Free songs
Home / समाचार (page 3)

œ::» समाचार

Feed Subscription

तुलसीपुरमा सभाहल शिलान्यास

तुलसीपुरमा सभाहल शिलान्यास

तुलसीपुर (युस)– तुलसीपुरमा बहुआयामिक सभाहलको शिलान्यास गरिएको छ । तुलसीपुर उद्योग वाणिज्य संघले निर्माण गर्न लागेको सभाहलको शिलान्यास गरिएको हो । तुलसीपुर–९ दोघरेमा करीब पाच कट्ठा क्षेत्रफल रहेको जग्गामा पार्किङसहितको बहुआयामिक सभाहल निर्माणको काम अगाडि बढाउने तयारी भइरहेको निर्माण समितिका संयोजक ...

Read More »

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको दोस्रो सभा, कोही पनि उपचारबाट बञ्चित नहोऊन् ः प्रम

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको दोस्रो सभा, कोही पनि उपचारबाट बञ्चित नहोऊन् ः प्रम

युगबोध समाचारदाता घोराही । प्रधानमन्त्री केपी शर्मा ओलीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा आर्थिक अभाव भएर कोही पनि विरामी फिर्ता जाने स्थिति आउन नदिन प्रतिष्ठानलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटरमा बसेको प्रतिष्ठानको दोस्रो सभा (सिनेट बैठक) लाई सम्बोधन ...

Read More »

बेवारिसे भ्रुण फेला

बेवारिसे भ्रुण फेला

घोराही (युस)– घोराही उपमहानगरपालिका वडा नं. १६ बाहुनडाडा डाफे टोलमा हत्या गरी फालिएको अवस्थामा करिब तीन महिनाको मानव भ्रुण फेला परेको छ। जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख बेलबहादुर पाण्डेका अनुसार दुई दिनअघि नै हत्या गरी फालिएको जस्तो देखिने करीव तीन ...

Read More »

वर्षकै पहिलो हिमपात : जनजीवन कष्टकर, किसानहरु खुशी

वर्षकै पहिलो हिमपात : जनजीवन कष्टकर, किसानहरु खुशी

युगबोध समाचारदाता घोराही। यो वर्षको पहिलो हिमपातले हिमाली तथा पहाडी जिल्लाको जनजीवन प्रभावित भएको छ। तराईका जिल्लामा समेत चिसो बढेको छ। आइतवार रातिदेखि पश्चिम नेपालमा हिमपात शुरु भएको हो। हिमपातले पाच नम्बर प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुम पूर्वमा सबैभन्दा ...

Read More »

भिक्टोरिया कलेजमा खेल सप्ताह

भिक्टोरिया कलेजमा खेल सप्ताह

घोराही (युस)– भिक्टोरिया कलेज घोराहीमा जारी खेल सप्ताहको दोस्रोदिन विभिन्न खेलहरु सम्पन्न भएका छन्। आइतवारदेखि शुरु भएको खेल सप्ताह पुस २९ गते पुरस्कार वितरण गरी समापन गरिने खेल सप्ताह आयोजक सातौंै सेमेस्टर युनिटी ग्रुपका सि आर प्रतिभा ठाकुर र प्रवीण पोख्रेलले ...

Read More »

संसदमा प्रधानमन्त्रीको  सम्बो धन : ‘विकासको गति शुरु भएको छ’

संसदमा प्रधानमन्त्रीको  सम्बो धन : ‘विकासको गति शुरु भएको छ’

युगबो ध समाचारदाता काठमाडौ । प्रधानमन्त्री के पी शर्मा ओ लीले  सरकारमाथि चौ तर्फी आक्रमणका बीच पनि चालु आर्थिक वर्षको  पाच महिनामा आर्थिक सूचक सकारात्मकरूपमा अघि बढे को  बताउनुभएको  छ । यसलाई विकासको  गति शुरु भएको  अर्थमा बुझ्नुपनेर्  धारणा उहा“ले राख्नुभयो । प्रतिनिधिसभाको  आइतवारको  बै ठकमा प्रधानमन्त्री ओ लीले  चालु ...

Read More »

पुल निर्माणको  काम रफ्तारमा

पुल निर्माणको  काम रफ्तारमा

दुर्गा विसी सल्लीबजार । छिन्चु–जाजरको ट सडक खण्डको  सुखेर् त सिम्ता गाउपालिकामा निर्माणाधीन पक्की पुलहरुको  काम अन्तिम चरणमा पुग्न थालेको  छ । लामा कन्स् ट्रक्सन महाराजगञ्ज, काठमाडौ ंका पीताम्बर बडुका अनुसार वनगाड कुपिण्डे को  वनगाड खो ला र सिम्ताको  कालीखो लाबाहे क अन्य चार स् थानका पुलको  ढलाइको  काम सकिएको  छ । ...

Read More »

नौदेखि ६४ वर्षका साहित्यकारको  रौनक

नौदेखि ६४ वर्षका साहित्यकारको  रौनक

  शिवराज पन्थी गढवा। शनिवार दे उखुरीको  लमहीमा गजल, मुक्तक, छन्द कविता र हाइकूको  वर्षा नै  भएको  छ । रुकुम, रो ल्पा, प्युठान, दाङ, कपिलवस् तु, रुपन्दे ही, बाके , बर्दिया र कै लाली गरी नौ  जिल्लाबाट आएका तीन दर्जन बढी साहित्यकारहरुले  दे शमा भएका विकृति र विसंगतिमाथि ...

Read More »

कहिले  बन्लान् पुल र सडक ?

कहिले  बन्लान् पुल र सडक ?

गिरिराज ने पाली घो राही । यो  वर्ष बन्ला ? आउदो  वर्ष बन्ला ? पुल बन्ला, सडक बन्ला भन्दाभन्दै  चार पाच वर्ष बितिसक्यो  तर अझै  बनेको  छै न । पुल र सडक निर्माण भएदे खि प्रत्ये क वर्षको  हिउद, बर्खा, दशै ं तिहार सकिन्छ तर पुल र सडकको  ...

Read More »

‘मखमल जस्तो जीवनलाई अलमलमा नपारौं’

‘मखमल जस्तो जीवनलाई अलमलमा नपारौं’

राधे श्याम गुप्ता लमही । ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय राजयो ग प्रशिक्षण के न्द्र लमहीको  आयो जनामा एकदिने  ने तृत्वकलाद्वारा खुशी जीवन एवं स्वस्थ समाजका लागि राजयो ग ध्यान विषयमा प्रवचन कार्यक्रम सम्पन्न भएको  छ । ब्रह्माकुमारी विश्वविद्यालय राप्ती अञ्चल प्रमुख ब्र.कु. गीता दिदीको  सभाध्यक्षतामा भएको  कार्यक्रमका प्रमुख ...

Read More »
Scroll To Top