Free songs
Home / समाचार (page 2805)

œ::» समाचार

Feed Subscription

२६ कार्यकर्ता एमाओवादीमा फर्किए

युगबोध समाचारदाता सल्यान, ६ भदौ । पार्टर्ीीवभाजनपछि नेकपा-माओवादीमा लागेका सल्यानका २६ कार्यकर्ता एमाओवादीमा फर्किएका छन् । नेकपा-माओवादीका राज्य सदस्यहरु जनक र्घर्ती, हिमाल यात्री, जिल्ला सदस्यहरु मञ्जु योगी, गण्ँेश बस्नेत र भूमीसरा र्घर्तीलगायत २६ जना एमाओवादीमा फर्किएका हुन् । नेकपा माओवादीका ...

Read More »

सडक अतिक्रमण गरी धमाधम घर निर्माण

युगबोध समाचारदाता प्युठान, ६ भदौ । दाङको भालुबाङदेखि प्युठानसम्मको सडकखण्डमा ऐन बिपरीत घर निर्माण भइरहेका छन् । जिल्लास्तरीय सडकमा १५ मिटर दाया“ बाया“ घर निर्माण र् गर्न नपाइने ऐन भए पनि भालुबाङ प्युठान सडकखण्डमा सडक अतिक्रमण गरी घरहरु निर्माण भइरहेका ...

Read More »

एक बर्षो प्रौढ कक्षा उद्घाटन

युगबोध समाचारदाता तुलसीपुर, ६ भदौ । एकवर्षो प्रौढ शिक्षा कक्षाको विहीबार गोलौरामा उद्घाटन गरिएको छ । सहयोग र सरोकार धुलिखेल काभ्रे र आयोलोन मण्डली तुलसीपुरको संयुक्त आयोजनामा शुरु भएको प्रौढ शिक्षा कक्षाको प्रमुख अतिथि एन प्याव्सन दाङका सहसचिव भोजराज न्यौपानेले ...

Read More »

रेञ्जपोष्टको भेला सम्पन्न

युगबोध समाचारदाता घोराही, ६ भदौ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल सुनपुर रेञ्जपोष्टको भेला बिहीवार लक्ष्मीपुरको सुनपुरमा सम्पन्न भएको छ । सुनपुर रेञ्जपोष्ट महासंघका अध्यक्ष दामोदर शर्माको सभापतित्व एवं वन महासंघ दाङका सचिव हेमराज शर्माको प्रमुख आतिथ्यमा भएको भेलाले रेञ्जपोष्टभित्र ...

Read More »

गिरफ्तारीको बिरोध

घोराही, ६ भदौ -युस)- मधेशी युवा फोरम नेपाल -लोकतान्त्रिक) दाङका अध्यक्ष राजेन्द्र चौधरीले विज्ञप्ति जारी गरी क्षेत्र नं. १ का अध्यक्ष अनिल चौधरीलाई विनाकारण प्रहरीले गिरङ्खतार गरेको भन्दै त्यसको बिरोध जनाउनु भएको छ । विज्ञप्तिमा उहा“ले अध्यक्ष चौधरीलाई तत्काल रिहा ...

Read More »

उपभोग्य वस्तु अनुगमनका लागि आग्रह

बुटवल, ६ भदौ -रासस)- उपभोक्ता हित संरक्षण मञ्चले उपभोग्य वस्तुको मूल्य वृद्धिस“गै गुणस्तरहीन तथा मिसावटयुक्त वस्तुको बिगबिगीप्रति गम्भीर ध्यानाकर्षा भएको जनाएको छ । मञ्चका रूपन्देही अध्यक्ष नर्वु लामाले नेपालीको चाड नजिकिदै जा“दा आमउपभोक्तालाई आवश्यक पर्ने प्रायः सबैजसो उपभोग्य वस्तुको मूल्यवृद्धिले ...

Read More »

अनेमसंघ हेकुलीको अध्यक्षमा चौधरी

तुलसीपुर, ६ भदौ -युस)- नेकपा एमालेनिकट अखिल नेपाल महिला संघको भेलाले हिरा चौधरीको अध्यक्षतामा २१ सदस्यीय अखिल नेपाल महिला संघ गठन गरेको छ । संघको उपाध्यक्षमा सुशीला चौधरी, सचिवमा धनकुमारी चौधरी, उपसचिवमा शारदा चौधरी रहनुभएको छ । अनेमसंघ दाङका अध्यक्ष ...

Read More »

१२ वर्षछि जाजरकोटमा लाखेनाच

हेमन्त केसी जाजरकोट, ६ भदौ । सशस्त्र द्वन्द्वकाण् कारण बन्द भएको ऐतिहासिक लाखे नाच यसपालि जाजरकोटमा मनाइएको छ । राणा शासनकालदेखि नै जाजरकोटमा मनाउन थालिएको ऐतिहासिक लाखे नाच जोगाउन यहा“का युवाहरुले यसपटक १२ वर्षछि शुरु गरेका हुन् । करीव १ ...

Read More »

छुवाछुत हटाउन सरोकारवालास“ग छलफल

युगबोध समाचारदाता तुलसीपुर, ६ भदौ । दलित महिला एकता केन्द्रको आयोजनामा तुलसीपुरमा छुवाछुत तथा भेदभाव न्यूनीकरण गर्ने विषयमा सरोकारवालाहरुस“ग छलफल गरिएको छ । समाजमा भेदभाव र जातीय छुवाछुत यथावत रहेकाले त्यसको न्यूनीकरणका लागि सरोकारवालहरुस“ग छलफल गरिएको केन्द्रले बताएको छ । ...

Read More »

एमाले हापुर संगठन निर्माणमा

युगबोध समाचारदाता घोराही, ६ भदौ । नेकपा एमाले हापुर गाउ“ पार्टर्ीीमिटीले संगठन निर्माणको कामलाई तीब्र पार्दै जन वर्गीय संगठनहरुको भेलाको कार्यक्रम तय गरेको छ । हापुर गाउ“ पार्टर्ीीध्यक्ष कुलबहादुर लामिछानेको अध्यक्षतामा बिहीबार बसेको बैठकले यस्तो निर्ण्र्ाागरेको हो । बैठकले अनेमसंघको ...

Read More »
Scroll To Top