Free songs
Home / समाचार (page 2858)

œ::» समाचार

Feed Subscription

क्रान्तिकारीद्वारा क्षेत्रीय अभियान टोली गठन

युगबोध समाचारदाता घोराही, २१ साउन । अखिल क्रान्तिकारी दाङले निर्वाचन क्षेत्र नं. ३ का लागि केन्द्रीय सदस्य प्रवीण शर्माको संयोजकत्वमा ६१ सदस्यीय अभियान टोली गठन गरेको छ । एकीकृत नेकपा माओवादीले सञ्चालन गरिरहेको जनसम्बन्ध अभियानलाई सहयोग गर्न विद्यार्थी अभियान टोली ...

Read More »

विपद् व्यवस्थापनका लागि २० हजार विरुवा

युगबोध समाचारदाता लमही, २१ साउन । देउखुरीका बाढीपीडितहरुले विपद व्यवस्थापनका लागि २० हजार विरुवा रोपेका छन् । विभिन्न ५ गाविसका क्लष्टरहरुमा बहुउपयोगी विरुवा रोपिएको हो । वर्षोनी राप्ती नदीको बाढीले डुबान र कटानको समस्यामा परेका देउखुरीका राजपुर, लालमटिया, बेला, सतवरिया ...

Read More »

अबको निकास चुनाव मात्रैः ओली

युगबोध समाचारदाता घोराही, २० साउन । नेकपा एमालेका नेता केपी शर्मा ओलीले अबको संविधानसभा चुनावमा एमालेले दर्ुइतिहाई मत ल्याउने दावी गर्नुभएको छ । अनेरास्ववियुको घोराहीमा सम्पन्न प्रथम राष्ट्रिय विधान सम्मेलनलाई सम्बोधन गर्दै नेता ओलीले एकीकृत नेकपा माओवादी कुनै बेलाको खहरेखोला ...

Read More »

र्सवपक्षीय सहकार्यमा दाङ-सल्यान सडक मर्मत

पदम गिरी/सन्तोष विक सल्यान, २० साउन । केही दिन पहिले आएको अविरल वषर्ापछि बिग्रिएको राप्ती लोकमार्गअर्न्तर्गत दाङ-सल्यान सडकखण्डको विभिन्न निकायको सक्रियतामा शनिवार मर्मत गरिएको छ । जिल्ला दैवी प्रकोप उद्धार समितिको निर्ण्र्ाा नेपाली सेना, नेपाल प्रहरी, सल्यान-रुकुम यातायात व्यवसायी समिति, ...

Read More »

बर्गद्दीमा सहिद स्मारक बन्ने

युगबोध समाचारदाता घोराही, २० साउन । बाह्र वर्षघि तत्कालीन शाही नेपाली सेनाद्वारा सामूहिकरुपमा मारिएका एघार जना किसानको सम्झनामा घोराही-३ बर्गद्दीमा सहिद स्मारक बन्ने भएको छ । एकीकृत नेकपा माओवादी क्षेत्र नं. ३ दाङले आइतवार एक कार्यक्रम आयोजना गरी स्मारक बनाउने ...

Read More »

रोल्पामा सुनखानीको उत्खनन् गरिने

रोल्पा, २० साउन -युस)- सरकारले रोल्पाको लुंग्रीखोला र आसपासको क्षेत्रमा सुनखानी रहेको निश्चित भएको जनाउ“दै वास्तविक खानी कहा“ छ भन्ने पत्ता लगाइ त्यसलाई उद्योगको रूपमा विकास गर्ने प्रक्रिया अघि बढाइएको जनाएको छ । आर्थिक वर्ष२०६८/६९ मा सुनखानी रहेको वास्तविक क्षेत्र ...

Read More »

नापी कार्यालयको काम कम्प्युटरबाट

नारायण विवश घोराही, २० साउन । परम्परागतरुपमा हुँदै आएको नापी कार्यालय दाङका कामकारवाहीहरु अब आधुनिकीकरण हु“दैछन् । जग्गा जमिनको रर्ेकर्ड कम्प्यूटर प्रणालीबाट राख्ने उद्देश्यले कार्यालयमा कम्प्यूटरको व्यवस्था गरिए पनि कर्मचारीहरुमा कम्प्यूटरसम्बन्धी सीपको समस्याका कारण सबै काम कम्प्युटर प्रणालीमा राख्न सकिएको ...

Read More »

कांग्रेस सभापति कोइराला भारत प्रस्थान

काठमाडौं, २० साउन -युस)- नेपाली कांग्रेसका सभापति सुशील कोइराला भारत सरकारको निमन्त्रणामा उच्चस्तरीय राजनीतिक भेटघाटका लागि त्यसतर्फप्रस्थान गर्नुभएको छ । छ दिने भारत भ्रमणका क्रममा उहा“ले भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंह, कांग्रेस आईका अध्यक्ष सोनिया गान्धी, विदेशमन्त्री सलमान खर्ुर्शीद, सरकारी ...

Read More »

बहिस्कार टोलीको घरदैलो

घोराही, २० साउन -युस)- नेकपा-माओवादी निर्वाचन क्षेत्र नं. ३ अर्न्तर्गत निर्वाचन बहिस्कार अभियान टोलीले आइतवार घरदैलो गरेको छ । अभियान टोलीका प्रमुख एवं जिल्ला इञ्चार्ज सुबास पुनको नेतृत्वमा घोराही नगर क्षेत्रका बिभिन्न स्थानमा घरदैलो गरिएको हो । सो अवसरमा निर्वाचनबिरुद्ध ...

Read More »

राप्ती नदीले बगाएर मृत्यु

भालुवाङ, २० साउन -युस)- लालमटिया-३ भालुवाङ रातोडा“डा निवासी रामबहादुर गुरुङ्गका छोरा १७ वषर्ीय दिपेश गुरुङ्गको राप्ती नदीमा बगेर मृत्यु भएको छ । दाउरा छोप्न गएको बेला बगेर उनको मृत्यु भएको हो । सोही टोलका अन्य ८ जना युवकसहित गएका गुरुङ ...

Read More »
Scroll To Top