Free songs
Home / समाचार (page 2818)

œ::» समाचार

Feed Subscription

दाङमा स्वाभिमान पार्टर्ीी

घोराही, १९ साउन -युस)- राष्ट्रिय स्वाभिमान पार्टर्ीीेपालको शनिवार बसेको प्रथम जिल्ला बैठकले राष्ट्रिय स्वाभिमान पार्टर्ीीेपाल दाङको २३ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ । कार्यसमितिको अध्यक्ष्ँमा प्रकाश ज्ञवाली, उपाध्यक्षमा खुमानन्द अधिकारी, सचिवमा विमल अधिकारी र सहसचिवमा गोविन्द गोराथोकी रहनुभएको छ ...

Read More »

खुल्ला दिसामुक्त अभियान तीब्र

युगबोध समाचारदाता घोराही, १९ साउन । घोराही नगरपालिकालाई खुल्ला दिसामुक्त घोषणा गर्न नगरका विभिन्न वडाहरुमा चर्पी निर्माण अभियानलाई तीब्रता दिइएको छ । वडास्तरीय सरसफाई समन्वय समितिको आयोजनामा वडा नं. ८ को भेला गरी चर्पी निर्माणका समस्या र अवस्थाबारे छलफल गरिएको ...

Read More »

पहिरोले १० घर परिवारको बिचल्ली

युगबोध समाचारदाता प्युठान, १९ साउन । भिंग्री गाविस-१ मा पहिरोका कारण सिंगो बस्ती जोखिममा परेको छ । वषर्ाका कारण पहिरो खस्दा दर्ुइ घर पुरिएर पर्ूण्ारुपमा क्षति भएका छन् भने अन्य ८ घर परिवार विस्थापित भएका छन् । भिंग्री-र्स्वर्गद्वारी सडक खण्डको ...

Read More »

फूटबल संघमा पुनः थापा

युगबोध समाचारदाता तुलसीपुर, १९ साउन । दाङ जिल्ला फुटवल संघको शनिवार सम्पन्न पा“चौं जिल्ला अधिवेशनले पुनः भुपेन्द्रविक्रम थापाको नेतृत्वमा जिल्ला कार्यसमिति चयन गरेको छ । संघको उपाध्यक्षमा प्रेमप्रकाश मल्ल, भानुविक्रम राणा र संजात धिताललाई र्सवसम्मत चयन गरिएको छ । यस्तै ...

Read More »

सल्यानी विद्यार्थी मञ्चमा नया“ नेतृत्व

युगबोध समाचारदाता घोराही, १९ साउन । सल्यानी विद्यार्थी मञ्च दाङको दशौं सम्मेलनले खुलस्त चन्दको अध्यक्षतामा पन्ध्र सदस्यीय नया“ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षहरुमा रञ्जना शाही, हरि विश्वकर्मा, प्रकाश शर्मा, सचिव वाइवी जिएम, सह-सचिव दीपक केसी, कोषाध्यक्ष सन्तोष केसी ...

Read More »

महिला हिंसा, चुनौती र अवसर विषयक सम्वाद

युगबोध समाचारदाता लमही, १९ साउन । सक्षमताका लागि अभियान कार्यक्रम, जिल्ला प्रहरी कार्यालय दाङ र सामुदायिक प्रहरी सेवा केन्द्र लमहीको संयुक्त आयोजनामा महिला हिंसा, चुनौती र यसले समाजमा पारेको असर विषयमा नागरिक सम्वाद कार्यक्रम सम्पन्न भएको छ । सामुदायिक प्रहरी ...

Read More »

रोल्पाका ५ गाविस न्यूनतम शर्तमा असफल

धनीराम शर्मा रोल्पा, १९ साउन । स्थानीय निकाय वित्तीय आयोगको सचिवालयले हरेक वर्षगर्ने न्यूनतम शर्त तथा कार्य सम्पादन मूल्यांकनमा रोल्पाका ५ गाविस असफल भएको जिल्ला विकास समिति रोल्पाले जनाएको छ । आर्थिक वर्ष२०६८/०६९ को न्यूनतम शर्त तथा कार्य सम्पादन मूल्यांकनमा ...

Read More »

अभियान सफल पार्न युवा परिचालन गरिने

युगबोध समाचारदाता घोराही, १९ साउन । नगर युवा सञ्जाल घोराहीले खुल्ला दिसामुक्त क्षेत्र घोषणा कार्यक्रमलाई विशेष सहजीकरणका लागि युवा परिचालन गर्ने निर्ण्र्ाागरेको छ । सञ्जालका अध्यक्ष नेत्रसागर चौधरीको अध्यक्षता तथा जिल्ला महासचिव अरुण पन्थीको प्रमुख आतिथ्यमा बसेको बैठकले थप ६ ...

Read More »

मदिराले घरेलु हिंसा बढ्दै

युगबोध समाचारदाता प्युठान, १९ साउन । प्युठानमा मदिराका कारण घरेलु हिंसाका घटनामा वृद्धि भइरहेको तथ्यांकले देखाएको छ । प्रहरीमा आउने उजुरीमा अधिकांश घटनाहरु मदिराकै कारण हुने घरेलु हिंसा रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । ग्रामीण क्षेत्रदेखि सदरमुकाममा बस्ने ...

Read More »

मार्क कलेजद्वारा वृद्धवृद्धालाई सहयोग

युगबोध समाचारदाता घोराही, १९ साउन । मार्क इन्टरनेशनल कलेज घोराही, दाङले घोराही-९ तेरांैटेस्थित वृद्धाश्रममा एक कार्यक्रम गरी सहयोग प्रदान गरेको छ । कलेज, कलेजका शिक्षक र विद्यार्थीहरुले उठाएको रकमबाट केही जिन्सी र केही नगद हस्तान्तरण गरिएको हो । कलेजका प्रमुख ...

Read More »
Scroll To Top