Free songs
Home / सम्पादकीय (page 10)

œ::» सम्पादकीय

Feed Subscription

जनप्रतिनिधिका अमर्यादित काम

जनप्रतिनिधिका अमर्यादित काम

यतिबेला जिल्लामा कक्षा आठको वार्षिक परीक्षा चलिरहेको छ। राज्यको पुनः संरचनासँगै आधारभूत तथा माध्यमिक शिक्षा स्थानीय तहको क्षेत्राधिकारभित्र पर्छ। स्थानीय तहमा आएको यो संवैधानिक अधिकारको अभ्यासमा स्थानीय तहले अग्रसरता बढाएका पनि छन्। स्थानीय तहको व्यवस्थापनमा वार्षिक परीक्षा चलिरहँदा स्थानीय तहका ...

Read More »

प्रेरणादायी अभियान

प्रेरणादायी अभियान

प्रेरणाका लागि अभियान नामक संस्थाले घोराही उपमहानगरपालिकाको कुइरेपानीमा नौै कोठाको पक्की भवन बनाएर मानसिक रोग लागेका विरामीहरुको आवास, परामर्श तथा उपचार समेतको व्यवस्थापन गर्ने लक्षका साथ प्रेरणादायी अभियानलाई परिणाममुखी बनाउने चरणमा प्रवेश गरेको छ। दाङ उपत्यकाको प्रवेशद्वार मानिने कुइरेपानीमा १४ ...

Read More »

जलविद्युतमा जनताको लगानी

जलविद्युतमा जनताको लगानी

‘नेपालको पानी जनताको लगानीः सबै नेपाली विद्युतको शेयरधनी’ भन्ने नाराका साथ सरकारले जलविद्युत आयोजनामा आम जनताको लगानी केन्द्रित गर्ने तयारी थालेको छ। त्यसका लागि चैत ७ गतेदेखि त्रिशुली जलविद्युत कम्पनी लिमिटेडको साधारण शेयर बिक्री हुने भएको छ। सरकारले नेपाली नागरिकको ...

Read More »

विकास योजनामा नियमित अनुगमनको खाँचो

विकास योजनामा नियमित अनुगमनको खाँचो

नयाँ आर्थिक वर्ष शुरु भएको आठ महिना सकिएको छ। आर्थिक वर्षको दोस्रो चौमासिक अवधि सकिनु सामान्य कुरा होइन। अब चार महिना मात्रै बाँकी छ। अहिलेसम्म कूल बजेटको ३० प्रतिशत पनि खर्च भएको छैन। प्रदेश मातहतका बजेट त अझ भर्खरै टेण्डर ...

Read More »

वार्ताबाटै निकास

वार्ताबाटै निकास

सरकारले नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई ‘आपराधिक संगठन’ भन्दै उसका गतिविधिलाई प्रतिबन्ध लगाउने निर्णय गरेपछि मुलुक फेरि द्वन्द्व र हिंसामा जाने हो कि भनेर जनस् तरमा चिन्ता व्यक्त गर्न थालिएको छ। सरकारले वार्ता टोली बनाएर विभिन्न असन्तुष्ट समूहसँग वार्ता गरे पनि ...

Read More »

प्रतिष्ठानमा संसदीय चासो

प्रतिष्ठानमा संसदीय चासो

संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको अवस्थाप्रति चिन्ता जनाउँदै यसको व्यवस्थापन सहज बनाउन सरकारलाई निर्देशन नै दिएको छ। प्रतिष्ठान ‘धराशायी’ भएको ठहर गर्दै समितिले उपकूलपतिसहित पदाधिकारी बर्खास्त गरेर नयाँ व्यवस्थापनका साथ अघि बढ्न सरकारलाई निर्देशन ...

Read More »

समानता, समृद्धि र श्रमका कुरा

समानता, समृद्धि र श्रमका कुरा

  लैङ्गिक समानताको चर्चा गर्दै यस वर्षको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस आठ मार्च मुलुकभर मनाइयो । समान कामको समान पारिश्रमिक, सुरक्षित कार्यस् थल, समान राजनीतिक अधिकार, अत्यधिक कामको समय कम गराउनुपर्ने, मातृशिशु स् याहार, सुरक्षालगायतका माग राखेर औद्योगिक क्षेत्रका श्रमिक महिलाहरुले शुरु गरेको ...

Read More »

लुम्बिनी भ्रमण वर्षको सार्थकता

लुम्बिनी भ्रमण वर्षको सार्थकता

प्रदेश ५ को सरकारले आगामी वर्षलाई लुम्बिनी भ्रमण वर्षको रुपमा मनाउने भएको छ। फागुन २२ गतेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले यो कार्यक्रम स् वीकृत गरिसकेको छ। सरकारले यसको उद्घाटनमा मात्रै ७० लाखसहित कूल चार करोड १९ लाख ६० हजार बजेट खर्च ...

Read More »

पृथकतावादी राजनीतिको अन्त्य

पृथकतावादी राजनीतिको अन्त्य

झण्डै आधा दशकदेखि नेपालमा देखिएको पृथकतावादी राजनीतिको हावा औपचारिकरुपमा सकिएको छ। २०६९ सालदेखि तराई मधेशलाई केन्द्र बनाएर चन्द्रकान्त (सिके) राउत समूहले ‘स् वतन्त्र मधेश गठबन्धन’का नाममा पृथकतावादी राजनीति गर्दै आएको थियो। यो समूहले मधेश अलग देश भएको भन्दै विभिन्न गतिविधि पनि ...

Read More »

बजेट कार्यान्वयनको अवस्था सुधार्ने चुनौती

बजेट कार्यान्वयनको अवस्था सुधार्ने चुनौती

सरकारले चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ। जसअनुसार छ महिनाको अवधिमा कूल बजेटको २८.६ प्रतिशत रकम खर्च भएको छ। सरकारले यो अवधिमा ३५ प्रतिशत बजेट खर्च गर्ने लक्ष राखेको भए पनि ३० प्रतिशत पनि पुगेन। यद्यपि सरकारले यो ...

Read More »
Scroll To Top