो हुनु स्वाभाविक मानिन्छ । कानूनको शासनभन्दा ...

Read More »

नेपाली कम्युनिष्ट आन्दोलनको दिशा

नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको हिजो ६५ वर्ष पूरा भएको छ । लेनिन जयन्तीको अवसर पारेर विसं २००६ सालको २२ अप्रिलमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरिएको थियो । यो मितिले हेर्दा नेपालमा कम्युनिष्ट पार्टीको स्थापना भएको हिजो ६५ वर्ष पूरा भएको छ । ...

Read More »
Scroll To Top