Free songs
Home / समाचार (page 5)

œ::» समाचार

Feed Subscription

शुल्क लिने निर्णय सच्याऊ

शुल्क लिने निर्णय सच्याऊ

युगबो ध समाचारदाता घो राही । नागरिक समाज दाङले  स्वास्थ्य से वा शुल्क बृद्धि गर्ने निर्णय तत्काल फिर्ता लिन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आग्रह गरे को  छ । बिहीवार प्रतिष्ठानकी उपकुलपति संगीता भण्डारीलाई ध्यानाकर्षणपत्र बुझाउदै  पुस १७ गते दे खि लागु गरिएको  स्वास्थ्य से वा शुल्क बृद्धिको  निर्णय सच्याउन ...

Read More »

नदीजन्य वस्तु उत्खनन् : ठेक्काको नाममा मनपरी

नदीजन्य वस्तु उत्खनन् : ठेक्काको नाममा मनपरी

 दशरथ घिमिरे /शिवराज पन्थी दे उखुरी । गढवा गाउपालिका क्षे त्रभित्र पनेर्  राप्ती नदीबाट ढुंगाजन्य वस् तु अनाधिकृत रुपमा उत्खनन भइरहे को  सूचना पाएपछि गाउपालिकासहित प्रहरीको  एक टो ली वडा नं. १ धो द्रे  र मलमलामा पुग्यो  । राप्ती नदीको  दक्षिण किनारमा ट्याक्टरको  लस्कर थियो  । ३५ बढी ट्याक्टरमा ...

Read More »

महिलाहरुलाई सिलाइ मेसिन प्रदान

महिलाहरुलाई सिलाइ मेसिन प्रदान

युगबो ध समाचारदाता तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ३ ले  महिलाहरुलाई आयआर्जनतर्फ उन्मुख गराउन सिलाइ मे सिन वितरण गरे को  छ । महिलाहरुलाई स् वरो जगार बनाउन मे सिन प्रदान गरिएको  वडाध्यक्ष वीरवहादुर विकले  बताउनुभयो  । मे सिन हस् तान्तरण कार्यक्रममा बो ल्दै  महिलाहरुले  मे सिनका माध्यमबाट आयआर्जनको  पाटो लाई बलियो  बनाउने  प्रतिबद्धता ...

Read More »

श्रमिक बालकको उद्धार

श्रमिक बालकको उद्धार

घो राही (युस)– घो राही बजार क्षे त्रका विभिन्न पसलहरुमा काम गदैर्  आएका छ जना बाल श्रमिकलाई उद्धार गरिएको  छ । घो राही उपमहानगरपालिका र युनिसे फको  सहयो गमा हिमालयन शान्ति तथा विकास अभियान (हिप्डे क) ले  बजार क्षे त्रका विभिन्न पसलहरुबाट उद्धार गरे का बालकलाई परिवारको  जिम्मा लगाएको  हो  । गाडी ...

Read More »

नयाँ संघीय शिक्षा नीतिको  तयारी, दलीय शिक्षक संगठन खारेज गर्ने आयोगको प्रस्ताव

नयाँ संघीय शिक्षा नीतिको  तयारी, दलीय शिक्षक संगठन खारेज गर्ने आयोगको प्रस्ताव

युगबो ध समाचारदाता काठमाडौ । सामुदायिक विद्यालयका शिक्षकलाई पे शागतरुपमा जिम्मे वार बनाउन उच्चस्तरीय राष्ट्रिय शिक्षा आयो गले  शिक्षकका दलीय संगठन खारे जीको  प्रस् ताव गरे को  छ । आयो गले  शिक्षामा अति राजनीतिकरणले  गुणस्तरमा गम्भीर नकारात्मक असर परे को  ठहरसहित कुनै  पनि विद्यालयका शिक्षकले  कुनै  पनि राजनीतिक दलको  सदस्यता तथा ...

Read More »

पानीमा डुबेर बालिकाको  मृत्यु

पानीमा डुबेर बालिकाको  मृत्यु

युगबोध समाचारदाता तुलसीपुर  । तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ सिरखो ला निवासी कमल परियारकी दुई वर्षीया छो री आरती परियारको  स्थानीय कुलो मा जम्मा भएको  पानीमा डुबे र मृत्यु भएको  छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार साथीहरुसग खे ल्ने  क्रममा उनको  मंगलवार दिउ“सो  साढे  ...

Read More »

किसानले  पाए भैंसी सुत्केरी भत्ता

किसानले  पाए भैंसी सुत्केरी भत्ता

बुद्धि पुन सल्यान  । सल्यानको  बागचौ र नगरपालिकाको  ‘कृषिमा अनुदान कृषकलाई प्रो त्साहन’ कार्यक्रमअन्तर्गत भै ंसी पालक किसानहरूलाई प्रो त्साहनस्वरुप सुत्के री भै ंसी स्याहार भत्ता वितरण शुरु गरे को  छ । सो ही अनुसार बागचौ र नगरपालिका वडा नं. ८ र ९ का नौ जना कृषकहरुलाई प्रो त्साहन भत्ता वितरण शुरु ...

Read More »

लमही खानेपानीको  निर्वाचनमा दलीय प्यानल

लमही खानेपानीको  निर्वाचनमा दलीय प्यानल

 दशरथ घिमिरे  दे उखुरी । लमही खाने पानी उपभो क्ता तथा सरसफाइ संस्थाको  नया कार्यसमिति चयन गर्न निर्वाचन हुने  भएको  छ । यही पुस २१ गते  शनिवार हुने  निर्वाचनमा दुईवटा प्यानल चुनावी मै दानमा छन् । मंगलवार दुईवटा प्यानलका उम्मे दवारले  मनो नयन दर्ता गराएका छन् । उपभो क्ता दण्डिराम चौ धरीको  ...

Read More »

किशोरीमाथि हुने  हिंसा अन्त्यको  लागि छुट्टै  कानुन बनाउन माग

किशोरीमाथि हुने  हिंसा अन्त्यको  लागि छुट्टै  कानुन बनाउन माग

युगबोध समाचारदाता दे उखुरी । किशो री हिंसाको  वर्तमान अवस् था र न्यूनीकरणको  कानुनी आधार विषयक प्रदे शस् तरीय अन्तरक्रिया लमहीमा सम्पन्न भएको  छ । संकल्प प्रदे श नम्बर ५ को  आयो जनामा भएको  कार्यक्रममा बो ल्ने  वक्ताहरुले  किशो र किशो रीहरु सामाजिक सञ्जालबाट नचिने का व्यक्तिसग नजिक हुने  र हिंसामा पर्ने  ...

Read More »

अग्निपीडितलाई १० लाख

अग्निपीडितलाई १० लाख

युगबोध समाचारदाता तुलसीपुर । तुलसीपुरका अग्निपीडित भीमप्रसाद घिमिरे लाई विभिन्न संघसंस् थाको  पहलमा १० लाख रुपै या आर्थिक सहयो ग प्राप्त भएको  छ । ने पाल राष्ट्रिय वाणिज्य संघले  सो मवार एक लाख ११ हजार एक सय एघार रुपै या राहत प्रदान गरे पछि राहत रकम १० लाख पुगे को  हो  । ...

Read More »
Scroll To Top