Free songs
Home / समाचार (page 2780)

œ::» समाचार

Feed Subscription

आरक्षण सिट नराख्नेमाथि कारवाही गरिने

घोराही, २० भदौ -युस)- बसहरुमा महिला र अपांग आरक्षण सिट नराख्ने बस सञ्चालकहरु कारवाहीमा पर्ने भएका छन् । राप्ती अञ्चलभित्र यातायात सञ्चालन गर्ने व्यवसायीले ठूलो बसमा दर्ुइवटा अपांग र दर्ुइवटा महिला सिट तथा किया, हाइर्सवर्गका गाडीमा अपांग र महिलाको एक-एक ...

Read More »

दलहरु उम्मेदवार छान्न र रणनीति बनाउन व्यस्त

युगबोध समाचारदाता काठमाडौं, १९ भदौ । संविधानसभा निर्वाचन आउन झण्डै अर्ढाई महिना बाँकी रह“दा निर्वाचनमा सहभागी हुने राजनीतिक दलहरू उम्मेदवार छान्न र चुनावी रणनीति बनाउन व्यस्त देखिन्छन् । केन्द्रमा घोषणापत्र मस्यौदा, उम्मेदवार छनोट, अन्य दलसँगको तालमेल र अर्थ संकलन समितिसहितको ...

Read More »

‘खोलानालामा राजनीति नगर’

युगबोध समाचारदाता घोराही, १९ भदौ । दाङका दर्जनौं खोेला संरक्षणमा लागेका सिंचाई उपभोक्ताहरुले खोलामा राजनीति नगर्न सरोकारवालाहरुलाई आग्रह गरेका छन् । सिंचाई उपभोक्ता तथा खोला संरक्षणकर्मीहरुको जिल्लास्तरीय भेलाले लाखौं किसानहरुको खेतमा सिंचाई सुविधा रोकिन पुगेको भन्दै उनीहरुले सिंचाईका बा“ध प्रभावित ...

Read More »

विद्यार्थीमा अनौठो लक्षण देखिएपछि पढाइ प्रभावित

युगबोध समाचारदाता रुकुम, १९ भदौ । जनता उच्च माध्यमिक विद्यालय पोखरा रुकुमका विद्यार्थीहरुमा अनौठो रोगको लक्षण देखिएपछि विद्यालयको पठनपाठन प्रभावित भएको छ । उक्त विद्यालयमा कक्षा ६ र ७ मा अध्ययनरत विद्यार्थीहरुमा रुने, चिच्याउने र मर्ुछा पर्ने अनौठो लक्षण देखिएपछि ...

Read More »

दर्ुइ सातामा ६ सुत्केरी आमाको मृत्यु

कुमार श्रेष्ठ बाँके, १९ भदौ । बाँकेमा एक महिना नपुग्दै ६ जना आमाको सुत्केरी हुने क्रममा मृत्यु भएको छ । साउनमा ४ र भदौमा २ जनाको मृत्यु भएको हो । साउनको १३, २७, २९ र ३० तथा भदौको ३ र ...

Read More »

खोलामा बगेर मृत्यु

रुकुम, १९ भदौ -युस)- रुकुमको जहारीखोलामा बगेर एकजनाको मृत्यु भएको छ । खोलागाउँ-७ रातापोखरा निवासी ७५ वषर्ीय लीलाबहादुर केसीको खोलामा बगेर मृत्यु भएको हो । विजयश्वरी-८ स्थित छोरीको घरमा बस्दै आएका केसीको माछा मार्ने क्रममा बगेर मृत्यु भएको स्थानीयले जानकारी ...

Read More »

कांग्रेस सल्यानद्वारा उम्मेदवार सिफारिस

सल्यान, १९ भदौ -युस)- नेपाली कांग्रेस सल्यानले आगामी संविधानसभा निर्वाचनका लागि जिल्लाका दुबै क्षेत्रबाट उम्मेदवारको नाम सिफारिस गरेको छ । बुधवार सम्पन्न जिल्ला समितिको बैठकले उम्मेदवारको नामावली र्सार्वजनिक गरेको हो । जसअनुसार निर्वाचन क्षेत्र नं. १ मा धुव्रराज पुरी, गणेश ...

Read More »

युनियनले स्थापना दिवस मनायो

युगबोध समाचारदाता घोराही, १९ भदौ । नेपाल निजामती कर्मचारी युनियन दाङले बुधवार विविध कार्यक्रमका साथ स्थापना दिवस मनाएको छ । युनियनका अध्यक्ष गोविन्दप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पर्ूवसांसद कृष्णकिशोर घिमिरे, दाङका सहायक प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद लुइ“टेल, उपसचिव ...

Read More »

‘जनजातिको बजेट अन्यत्र खर्च भए आन्दोलन’

युगबोध समाचारदाता घोराही, १९ भदौ । नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय उपाध्यक्ष डण्डु शर्ेपाले आदिवासी जनजातिका नाममा छुट्याइएको बजेट अन्यत्र खर्च गरिए आन्दोलन गरिने बताउनुभएको छ । महासंघ जिल्ला समन्वय परिषद् दाङको आयोजनामा बुधवार घोराहीमा भएको ‘जलवायु परिवर्तन, रेड प्लस ...

Read More »

कांग्रेसद्वारा कजवे सफाइ

युगबोध समाचारदाता तुलसीपुर, १९ भदौ । नेपाली कांग्रेस पवननगर इकाई समितिको आयोजनामा बुधवार पवननगरस्थित भमकेखोलाको कजवे सफाइ गरिएको छ । बाघमारे-तुलसीपुर सडकखण्डको भमकेखोलामा पर्ने कजवेमा लेउ जमेर दैनिक यातायातका साधनहरु दर्ुघटना हुने र र्सवसाधारणहरु चिप्लिने समस्या भएपछि कजवेमा लागेको लेउ ...

Read More »
Scroll To Top