Free songs
Home / समाचार (page 2773)

œ::» समाचार

Feed Subscription

नेकपा-माओवादीको मोटरसाइकल र्‍याली

घोराही, ९ भदौ -युस)- नेकपा-माओवादी दाङले चुनाव वहिस्कारको आह्वान गर्दै आइतवार घोराहीमा मोटरसाइकल र्‍याली निकालेको छ । सौंडियारदेखि शुरु भएको र्‍यालीे घोराही बजार परिक्रमा गरी घोराहीस्थित तुलसीपुरचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै नेकपा-माओवादीका केन्द्रीय सदस्य इन्द्रजीत ...

Read More »

खसीको मासु खाने उपभोक्ता बढे

लमही, ९ भदौ -युस)- बर्डफ्लुको चर्चा बढेस“गै लमहीमा खसीको मासु खाने उपभोक्ता बढेका छन् । खसीको मासु खाने उपभोक्ताको चाप बढ्दै गएपछि लमहीमा रहेको एकमात्र खसीको मासु पसललाई थेग्न गाह्रो हुन थालेको छ । यसअघि दैनिक दर्ुइवटा खसी काटे पनि ...

Read More »

प्रहरीद्वारा सामान नियन्त्रण

लमही, ९ भदौ -युस)- सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय कृष्णनगरले करीब ७० हजार बराबरको माल सामान नियन्त्रणमा लिएको छ । नेपालबाट भारततर्फ४ बोरा सुपारी अवैधरुपमा निकासी गर्न लाग्दा डिएसपी शंकरकुमार पोख्रलको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ ...

Read More »

कांग्रेसले क्षेत्रीय अधिवेशन गर्ने

तुलस्ाीपुर, ९ भदौ -युस)- नेपाली कांग्रेस क्षेत्र नं. ५ ले भदौ १४ गते क्षेत्रीय अधिवेशन गर्ने भएको छ । आशन्न दोस्रो संविधानसभा निर्वाचनका लागि प्रत्याशी उम्मेदवार छनोटका लागि केन्द्रीय कार्यसमितिको निर्देशन र जिल्ल्ाा कार्यसमितिको परिपत्रअनुसार अधिवेशन आह्वान गरिएको नेपाली कांग्रेस ...

Read More »

व्यवस्थापनको जिम्मा क्षेत्रीय समितिलाई

युगबोध समाचारदाता घोराही, ९ भदौ । नेपाली कांग्रेस क्षेत्र नं. ३ को आइतवार बसेको बैठकले भदौ १४ गते जिल्ला पार्टर्ीीार्यालयमा हुने क्षेत्रीय अधिवेशनको व्यवस्थापनको जिम्मा क्षेत्रीय समितिलाई दिने निर्ण्र्ाागरेको छ । बैठकले नेपाल विद्यार्थी संघको क्षेत्रीय समिति र नेपाल महिला ...

Read More »

राजु ठकुरीका आफन्तलाई सर्म्पर्कमा आउन आह्वान

युगबोध समाचारदाता घोराही, ९ भदौ । विगत एक वर्षेखि नारायणगढस्थित धौलागिरी होटलमा काम गर्दै आएका दाङ घर बताउने २० वषर्ीय राजु ठकुरीलाई करेन्ट लागेपछि भरतपुरस्थित मेडिकल कलेजमा भेन्टीलेटरमा राखी जीवनमरणको दोसा“धमा उपचार भइरहेको छ । होटलमा काम गर्ने सिलसिलामा करेन्ट ...

Read More »

एमालेको क्षेत्रीय प्रशिक्षण शुरु

युगबोध समाचारदाता लमही, ९ भदौ । नेकपा एमाले क्षेत्र नं. १ को दर्ुइदिने क्षेत्रीय प्रशिक्षण देउखुरीको सोनपुरमा शुरु भएको छ । क्षेत्रीय अध्यक्ष मेटमणि चौधरीको अध्यक्षता, जिल्ला अध्यक्ष नरुलाल चौधरीको प्रमुख अतिथ्य र राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य सरस्वती गौतमको विशिष्ट ...

Read More »

महिला शान्ति समूहको साधारणसभा

घोराही, ९ भदौ -युस)- मानवअधिकार सञ्चार प्रतिष्ठानद्वारा गठन गरिएको महिला शान्ति समूह घोराही नगरपालिका-६ रझेनाको साधारणसभा सम्पन्न भएको छ । सभाले भारती गौतमको अध्यक्षतामा नया“ कार्यसमिति र्सवसम्मतले चयन गरेको छ । जसको उपाध्यक्षमा सुन्तली चौधरी, सचिवमा सत्य गौतम, कोषाध्यक्षमा शीला ...

Read More »

महिला संघको घोराही भेला

घोराही, ९ भदौ -युस)- नेपाल महिला संघ घोराही नगर इकाई भेला घोराहीमा सम्पन्न भएको छ । क्षेत्रीय अध्यक्ष सुघरी चौधरीको अध्यक्षतामा भएको भेलामा प्रमुख अतिथि संघकी केन्द्रीय सदस्य अनिता देवकोटा, पुष्पा श्रेष्ठ, नेपाल महिला संघ दाङका अध्यक्ष गीता शाह, सहअध्यक्ष ...

Read More »

अखिल क्रान्तिकारी सर्म्पर्क समितिको सम्मेलन

काठमाडौं, ९ भदौ -युस)- अखिल क्रान्तिकारी दाङ- काठमाडौं सर्म्पर्क समितिको दोस्रो सम्मेलन सम्पन्न भएको छ । नवीन थापा -नुतन) को अध्यक्षता तथा एकीकृत नेकपा माओवादीका नेता एवं पर्ूवउपप्रधानमन्त्री कृष्णबहादुर महराको प्रमुख आतिथ्यमा भएको सम्मेलनमा प्रमुख अतिथि महरा, अतिथिहरु कुवेर वली, ...

Read More »
Scroll To Top