Free songs
Home / समाचार (page 2800)

œ::» समाचार

Feed Subscription

‘निर्वाचन एकमात्र विकल्प’

युगबोध समाचारदाता घोराही, २४ साउन । एनेकपा माओवादीका केन्द्रीय नेता नन्दकिशोर पुन ‘पास्ाांङ’ ले मंसिर ४ मा हुने भनिएको स्ांविधानस्ाभाको निर्वाचन अहिलेको एकमात्र विकल्प भएकोले आप्fm्ना नेता कार्यकर्तालाई ढुक्ककास्ााथ चुनाबको तयारीमा लाग्न निर्देशन दिनुभएको छ । एकीकृत नेकपा माओवादी ३ ...

Read More »

अर्थोपेडिक अस्पतालको योजना अधुरै

नारायण विवश घोराही, २४ साउन । दाङमा अर्थोपेडिक अस्पताल खुल्ने चर्चा चलेपछि खुशी भएका दङाली जनता अस्पताल नचल्ने छा“ट देखेपछि निराश भएका छन् । र्स्वर्गद्वारी आश्रम नेपाल अपांग संघ दाङले घोराही नगरपालिका वडा नं. ११ स्थित झिङौरामा अस्पताल भवन, ल्याव ...

Read More »

फोहर फाल्न पनि ‘सोर्स’

कुमार श्रेष्ठ बाँके, २४ साउन । नेपालगञ्ज बजारमा दैनिक एघार टन फोहर सडकमै छरिने गरेको छ । बजारबाट दैनिक निस्किने फोहर नेपालगञ्ज नगरपालिका कार्यालयले त्यही दिन व्यवस्थित गर्न नसक्दा एघार टन फोहर सडकमै छरिने गरेको हो । नेपालगञ्जमा दैनिक २८ ...

Read More »

घोराहीका मुख्य स्थानमै फोहर

युगबोध समाचारदाता घोराही, २४ साउन । आउ“दो कार्तिकलाई लक्ष्य बनाएर घोराहीमा चलेको सरसफाइ अभियानका क्रममा पुराना घर भएका मुख्य बजारमा सरसफाइको गम्भीर चुनौती देखिएको छ । धेरै वर्षम्म शौचालय मर्मत नगरिएकाले समस्या आएको हो । खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय ...

Read More »

हराएकी बालिका खोजिदिन आग्रह

घोराही, २४ साउन -युस)- रामपुर-६ मोतीपुरकी १२ वषर्ीया बालिका पवित्रा थापा साउन २३ गते बुधवारदेखि घोराहीको तुलसीपुरचोकबाट हराएको भन्दै उनका दाजुले खोजी गरिदिन अपिल गर्नुभएको छ । देउखुरीको सतबरिया-२ बनघुस्रीस्थित फुपुको घरबाट आफ्नो घर आउन लागेकी उनी बुधवार दिउ“सो २ ...

Read More »

स्पोर्टस् स्कूल फूटवल एकेडेमी गठन

तुलसीपुर, २४ साउन -युस)- पर्ूवखेलाडीहरुको तुलसीपुरमा सम्पन्न भेलाले स्पोर्टस् स्कूल फूटवल एकेडेमी गठन गरेको छ । बिहीवार भएको भेलाले शरण थापाको अध्यक्षतामा एकेडेमी गठन गरेको हो । एकेडेमीको उपाध्यक्षमा सुशील श्रेष्ठ, सचिवमा सञ्जयकुमार गुप्ता, सहसचिवमा हरिकुमार श्रेष्ठ र कोषाध्यक्षमा सुधीर ...

Read More »

आज इदुल फित्र

घोराही, २४ साउन -युस)- इस्लाम धर्मावलम्बीहरूको पर्व इद -इदुल फित्र) आज  शुक्रवार मनाइँदैछ । यस पर्वको अवसरमा सरकारले र्सार्वजनिक विदा दिएको छ । नेपालभर र्सार्वजनिक विदा दिने निर्ण्र्ााभएको गृह मन्त्रालयले जनाएको छ । केही ठाउँमा बिहीवारदेखि नै इद मनाउन शुरु ...

Read More »

पुलको प्रवेशद्वार पुरिदा बाटो अवरुद्ध

घोराही, २४ साउन -युस)- दाङको सैघा र प्युठानको मसिना जोड्ने अरङखोला पुलको प्रवेशद्वार र पिलरमा पहिरो जाँदा त्यस क्षेत्रको यात्रा अवरुद्ध भएको छ । केही समयअघि आएको वषर्ाका कारण पहिरो जाँदा र्स्वर्गद्वारी जाने हजारौं पैदल यात्रीले सास्ती भोग्नुपरेको छ । ...

Read More »

तरुणदल गाउ“ जाने

युगबोध समाचारदाता घोराही, २४ साउन । संगठनलाई सशक्त बनाउन नेपाल तरुण दल गाउ“ जाने भएको छ । तरुण दल दाङका कार्यवाहक अध्यक्ष टीका र्घर्तीको अध्यक्षतामा बिहीवार घोराहीमा बसेको बैठकले संगठन विस्तार तथा सुदृढीकरण अभियान लिएर गाउ“-गाउ“ जाने निर्ण्र्ाागरेको हो । ...

Read More »

जिल्ला युवा सञ्जाल २०६६ ले दिवस मनाउने

घोराही, २४ साउन -युस)- जिल्ला युवा सञ्जाल २०६६ दाङले साउन २८ गते परेको अन्तर्रर्ााट्रय युवा दिवस विभिन्न कार्यक्रम गरेर मनाउने भएको छ । जसअनुसार २६ गते अञ्चल अस्पताल तुलसीपुरका बिरामीहरुलाई फलफूल वितरण गर्ने, २७ गते घोराहीको रक्तसञ्चार केन्द्रमा महिलाहरुद्वारा रक्तदान, ...

Read More »
Scroll To Top