Free songs
Home / समाचार (page 30)

œ::» समाचार

Feed Subscription

एकद्वार सेवालाई थप प्रभावकारी बनाउन जोड

एकद्वार सेवालाई थप प्रभावकारी बनाउन जोड

घोराही,  (युस)– लैंगिक हिंसासम्वन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) लाई थप प्रभावकारी बनाउनुपर्ने सरोकारवालाहरुले जोड दिएका छन्। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत रहेको ओसिएमसी मामिला व्यवस्थापन समितिको बैठकमा सरोकारवालाहरुले हिंसा प्रभावितहरुको सहयोगमा ओसिएमसीलाई थप प्रभावकारी बनाउने निर्णय गरिएको हो। साथै बैठकले ...

Read More »

जेसीजको भवन निर्माण अन्तिम चरणमा

जेसीजको भवन निर्माण अन्तिम चरणमा

देउखुरी,  (युस)– लमही जेसीजको आफ्नै भवन निर्माण भइरहेको छ। जेसीजमा आस्था राख्ने युवाहरुको सहयोगमा लमही जेसीजको सभाहल सहितको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको हो। कुल ४० लाखको लागतमा निर्माण सम्पन्न हुने लक्ष राखिएको भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष खेमराज ...

Read More »

अण्डा र कुखुराको बजार सुरक्षाको माग

अण्डा र कुखुराको बजार सुरक्षाको माग

देउखुरी,  (युस)– पोल्ट्री व्यवासयमा संलग्न किसानहरुले उत्पादन गर्ने कुखुरा र अण्डाको बजार सुरक्षा गर्नुपर्ने माग गरेका छन्। भ्याली पेलेट फिड प्रालिको लमहीमा बिक्री डिपो स्थापना गर्ने अवसरमा आयोजित कार्यक्रममा सुरक्षा पशुपंक्षी सहकारी संस्थाका अध्यक्ष भरतमणि शर्माले किसानले उत्पादन गर्ने कुखुरा ...

Read More »

भिसीबिरुद्ध चार करोडको भ्रष्टाचार मुद्दा

भिसीबिरुद्ध चार करोडको भ्रष्टाचार मुद्दा

काठमाडौैं,  (युस) अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालिन उपकुलपति बलभद्रप्रसाद दास (बीपी दास) विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले तत्कालिन उपकुलपति दाससहित ८ जनाविरुद्ध मुद्दा दायर गरेको हो। दासविरुद्ध ४ करोड ८ लाखको विगो मागदाबी ...

Read More »

खुकुरी प्रहारबाट एक युवकको मृत्यु, आरोपीत छ पक्राउ

खुकुरी प्रहारबाट एक युवकको मृत्यु, आरोपीत छ पक्राउ

तुलसीपुर  (युस)– दाङमा खुकुरी प्रहारबाट गम्भीर घाइते  भएका युवकको  मृत्यु भएको  छ। शनिवार दिउसो  युवाहरुको  समूहले  तुलसीपुर–१२ बे लटाकुरा निवासी २२ वर्षीय रामबहादुर ओ लीमाथि जसपुरनजिकै खुकुरी प्रहार भएको  थियो । गम्भीर घाइते  भएका ओ लीको  राप्ती प्रादे शिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका ...

Read More »

बाढी पहिरोको प्रभाव २८ जिल्लामा : ६५ जनाको मृत्यु, ३३ हजारबढी प्रभावित [अपडेट]

बाढी पहिरोको प्रभाव २८ जिल्लामा : ६५ जनाको मृत्यु, ३३ हजारबढी प्रभावित [अपडेट]

युगबो ध समाचारदाता काठमाडौं। के ही दिनदे खिको  वर्षाका कारण मुलुकको  २८ जिल्लाका ३३ हजारभन्दा बढी मानिस प्रभावित भएको  सरकारले  जनाएको  छ। जसमा ६५ जनाको  मृत्यु भइसके को  छ भने  २६ जना घाइते  छन्। प्रहरी प्रधान कार्यालयले साेमबार बिहान सार्वजनिक गरेकाे तथ्यांकअनुसार बाढीपहिरोमा परी ...

Read More »

घट्यो राप्तीको सतह, डुबानको ‘नो टेन्सन’

घट्यो राप्तीको सतह, डुबानको ‘नो टेन्सन’

युगबोध समाचारदाता बाके,राप्ती नदीमा पानीको सतह घटेको छ। रातिदेखि नै पानीको सतह घट्दै गएपछि तटीय क्षेत्रमा डुबानको त्रास पनि हटेको हो। कुसुमस्थित नदी मापन केन्द्रका गेजरिडर भद्रबहादुर थापाका अनुसार, बिहान पौने आठ बजे पानीको सतह तीन मिटर २४ सेन्टिमिटर रहेको ...

Read More »

गौतमबुद्ध विमानस्थल निर्माणको समयावधि थप

गौतमबुद्ध विमानस्थल निर्माणको समयावधि थप

युगबोध समाचारदाता बुटवल,  निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको समयावधि थपिएको छ। विमानस्थल निर्माणको केही बा“की काम सम्पन्न गर्नका लागि आगामी डिसेम्बर २०१९ अर्थात् पुस १६ गतेसम्म निर्माण अवधि थपिएको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। आयोजना निर्माणको करीब ...

Read More »

दाङमा पहिलोपटक फार्मेसी पढाइ हुने

दाङमा पहिलोपटक फार्मेसी पढाइ हुने

घोराही,(युस)– घोराही–१७ स्थित सहिद कृष्णसेन इच्छुक नमूना बहुप्राविधिक शिक्षालयले यो वर्षदेखि नया तीन विषयमा अध्यापन गर्ने अनमति पाएको छ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को बैठकले डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन आर्किटेक्ट इञ्जिनियरिङ र बाली विज्ञान (आइएस्सी एजी) ...

Read More »

बबई नदीले बगाउँदा बेपत्ता

बबई नदीले बगाउँदा बेपत्ता

युगबोध समाचारदाता हापुरे,  बबई नदीले बगाउ“दा दाङमा एकजना वृद्ध बेपत्ता भएका छन्। दाङ बबई गाउपालिका वडा नं. १ का ६० वर्षका भुपाल कामी तीन दिनअघि बबई नदीले बगाउ“दा बेपत्ता हुनुभएको हो। असार २७ गते वडा नंं एकको बन्चरेबाट वडा कार्यालय ...

Read More »
Scroll To Top