Free songs
Home / समाचार (page 2790)

œ::» समाचार

Feed Subscription

स्ववियुद्वारा क्याम्पस प्रशासनलाई ज्ञापनपत्र

युगबोध समाचारदाता घोराही, ३२ साउन । स्वतन्त्र विद्यार्थी युनियन महेन्द्र बहुमुखी क्याम्पस दाङले विभिन्न मागसहित क्याम्पस प्रशासनलाई १४ ब“ुदे ज्ञापनपत्र बुझाएको छ । स्ववियु सभापति प्रवीण शर्माको नेतृत्वमा गएको विद्यार्थी प्रतिनिधिमण्डलले शुक्रवार क्याम्पस प्रमुख राजेन्द्रप्रसाद श्रेष्ठलाई ज्ञापनपत्र बुझाएको हो । ...

Read More »

गजल संग्रहको समीक्षा

घोराही, ३२ साउन -युस)- युवा गजलकार घनश्याम अस्तित्वद्वारा रचिएको गजलसंग्रह ‘ प्युठानी कोसेलीहरु’को घोराहीमा समीक्षा गरिएको छ । राप्ती साहित्य परिषद्को आयोजनामा नियमित कार्यक्रमअर्न्तर्गत ९५ आंै श्रृंखलाको रुपमा सो गजल संग्रहको समीक्षा गरिएको हो । साहित्यकार यम रेग्मी र नवीन ...

Read More »

उद्यमीलाई प्रविधि सामग्री हस्तान्तरण

युगबोध समाचारदाता घोराही, ३२ साउन । घरेलु तथा साना उद्योग कार्यालय दाङले जिल्लाका विभिन्न उद्यमी व्यवसायीहरुलाई ४ लाख १२ हजार ५ सय मूल्य बराबरका विभिन्न सामग्रीहरु हस्तान्तरण गरेको छ । नेपाल सरकारले विगत चार वर्षेखि सञ्चालन गर्दै आएको गरीवी निवारणका ...

Read More »

राजदूतले सोधे- ‘चुनाव हुन सक्छ कि सक्दैन -‘

कुमार श्रेष्ठ बा“के, ३२ साउन । अमेरिकी राजदूत पिटर डब्लु बोडीले बा“केमा आएर यस क्षेत्रको निर्वाचनको माहोल अध्ययन गर्नुभएको छ । कडा सुरक्षा घेराबीच राजदूत बोडीले बा“केबाटै यस क्षेत्रको चुनावी माहोलको अध्ययन गरेको बुझिएको छ । सात घण्टा लामो बा“के ...

Read More »

ढुंगा तथा काठको चोरी निकासी रोक्न माग

शिवराज पन्थी गढवा, ३२ साउन । देउखुरी राप्तीपारिको गंगापरस्पुरस्थित कक्रहवा र जमुनीबास क्षेत्रका खोला र जंगलबाट अवैधरुपमा ढुंगा तथा काठ निकासी भइरहेको छ । ट्रेक्टर व्यवसायी समिति गंगापरस्पुरले दादागिरीको भरमा स्थानीय प्रशासनलाई समेत नटेरेर दर्ुइ वर्षअगाडिदेखि लगातार ढुंगा निकासी गरिरहेको ...

Read More »

‘चुनौतीको सामना गर्न तयार छौं’

गढवा, ३२ साउन -युस)- जिल्ला वन कार्यालय दाङका प्रमुख यादव धितालले वन, वातावरण र प्राकृतिक स्रोत साधनको संरक्षण तथा चोरी तस्करी नियन्त्रण गर्न जस्तोसुकै चुनौतीको सामना गरेर भए पनि निरन्तर खटिरहने प्रतिवद्धता जनाउनुभएको छ । शुक्रवार राप्ती पारिको गढवामा वन ...

Read More »

रक्तिमको अध्यक्षमा फेरि शर्मा

बुटवल, ३२ साउन -युस)- रक्तिम सांस्कृतिक अभियानको शुक्रवार बुटवलमा सम्पन्न तेस्रो राष्ट्रिय भेलाले रक्तिमको अध्यक्षमा पुनः जीवन शर्मालाई चयन गरेको छ । राष्ट्रिय भेलाले जीवन शर्माको अध्यक्षतामा १५ पर्ूण्ा र ४ वैकल्पिक गरी १९ सदस्यीय केन्द्रीय संगठन समिति चयन गरेको ...

Read More »

विदेश पढ्न जाने विद्यार्थीको संख्या बढ्दै

युगबोध समाचारदाता घोराही, ३२ साउन । दाङबाट भारतलगायत बिभिन्न मुलुकमा पढ्न जाने विद्यार्थीहरुको संख्या बढ्दै गएको छ । घोराहीबाटै शैक्षिक परामर्श दिदै आएको जेनेटिक इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीका अनुसार एक वर्षा दाङबाट २६ बढी विद्यार्थीहरु बिभिन्न मुलुकमा अध्ययनका लागि गएका छन् ...

Read More »

पत्रकारिताको विकासमा ध्यान जानुपर्ने

युगबोध समाचारदाता तुलसीपुर, ३२ साउन । पत्रकारिताको विकासबिना समाजको विकास हुन नसक्ने भन्दै पत्रकारिताको विकासमा सबैको ध्यान जानर्ुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । पब्लिक ज्ञानज्योति उच्च मावि तुलसीपुरमा आमसञ्चार तथा पत्रकारितामा अध्ययनरत विद्यार्थीहरुले आयोजना गरेको ‘पत्रकारिता र समाजमा ...

Read More »

मतदाता नामावली संकलनमा एक हप्ता थप

युगबोध समाचारदाता काठमाडौं, ३१ साउन । निर्वाचन आयोगले मतदाता नामावली दर्तासम्बन्धी विशेष कार्यक्रम आगामी भदौ १ देखि ७ गतेसम्म सञ्चालन गर्ने निर्ण्र्ाा गरेको छ । असार मसान्तसम्ममा १८ वर्षपुगी मतदाता नामावलीमा आफ्नो नाम दर्ता गर्न छुटाएकालाई लक्षित गरी यो कार्यक्रम ...

Read More »
Scroll To Top