Free songs
Home / समाचार (page 4)

œ::» समाचार

Feed Subscription

गाउँवेसीमा संस्कार जोगाउने मदिरा लुकाउने

गाउँवेसीमा संस्कार जोगाउने मदिरा लुकाउने

 गोविन्द खड्का घोराही,  संस्कारको लागि लुकालो हिसावले जा“ड रक्सी प्रयोग गर्ने तर मदिरा लुकाउने गाउवेसी टोल घोराही–१८ ले निर्णय गरेको छ। जनजाति र अन्य जातिको वसोवास भएकाले पूर्णप्रतिबन्ध लगाउन नसकिने शनिवार सम्पन्न  टोलको साधारणसभाले निर्णय गरेको हो। मदिरा सेवन गरेर ...

Read More »

चट्याङ लाग्दा नौजना गम्भीर घाइते

चट्याङ लाग्दा नौजना गम्भीर घाइते

रुकुमपश्चिम, (युस)– रुकुम पश्चिम सानीभेरी गाउपालिका वडा नं. ८ विप्पेलेखमा चट्याङ लागेर नौजना गम्भीर घाइते भएका छन्। आइतवार दिउसो करिब ३ बजेतिर परेको चट्याङले वडा नं. ८ विप्पे लेखकी कौशिला ओली, सुशीला बुढाथोकि, रत्नकला बुढाथोकी, वडा नं. १० चिन्तुकी पानसरी ...

Read More »

संसदमा प्रधानमन्त्रीको सम्बोधन:‘चिहानमा गएको राजतन्त्र फर्कदैन’

संसदमा प्रधानमन्त्रीको सम्बोधन:‘चिहानमा गएको राजतन्त्र फर्कदैन’

युगबोध समाचारदाता काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले राजसंस्था फर्काउछु भन्नु बेमौसमी बाजा भएको बताउनुभएको छ। संघीय संसदलाई सम्बोधन गर्दै आइतवार उहा“ले यस्तो धारणा राख्नुभएको हो। ‘जुन संस्था र निकायहरुका शक्तिका कुरा गर्ने गर्छन् मान्छेहरु ती शक्तिहरु जिउदै हुदा हामीले ठेगान ...

Read More »

छात्रमा दीपज्योति र छात्रामा जनज्योतिलाई उपाधि

छात्रमा दीपज्योति र छात्रामा जनज्योतिलाई उपाधि

बाके,  (युस)– नेपालगञ्जमा सञ्चालन गरिएको क्वीक्स कप अन्तर विद्यालय छात्र÷छात्रा फुटबल प्रतियोगिताको उपाधि दीपज्योति मावि चिसापानी र जनज्योति पब्लिक हाइस्कूल कोहलपुरले जितेका छन्।नेपालगञ्ज रंगशालामा भएको फाइनल खेलमा छात्रतर्फ दीपज्योति र छात्रातर्फ जनज्योतिले बाजी मारेका हुन्। जनज्योतिले अमर मावि गौतमवस्तीलाई ६–० ...

Read More »

उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान

उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान

 दुर्गा विसी सल्लीबजार,  सुर्खेतको सिम्तामा सिम्ताली एकता समाज नेपालको आयोजनामा एसइइमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान गरिएको छ। सिम्तास्तरीय शैक्षिक गोष्ठीमा एसइइमा सर्वोत्कृष्ट अंक ल्याउने सामुदायिक विद्यालयबाट पाचजना, निजी विद्यालयका आठजना गरी १३ जनालाई विशेष सम्मान गरिएको छ। कार्यक्रममा सिम्ताली ...

Read More »

बच्चासहित आमाको हत्या भएको आशंका

बच्चासहित आमाको हत्या भएको आशंका

 आपेन्द्र बस्नेत  तुलसीपुर,   नवजात शिशुसहित मृत अवस्थामा फेला परेकी  महिलाको  हत्या भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले आशंका गरेको छ।  वनमाराको झाडीमा झ्या“क्राले छोपेको अवस्थामा नवजात शिशुसहित महिला मृत अवस्थामा फेला परेपछि प्रहरीले यस्तो आशंका गरेको हो।  तुलसीपुर– ८ अश्वारास्थित रातपरको ...

Read More »

त्रिसिद्धेश्वरी राप्ती प्रालिले दियो दुर्घटना बिमा

त्रिसिद्धेश्वरी राप्ती प्रालिले दियो दुर्घटना बिमा

युगबोध समाचारदाता तुलसीपुर,  राप्ती बस व्यवसायी समितिबाट प्रालिमा रुपान्तरित त्रिसिद्धेश्वरी राप्ती यातायात प्रालिले आफ्ना सबै ब्यवसायी र कर्मचारीको दुर्घटना बिमा गराएको छ। २०७४ सालदेखि लागु गरिएको दुर्घटना बिमाबाट अहिलेसम्म तीनजना ब्यवसायीहरुले दश लाखका दरले बिमा रकम बुझेको प्रालिका अध्यक्ष सुरेश ...

Read More »

झिमरुक तल्लो तटीय संघर्ष समिति गठन

झिमरुक तल्लो तटीय संघर्ष समिति गठन

प्युठान,  (युस)– प्युठानको ऐरावती गाउ“पालिकामा झिमरुक तल्लो तटीय संर्घष समिति गठन गरिएको छ। नारायण ज्ञवालीको संयोजकत्व तथा समाजसेवी पृथ्वी जीएमको अध्यक्षतामा ११ सदस्यीय संघर्ष समिति गठन गरिएको हो। संघर्ष समितिका सदस्यहरुमा जयगोपाल श्रेष्ठ, गोविन्दबहादुर जिसी, पुरणसिंह भण्डारी, प्रेम रोका मगर, ...

Read More »

‘हेलो किसान’ मा गुनासो न्यून

‘हेलो किसान’ मा गुनासो न्यून

युगबोध समाचारदाता सुर्खेत,  कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सञ्चालन गरेको ‘हेलो किसान कार्यक्रम’ मा गुनासा आउन छाडेका छन्। किसानका समस्या तत्काल समाधान गर्ने उद्देश्यले मन्त्रालयले छ महिनाअघि शुरु गरेको कार्यक्रम प्रभावहीन बन्न पुगेको हो। किसानले आफ्ना गुनासा÷समस्या ...

Read More »

वडामा नेकपाको शपथग्रहण

वडामा नेकपाको शपथग्रहण

सागर खनाल नारायणपुर,नेपाल कम्युनिष्ट पार्टी (नेकपा) घोराही उपमहानगरपालिका १० नं. वडा संगठन कमिटीको भेला तथा शपथग्रहण कार्यक्रम सम्पन्न भएको छ। घोराही नगर वडा नं. १० संगठन कमिटीका अध्यक्ष बुद्धि चौधरीको अध्यक्षता, नेकपाका केन्द्रीय सदस्य भागवत विश्वासीको प्रमुख आतिथ्यता र नेकपा ...

Read More »
Scroll To Top