Free songs
Home / समाचार (page 2775)

œ::» समाचार

Feed Subscription

देश बचाउने अन्तिम मौका: केसी

युगबोध समाचारदाता घोराही, ३ कार्तिक । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आगामी संविधानसभा चुनाव देश बचाउने अन्तिम मौका भन्दै बुद्धिमत्तापूर्ण सहभागिता जनाउन मतदाताहरुलाई आह्वान गर्नुभएको छ । राष्ट्रिय जनमोर्चाले आइतवार घोराहीमा आयोजना गरेको दाङकै पहिलो चुनावीसभामा बोल्दै अध्यक्ष केसीले देश जोगाउन चाहने ...

Read More »

उम्मेदवारहरुको घरदैलो र भेटघाट जारी

युगबोध समाचारदाता घोराही, ३ कार्तिक । संविधानसभा निर्वाचन आउन अब एक महिना मात्र बा“की रहेको बेला दाङमा क्रियाशील राजनीतिक दल र तिनका उम्मेदवारहरुले मतदाताको भेटघाट र घरदैलोलाई तीब्र बनाएका छन् । जसअनुसार एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमालेलगायतका दलहरुले पा“चैवटा निर्वाचन ...

Read More »

प्रचार टोलीमाथि आक्रमण

युगबोध समाचारदाता प्युठान, ३ कार्तिक । नेकपा–माओवादीका कार्यकर्ताले चुनाव प्रचारमा गएका प्युठान क्षेत्र नं. २ का उम्मेदवार कृष्णध्वज खड्कासहित एमाओवादीका नेता तथा कार्यकर्ताको टोलीमाथि फोप्लीमा आक्रमण गरेका छन् । आक्रमणबाट एमाओवादीका मगरात राज्य समिति सदस्य कृष्ण घिमिरे उम्मेदवारलाई बचाउन खोज्दा घाइते हुनुभएको ...

Read More »

भोज खा“दा ४२ जना बिरामी

सल्यान, ३ कार्तिक (युस)– भात खुवाइको भोज खा“दा सल्यानको सेजवालटाकुरा–८ रानीकोटमा ४२ जना बिरामी परेका छन । विषाक्त खानाका कारण रानीकोट गाउ“का ४२ जना बिरामी परेका हुन । बिरामीमा झाडापखाला, टाउको दुख्ने, ज्वरो आउने, पेट दुख्ने समस्या देखिएको छ । भोज खाएको केही ...

Read More »

टिप्परको ठक्करबाट पौडेलको मृत्यु

घोराही, ३ कार्तिक (युस)– घोराही नगरपालिका वडा नं. ५ सिस्नेखोला निवासी २८ वर्षीय डिल्लीराम पौडेलको टिप्परको ठक्करबाट आइतवार बिहान मृत्यु भएको छ । आइतवार बिहान ४ः४५ बजे नम्बर खुल्न नआएको टिप्परले नवलपुरनजिक ठक्कर दिएपछि पौडेलको मृत्यु भएको जिप्रका दाङले जनाएको छ । ठक्कर ...

Read More »

जिल्लास्तरीय फूटवल शुरु

तुलसीपुर, ३ कार्तिक (युस)– जिल्लाकै सबैभन्दा ठूलो धनराशी पुरस्कार रहेको जिल्लास्तरीय पूmटवल प्रतियोगिता तुलसीपुरमा शुरु भएको छ । विजयादशमी तथा शुभ दीपावलीको अवसर पारी राष्ट्रका लागि खेलकूद भन्ने नाराका साथ युनाइटेड युथ क्लब तुलसीपुरले प्रतियोगिताको आयोजना गरेको हो । आइतवारदेखि शुरु भएको ...

Read More »

मतदाता शिक्षा शुरु

घोराही, ३ कार्तिक (युस)– निर्वाचन कार्यालय दाङले संविधानसभा निर्बाचनसम्वन्धी प्रचारप्रसार र मतदाता जागरणका लागि २ सय वढी निर्वाचन शिक्षा कार्यकर्ता तथा स्वयंसेवक परिचालन गरेको छ । निर्वाचन कार्यालय दाङका अनुसार संविधानसभा निर्वाचनसम्वन्धी प्रचारप्रसार र मतदाता शिक्षाका लागि जिल्लाका २ नगरपालिका र ...

Read More »

भोट माग्न उम्मेदवारहरु गाउ“ पसे

दशरथ घिमिरे देउखुरी, ३ कार्तिक । शहर बजारमा केन्द्रित राजनीतिक दल तथा तिनका उम्मेदवार अहिले ‘भोट’ माग्न गाउ“ पस्न थालेका छन् । आसन्न मंसिर ४ गते हु“दै गरेको दोस्रो संविधानसभा निर्वाचनका लागि राजनीतिक दल तथा उम्मेदवारहरु दशैंको टीका सकिएलगत्तै चुनावी अभियान लिएर ...

Read More »

दाङका दृष्टिविहीन तथा वृद्धवृद्धालाई सहयोग

युगबोध समाचारदाता तुलसीपुर, ३ कार्तिक (युस)– तुलसीपुरका ब्यवसायीहरुले अशक्तहरुलाई सहयोग गरेका छन् । उनीहरुले एक कार्यक्रमको आयोजना गरी दृष्टिविहीन र वृद्धवृद्धाहरुलाई करीव ३५ हजारबढीको खाद्यान्न तथा नगद सहयोग गरेका छन् । रिपोर्टस् क्लव दाङको समन्वयमा तुलसीपुरका उद्योगी, ब्यापारी, यातायात व्यवसायी तथा समाजसेवीले रकम ...

Read More »

तीनदिने कार्याशाला शुरु

युगबोध समाचारदाता सल्यान, ३ कार्तिक । नेपालमा सामाजिक समावेशीकरण र वहिस्करणसम्वन्धी तीनदिने कार्यशाला गोष्ठी सल्यान खलंगामा शुरु भएको छ । इएसपिको सहयोग एवं दलित विकास समाज सल्यानको आयोजनामा भएको कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्दै गैरसरकारी संस्था महासंघका मध्यपश्चिम इञ्चार्ज नीमवहादुर नेपालीले सामाजिकरुपले पछाडि ...

Read More »
Scroll To Top