Free songs
Home / समाचार (page 2777)

œ::» समाचार

Feed Subscription

दाङमा चार हजार मतदाता थपिए

युगबोध समाचारदाता घोराही, ७ भदौ । निर्वाचन आयोगले फोटोसहितको नामावली दर्ताका लागि एक हप्ता म्याद थपिदिएपछि दाङमा थप ४ हजार ३ नागरिकले फोटोसहितको मतदाता नामावली दर्ता गराएका छन् । अन्तिम अवसर भन्दै आयोगले भदौ १ गतेदेखि ७ गतेसम्म जिल्ला निर्वाचन ...

Read More »

अपांगता भएका दर्ुइसयले नाम लेखाए

गणेश ओली घोराही, ७ भदौ । निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावली दर्ता गर्ने समय थपेको अन्तिम दिनसम्म जिल्लामा यसअघि मतदाता नामावलीमा नाम दर्ता गराउन छुटेका २ सय ३३ अपाङ्गता भएका व्यक्तिहरुले फोटो तथा औंठाछापसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन ...

Read More »

राप्रपाद्वारा पदाधिकारी मनोनीत

घोराही, ७ भदौ -युस)- राष्ट्रिय प्रजातन्त्र पार्टर्ीीाङको शुक्रवार घोराहीमा बसेको बैठकले जिल्ला पार्टर्ीीध्यक्षमा टोपबहादुर शाह, सचिवमा नरेशजंग राणा र कोषाध्यक्षमा खड्गपाणि पोख्रेललाई मनोनयन गरेको छ । कार्यवाहक जिल्ला अध्यक्ष तिलकबहादुर बस्नेतको अध्यक्षता एवं केन्द्रीय सदस्यहरु अलि मोहमद मिया“ र मीना ...

Read More »

बैंकिङ कार्यक्रमको अभिमुखीकरण

घोराही, ७ भदौ -युस)- भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीको आयोजनामा स्टुडेन्ट इन बैंकिङ कार्यक्रमको अभिमुखीकरण गरिएको छ । कलेजका कार्यक्रम संयोजक केवी चौधरीको अध्यक्षता तथा सानिमा बैंक घोराही शाखाका म्यानेजर दिलीप रानाको प्रमुख आतिथ्यमा भएको अभिमुखीकरणमा नेपालमा बैकिङ विकास, महत्व, अवसर ...

Read More »

बाल विवाहविरुद्ध सडक नाटक

घोराही, ७ भदौ -युस)- सगरमाथा सहयोगी समूहको आयोजना र एफएनसी तथा एसीसीको सहयोगमा शुक्रवार दीपेन्द्र मावि मानपुरमा बाल बिवाहविरुद्ध सडक नाटक पर््रदर्शन गरिएको छ । बाल विवाह बढ्दै जान थालेपछि सगरमाथा समूहले बाल विवाहलाई न्यूनीकरण गर्ने उद्देश्यले गाउ“-गाउ“मा बाल विवाहविरुद्ध ...

Read More »

अपांग समाज सुधार केन्द्रको चौथो वाषिर्कोत्सव

युगबोध समाचारदाता तुलसीपुर, ७ भदौ । अपाङ्ग समाज सुधार केन्द्र तुलसीपुरको चौथो वाषिर्कोत्सव तथा प्रथम साधारणसभा शुक्रवार सम्पन्न भएको छ । केन्द्रका अध्यक्ष हुमकान्त क“डेलको अध्यक्षता तथा जिल्ला विकास समिति दाङका सामाजिक विकास अधिकृत बालकृष्ण खनालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ...

Read More »

पर्ल एकेडेमीमा विज्ञान तथा कला पर््रदर्शनी

युगबोध समाचारदाता घोराही, ७ भदौ । पर्ल एकेडमी घोराही दाङले शुक्रवार चौथो विज्ञान तथा कला पर््रदर्शनी गरेको छ । पर््रदर्शनीमा विद्यार्थीहरुले निर्माण गरेका सोलारगाडी, रोपवे, हाइड्रोलिक टि्रप्पर, इलेक्टि्रक कार, रोवट ह्याण्ड, मोडेल अफ जेनेरेटर, थपडी स्वीचजस्ता नमूना पर््रदर्शन गरेका थिए ...

Read More »

छात्रवृति वितरण

लमही, ७ भदौ -युस)- सर्वोदय उच्च माध्यमिक विद्यालय सिसहनियाले एक कार्यक्रमबीच छात्रवृत्ति वितरण गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवध्वज मल्लको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि शान्तराज शर्माले छात्रवृत्ति वितरण गर्नुभएको थियो । उहा“ले नेपाल सरकारबाट प्राप्त १ लाख ...

Read More »

विवाद समाधानमा मेलमिलाप सहयोगी हुने

युगबोध समाचारदाता घोराही, ७ भदौ । दाङका दश गाविसमा मेलमिलाप कार्यक्रम सञ्चालन गर्न थालेको कानून अन्वेषण तथा स्रोत विकास केन्द्र -सर्ेलर्ड) दाङले धर्ना गाविसमा अन्तर्त्रिmया गरेको छ । गाविसमा सञ्चालन हुने मेलमिलाप कार्यक्रमका लागि मेलमिलापकर्ता छनोट गर्न आयोजना गरिएको अन्तर्त्रिmयामा ...

Read More »

अखिल ट्रेड युनियनको कार्यालय उद्घाटन

युगबोध समाचारदाता घोराही, ७ भदौ । अखिल नेपाल ट्रेड युनियन महासंघको कार्यालय घोराहीमा उद्घाटन गरिएको छ । शुक्रवार एक कार्यक्रमको आयोजना गरी जिल्ला वन कार्यालयनजिकै रहेको कार्यालयको उद्घाटन गरिएको हो । महासंघ दाङका संयोजक टेकबहादुर खड्काको अध्यक्ष्ँतामा भएको कार्यक्रममा प्रमुख ...

Read More »
Scroll To Top