Free songs
Home / समाचार (page 2774)

œ::» समाचार

Feed Subscription

जाजरकोटमा ठूलो परिमाणमा हतियार बरामद

कुमार श्रेष्ठ बा“के, ३० भदौ । मध्यपश्चिम प्रहरीले जाजरकोटको रानीवन जंगलबाट ठूलो मात्रामा बहुमूल्य हतियार बरामद गरेको छ । नेपाली सेनाले मात्रै प्रयोग गर्ने टुइञ्च मोर्टर्ााहित प्रहरीले ४४ थान थ्री नट थ्री राइफल बरामद गरेको हो । आइतवार बिहान २ ...

Read More »

तुलसीपुरमा एक वर्षा २८ किमि सडक निर्माण

गोपाल शर्मा भट्टर्राई तुलसीपुर, ३० भदौ । तुलसीपुर नगरमा गएको वर्षथप २८ किलो मिटर सडक निर्माण भएको छ । नगरपालिकामा आर्थिक वर्ष२०६९/७० मा कालोपत्रे, ग्राभेल, कच्ची तथा अन्य विविध सडक गरेर थप २८ किलो मिटर सडक निर्माण भएको इन्जिनियर पवन ...

Read More »

चुनाव बिथोल्न खोजे कारवाही ः महानिरीक्षक राना

यमलाल भुसाल बुटवल, ३० भदौ । प्रहरी महानिरीक्षक कुवेरसिंह रानाले चुनाव बहिस्कार गर्ने नाममा चुनाव बिथोल्न खोज्ने व्यक्ति वा पार्टर्ीीई कडा कारवाही गरिने बताउनुभएको छ । आगामी मंसिर ४ गते हुन गइरहेको संविधानसभा निर्वाचनमा भाग नलिएर बहिस्कार गर्नु संवैधानिक अधिकार ...

Read More »

माओवादीका जनसंगठनहरुमा राप्तीको वर्चश्व

युगबोध समाचारदाता घोराही, ३० भदौ । एकीकृत नेकपा माओवादीका विभिन्न जनवर्गीय संगठन तथा जातीय मोर्चाको नेतृत्वमा राप्तीले वर्चश्व कायम गरेको छ । केही समययता भएका राष्ट्रिय सम्मेलनहरुबाट युवा, शिक्षक, दलित र मगर मोर्चाको अध्यक्षमा राप्तीका नेताहरुले स्थान पाएका छन् भने ...

Read More »

फोरमले उम्मेदवार तोक्यो

लमही, ३० भदौ -युस)- मधेशी जनअधिकार फोरम नेपाल दाङले संविधानसभा सदस्यका लािग नाम सिफारिस गरेको छ । पार्टर्ीी क्षेत्र नं. १ का लागि प्रत्यक्षमा अशोककुमार यादव र समानुपातिकमा रामशरण यादव, क्षेत्र नं. २ मा प्रत्यक्षमा शिवशंकर गुप्ता र समानुपातिकमा सिताराम ...

Read More »

शान्ति दिवस मनाइने

घोराही, ३० भदौ -युस)- स्थानीय शान्ति समिति दाङले आगामी असोज ५ गते अन्तर्रर्ााट्रय शान्ति दिवस मनाउने भएको छ । समितिका संयोजक तुलसा केसीको अध्यक्षता एवं प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थको आतिथ्यमा आइतवार बसेको बैठकले यस्तो निर्ण्र्ाागरेको हो । बैठकले असोज ...

Read More »

कटहीमा वाईसिएल गठन

कमल र्घर्तीमगर घोराही, ३० भदौ । घोराही नगरपालिका-३ कटहीमा एनेकपा माओवादीको भातृसंगठन वाईसिएल इकाई कमिटी गठन गरिएको छ । घोराहीको ३ नं. वडाका वाईसियल संयोजक मनिराम खनालको अध्यक्षतामा भएको कार्यक्रममा एनेकपा माओवादी जिल्ला सदस्य रमेश घिमिरे, कमल र्घर्ती र वडा ...

Read More »

प्रगतिनगर बजार व्यवस्थापन समितिको साधारणसभा

युगबोध समाचारदाता लमही, ३० भदौ । सिसहनियास्थित प्रगतिनगर बजार व्यवस्था समितिको २२ आंै वाषिर्क साधारण सभा सम्पन्न भएको छ । समितिका अध्यक्ष शान्तराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि देउखुरी उवासंघका उपाध्यक्ष गंगाराम भट्टर्राई, संस्थापक अध्यक्ष शान्तराज शर्मा, वरिष्ठ उपाध्यक्ष ...

Read More »

तीन महिनापछि गाराघाट-राडिज्यूला सडक सुचारु

युगबोध समाचारदाता रुकुम, ३० भदौ । विगत तीन महिनादेखि अवरुद्ध गाराघाट-राडिज्यूला सडकखण्ड सुचारु भएको छ । वषर्ातका कारण सडकको विभिन्न ठाउ“मा खसेको पहिरो हटाएस“गै झुला गाविसको गाराघाटदेखि आठविसकोट गाविसको राडीबजारसम्मको करीब २९ किलो मिटर सडकमा यतायातका साधन चल्न थालेका हुन् ...

Read More »

तुलसीपुर-१० का शौचालय अनुगमन

युगबोध समाचारदाता तुलसीपुर, ३० भदौ । तुलसीपुर नगरपालिका वडा नं. १० लाई आगामी अशोज १० गते खुल्ला दिसामुक्त घोषणा गरिने भएको छ । जसअर्न्तगत अहिले वडामा शौचालयको अनुगमन कार्यलाई तीब्र पारिएको छ । कुल १ हजार ६२ घरधुरी रहेको वडाका ...

Read More »
Scroll To Top