Free songs
Home / समाचार (page 2770)

œ::» समाचार

Feed Subscription

फोटोग्राफरद्वारा रक्तदान

युगबोध समाचारदाता घोराही, ३ असोज । फोटोग्राफर एशोसियसन दाङले आफनो वार्षिक साधारणसभा तथा अधिवेशनको अवसरमा रक्तदान गरेको छ । एशोसिएसनका जिल्ला अध्यक्ष वसन्त जोशीसहित १५ जना फोटो ग्राफरहरुले व्लड बैंक घोराहीको कार्यालयमै पुगेर रक्तदान गर्नुभएको हो । नाफामूलक व्यवसाय भए पनि फोटोग्राफर एशोसिएसनले ...

Read More »

संविधानसभा चुनावको विकल्प छैनः खनाल

युगबोध समाचारदाता प्युठान, ३ असोज । राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण खनालले देशलाई बैधानिक पद्धतिमा ल्याउन संविधानसभा निर्वाचनको विकल्प नभएको बताउनुभएको छ । ‘मंसिर ४ मै चुनाव हुन्छ या हु“दैन भन्ने प्रश्नको जवाफ दिने काम सरकार र दलहरुको हो तर निर्वाचनको विकल्प छैन’– ...

Read More »

बर्दिया घटनाको सत्यतथ्य सार्वजनिक गर्न माग

घोराही, ३ असोज (युस)– बर्दियामा भारतीय प्रहरीले नेपाली नागरिकको घरमा छापा मारेको घटनाको बिरोध गर्दै नेकपा–माओवादी दाङले यससम्बन्धी सत्यतथ्य सार्वजनिक गर्न सरकारस“ग माग गरेको छ । माओवादी दाङले बिहीवार जिल्ला प्रशासन कार्यालयमार्फत मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलाई ज्ञापनपत्र पठाउ“दै त्यस्तो माग गरेको हो । ...

Read More »

सडकको अभावमा डोकोमा बिरामी बोक्न बाध्य

जाजरकोट, ३ असोज (रासस)– सडक सुविधा नह“ुदा जाजरकोटमा बिरामीलाई दैनिक डोकोमा बोकेर स्वास्थ्य संस्थामा ल्याउनुपर्ने बाध्यता अझै हट्न सकेको छैन । ग्रामीण्ँ Ôेत्रमा सडक सुविधा नभएका कारण्ँ बिरामीलाई डोकोमा बोकेर सदरमुकाम पु¥याउन घन्टौं लाग्छ । ‘बिरामीलाई जतिसक्दो चा“डो स्वास्थ्य संस्थामा पु¥याउनुपर्ने हो, ...

Read More »

विद्यार्थीहरु जिल्लाभर परिचालन हुने

गोविन्द खड्का घोराही, ३ असोज । जिल्लामा चलिरहेको खुला दिसामुक्त अभियानलाई सहयोग पु¥याउन भन्दै जिल्ला शिक्षा कार्यालय दाङले जिल्लाभरका सबै विद्यार्थीलाई असोज १६ गते घरघरमा शौचालय अनुगमन गर्न पठाउने निर्णय गरेको छ । सबैतिरबाट विद्यालयले सरसफाइमा मुख्य भूमिका खेल्न सक्ने धारणा आएपछि ...

Read More »

रिक्सा मजदुर जनस्वयंसेवक दल गठन

घोराही, ३ असोज (युस)– अखिल नेपाल रिक्सा मजदुर संघ घोराही नगर भेलाले गोविन्द घर्तीको संयोजकत्वमा ९ सदस्यीय रिक्सा मजदुर जनस्वयंसेवक दल गठन गरेको छ । रामप्रसाद नेपालीको अध्यक्षता तथा नेकपा–माओवादीका जिल्ला सचिव अर्जुनको प्रमुख आतिथ्यमा भएको भेलाले यस्तो दल गठन गरेको हो । ...

Read More »

नारायणपुर खानेपानीको चुनाव शनिवार हुने

सागर खनाल नारायणपुर, ३ असोज । नारायणपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको एघारौं साधारणसभा तथा पा“चौं अधिवेशन बुधवार सम्पन्न भएको छ । समितिका अध्यक्ष चूर्णबहादुर खत्रीको अध्यक्षता तथा खानेपानी डिभिजन कार्यालय दाङका इञ्जिनियर महेशकुमार शर्माको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा समितिका कोषाध्यक्ष महेश ...

Read More »

मगर महिलाहरुलाई एकजुट हुन आग्रह

युगबोध समाचारदाता घोराही, ३ असोज । परम्परागत समाजमा आदिवासी जनजातिहरुलाई पछाडि पारिएको भन्दै सरोकारवालाहरुले अधिकारका लागि एकजुट हुन मगर महिलाहरुलाई आग्रह गरेका छन् । नेपाल मगर महिला संघ दाङको १६ औं स्थापना दिवसको अवसरमा बोल्दै सरोकारवालाहरुले मगर महिलाहरुलाई संगठित भएर अधिकारका लागि ...

Read More »

वार्ताबाटै विवाद समाधान गर्न आग्रह

युगबोध समाचारदाता तुलसीपुर, ३ असोज । सिद्ध पृथ्वी जनता उमावि श्रीगाउ“का निमित्त प्रअ शिवप्रसाद लामिछानेले पदबाट दिएको राजीनामाको विषयमा भएको विवाद समाधान वार्ताबाटै गर्न सरोकारवालाहरुले माग गरेका छन् । लामिछानेलाई राजनीतिक आस्थाकै कारण जवर्जस्ती राजीनामा गराइएको दावी गर्दै नेपाली कांग्रेस तथा भातृ ...

Read More »

अधिकांश कर्मचारी कार्यालय समयमा अनुपस्थित

युगबोध समाचारदाता घोराही, ३ असोज । दाङका सरकारी कार्यालयमा धेरै कर्मचारी कार्यालय समयमा उपस्थित नहुने गरेको एक संस्थाले जनाएको छ । बागेश्वरी असल शासन क्लव दाङले केही दिनअघि मालपोत कार्यालय र बिहीवार राप्ती उपक्षेत्रीय अस्पतालमा अनुगमन गर्दा त्यस्तो पाइएको जनाएको छ । नागरिक ...

Read More »
Scroll To Top