Free songs
Home / सम्पादकीय

œ::» सम्पादकीय

Feed Subscription

कृषिमा अनुदान र बजारीकरणको खाँचो

कृषिमा अनुदान र बजारीकरणको खाँचो

दाङको सदरमुकाम घोराही उपमहानगरदेखि करिव तीस किलोमिटर उत्तरमा रहेको रुन्टिगढी गाउँपालिका रोल्पाका किसानहरुले उत्पादन गरेको तरकारीले बजार नपाउँदा किसानहरु आफ्नो उत्पादन गाईवस्तुलाई खुवाउन बाध्य भएका छन्। वैदेशिक रोजगारीमा पाएको दुःख, कष्ट र पीडा भुल्दै तरकारी खेतीमार्फत् स्वरोजगारमा लागेका युवाहरुले उत्पादन ...

Read More »

अख्तियारमै भ्रष्टाचार !

अख्तियारमै भ्रष्टाचार !

नेपालमा भ्रष्टाचार नियन्त्रणका लागि एउटा छुट्टै संवैधानिक आयोग छ– अख्तियार दुरुपयोग अनुसन्धान आयोग। यसले भ्रष्टाचारको अनुसन्धान गर्ने र प्रमाण फेला पारे अदालतमा मुद्दा दायर गर्ने काम गर्छ। यसकै उजुरीमा बहालावाला मन्त्रीसहित कैयौंले भ्रष्टाचारी प्रमाणित भएर जेल सजाय भोगिसकेका छन्। आयोगको ...

Read More »

प्रादेशिक अभ्यासको एक वर्ष

प्रादेशिक अभ्यासको एक वर्ष

नेपालमा संघीयताको अभ्यास नितान्त नयाँ हो। त्यसैले पनि यसको कार्यान्वयन चुनौतीपूर्ण हुनु स्वाभाविक हो। देशमा एक संघीय सरकार, सात प्रादेशिक सरकार र सात सय ५३ स्थानीय सरकार गरी सात सय ६१ वटा सरकार सञ्चालनमा छन्। संघ र प्रदेशलाई सरकार भनिएको ...

Read More »

आशा जगाउने नारा मात्र नहोस्

आशा जगाउने नारा मात्र नहोस्

सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा गरेर नेपाली युवाहरुलाई थोरै भए पनि आशा जगाउने काम गरेको छ। देशभित्र रोजगारीको अवसर नपाएर लाखौं नेपाली युवाहरु विदेशिन बाध्य भइरहेको सन्दर्भमा यस् तो कार्यक्रम घोषणाप्रति सैद्धान्तिकरुपमा विमति जनाउने ठाउँ रहन्न। तर रोजगारीका अवसरहरु कार्यक्रम घोषणा ...

Read More »

झुपडीमा पुग्नुपर्छ राजनीतिक परिवर्तनको प्रतिफल

झुपडीमा पुग्नुपर्छ राजनीतिक परिवर्तनको प्रतिफल

आधुनिक राजनीतिको शुरुवात भएयता नेपालमा कैयौंपटक सशस् ्रत्र र निशस् ्रत्र आन्दोलन भएका छन्। राणाविरुद्ध विसं १९३३ मा लखन थापाले दिएको बलिदानयता मात्रै हेर्ने हो भने पनि न्याय र अधिकारकै लागि भनेर ज्यान गुमाउनेको संख्या हजारौं भइसकेको छ। १९९३ मा ...

Read More »

जमिन बाँझो हुनु

जमिन बाँझो हुनु

सरकारले खेतीयोग्य जमिन बाँझो राख्नेलाई तीन लाखसम्म जरिवाना गर्ने गरी कानुनको मस्यौदा तयार पारेको छ। सरकारले ‘भू–उपयोग ऐन २०७५’ को मस्यौदा तयार पारेर संसदमा दर्ता भइसकेको छ। यो विधेयक संसदबाट पारित भएपछि कुनै व्यक्तिले खेतीयोग्य भूमिको दुई तिहाई जमिन बाँझो ...

Read More »

मानव बेचविखन रोक्ने दायित्व

मानव बेचविखन रोक्ने दायित्व

माइती नेपाल नेपालगञ्जको पहलमा इराक लगिँदै गरेका छ जना चेलीको शुक्रवार उद्धार गरियो। भारतको दिल्लीमा भेटिएकी ती चेली दिल्ली महिला आयोगको सहयोगमा माइती नेपालले उद्धार गरेर संस् थाको केन्द्रीय कार्यालय पठायो। अर्घाखाँची, मोरङ र नुवाकोटका उनीहरुलाई इराक लैजान दलाले दिल्ली पु¥याएका ...

Read More »

सबै संकटको निकास संविधानको पूर्ण कार्यान्वयन

सबै संकटको निकास संविधानको पूर्ण कार्यान्वयन

नेपाली राजनीति बेलाबेलामा तरंगित हुने गर्दछ। पछिल्लो समयमा भेनेजुएलामा भइरहेको अमेरिकी हस् तक्षेप र यसलाई हेर्ने दृष्टिकोणमा चर्को बहस भयो। यो बहस शिथिल हुँदै गर्दा शान्ति प्रक्रियासँग जोडिएको पूर्वप्रधानमन्त्री एवं पूर्वबिद्रोही नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिपछि पुनः राजनीति तरंगित भएको छ। ...

Read More »

मुढेबल हैन, विवेक देखाऔं, समाधान खोजौं

मुढेबल हैन, विवेक देखाऔं, समाधान खोजौं

मुलुक संघीयतामा प्रवेश गरेसँगै प्रदेश संरचनाको अभ्यास शुरु भएको एक वर्ष पूरा भएको छ। यसबीचमा प्रदेशसभा र प्रदेश सरकार गठन भए पनि ती संस्थाहरु अहिले पनि पूर्णरुपमा क्रियाशील हुन सकिरहेका छैनन्। यो नितान्त नयाँ प्रयोग भएकोले यसबारे बढी नकारात्मक टिप्पणी ...

Read More »

जिल्ला सदरमुकाम विवादको झमेला

जिल्ला सदरमुकाम विवादको झमेला

नेपालमा राज्यपुनर्संरचनासँगै धेरै क्षेत्रमा उथखपुथल आएको छ । कतै आवश्यकताअनुसार पुनर्संरचना गरिएको छ त कतै नेताहरुको मनोमानीका आधारमा पुनर्संरचना गर्दा पनि समस्या आएको छ । त्यसो त संघीयताको मर्मविपरीत हुने गरी नेताहरुले वैज्ञानिक अध्ययनभन्दा पनि पहुँच र पकडका आधारमा जथाभावी प्रदेश र ...

Read More »
Scroll To Top