Free songs
Home / समाचार (page 2776)

œ::» समाचार

Feed Subscription

दर्ुइ महिनामा ४७ दर्ुघटना, १७ जनाको मृत्यु

निमुसंगम र्घर्ती घोराही, २९ भदौ । दाङमा वर्षौपिच्छे सवारी दर्ुघटना बढ्दै गएको छ । चालु आर्थिक वर्षो दर्ुइ महिनामा मात्रै दाङमा ४७ वटा सवारी दर्ुघटनामा परी १७ जनाको मृत्यु भएको छ । साउन महिनामा ३२ वटा सवारी दर्ुघटना भएकोमा ८ ...

Read More »

एकाएक चोकमा मोटरसाइकल पल्टेपछि…

गोपाल शर्मा भट्टर्राई तुलसीपुर, २९ भदौ । बजारमा चहलपहल बढ्दै थियो । सडक १२ बजेको घामले तात्तिदै थियो भने चोकका पसलहरु ग्राहकहरुले भरिदै गएका थिए । केही तलको अर्काे चोकबाट ४०/५० जनाको एउटा समूह हातमा कार्ड र व्यानर समातेर माथि ...

Read More »

शतवाषिर्कीमा साहित्यिक कार्यक्रम

घोराही, २९ भदौ -युस)- साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको शतवाषिर्कीको अवसरमा लेखक संघ दाङले शनिवार साहित्यिक कार्यक्रम गरेको छ । अध्यक्ष शंंकर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रा. स्थानेश्वर गौतम, डा. शिवकुमार सुवेदी, सुशील गौतम, मदन सुवेदी, उत्तमकृष्ण मजगैया“ र योगेन्द्र ...

Read More »

दाङमा बीएससी सीएसआईटी पढाइ हुने

घोराही, २९ भदौ -युस)- विज्ञान र सूचना प्रविधिलाई एउटै प्याकेजमा राखेर पढाइ हुने बीएससी सीएसआईटी -ब्याचलर अफ साइन्स इन कम्प्युटर साइन्स एण्ड इम्फरमेशन टेक्नोलोजी) कक्षा सञ्चालन हुने भएको छ । त्रिभुवन विश्वविद्यालयको सम्बन्धन लिएर घोराहीस्थित अम्बिकेश्वरी कलेजले सो कक्षा सञ्चालन ...

Read More »

बाल दिवस मनाइयो

घोराही, २९ भदौ -ुयस)- जिल्ला बाल कल्याण समिति दाङको आयोजनामा शनिवार घोराहीमा विविध कार्यक्रम गरी अन्तर्रर्ााट्रय बाल दिवस मनाइएको छ । ‘बाल बालिकाको कुरा सुनौं, बाल दर्ुर्व्यवहारको अन्त्य गरौं’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा प्रावितर्फचित्रकला, निमावितर्फकविता र मावितर्फवक्तृत्वकला प्रतियोगिता ...

Read More »

भालुवाङ-रुकुम रात्रिबस सञ्चालन हुने

युगबोध समाचारदाता घोराही, २९ भदौ । दाङको भालुवाङदेखि रुकुमसम्मको रात्रिबस सञ्चालन हुने भएको छ । राप्ती अञ्चल र्सार्वजनिक यातायात व्यवसायी समिति, सल्यान-रुकुम यातायात व्यवसायी समिति र सिस्ने हिमाल यातायात व्यवसायी समितिको संयुक्त बैठकले सो निर्ण्र्ाागरेको हो । भालुवाङबाट छुट्ने बसमा ...

Read More »

विजौरी उवासंघको अध्यक्षमा खड्का

राकेश बस्नेत विजौरी -दाङ), २९ भदौ । हालै गठन भएको विजौरी उद्योग वाणिज्य संघको अध्यक्षमा कमानसिंह खड्का चयन हुनुभएको छ । शनिवार सम्पन्न संघको प्रथम साधारणसभाबाट उहाँ र्सवसम्मतरुपमा अध्यक्ष पदमा चयन हुनुभएको हो । संघको उद्योग उपाध्यक्षमा बालकृष्ण रेग्मी, वाणिज्य ...

Read More »

नारायणपुर उवासंघको दशौैं साधारणसभा

युगबोध समाचारदाता नारायणपुर, २९ भदौ । नारायणपुर उद्योग वाणिज्य संघको दशौंं साधारणसभा सम्पन्न भएको छ । संघका अध्यक्ष चित्रबहादुर डाँगीको अध्यक्षता तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं राप्ती अञ्चल प्रतिनिधि धु्रवराज श्रेष्ठ ‘भारी’को प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संघका ...

Read More »

नारायणपुर खानेपानीमा दुइ प्यानल

उज्ज्वल आचार्य न्ाारायणपुर -दाङ), २९ भदौ । नारायणपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समिति स्कीम नं. ३ को असोज ५ गते पा“चांै अधिवेसन हुने भएको छ । नया“ कार्यसमितिको निर्वाचनका लागि दर्ुइ प्यानल प्रचार प्रसारमा जुटेका छन् । ‘स्वच्छ पानीसहितको घरघरमा ...

Read More »

पाँच गाविसले जाहेर गरे ६ बुँदे प्रतिवद्धता

गोविन्द खड्का देउखुरी, २९ भदौ । खुल्ला दिसामुक्त अभियानमा पछि परेका देउखुरी क्षेत्रका पा“च गाविसले ६ बु“दे प्रतिवद्धता व्यक्त गरेका छन् । गाविस सचिवलगायत विभिन्न सरोकारवालाहरुको सहभागितामा लमहीमा भएको दर्ुइदिने अभिमुखीकरण गोष्ठीमा सहभागी पा“च गाविसले प्रतिवद्धता व्यक्त गरेका हुन् । ...

Read More »
Scroll To Top