Free songs
Home / समाचार (page 2769)

œ::» समाचार

Feed Subscription

कुटपिटको बिरोधमा सभा, पा“चजनाबिरुद्ध जाहेरी दर्ता

युगबोध समाचारदाता घोराही, २९ साउन । दाङको धर्ना- ७ भैंसापथ्रामा आठजना वाइसिएल कार्यकर्ता कुटिएका छन् । कांग्रेस र थरुहटका कार्यकर्ताहरुले आफ्ना ८ जना कार्यकर्तामाथि खुकुरी र ढुंगाले आक्रमण गरेको वाईसिएल दाङले जनाएको छ । सोमवार राति धर्ना-७ भैसापथ्रामा संगठन बनाएर ...

Read More »

करोडांैको घरजग्गा झुक्याएर नामसारी

यमलाल भुसाल ब्ुाटवल, २९ साउन । आफ्नै देवरका छोराहरु र झड्केली छोरीले वृद्घवृद्घाहरुलाई जालझेलमा पारेर बुटवलको भानुचोकस्थित पाल्पारोडमा नबिल बैंक अगाडि रहेको घरजग्गा आफ्नो नाममा पास गराएको रहस्य खुलेको छ । बुटवल नगरपालिका वडा नं ६ भानुचोक बस्ने ८० वषर्ीय ...

Read More »

एक वर्षा सवा तीन किलोमिटर सडक कालोपत्रे

उदय बीसी घोराही, २९ साउन । घोराही नगरपालिकाले एक वर्षो अवधिमा झण्डै सवा तीन किलोमिटर सडक कालोपत्रे गरेको छ । आर्थिक वर्ष२०६९/७० मा नगरपालिका क्षेत्रभित्रका चारवटा सडक गरी ३ दशमलव २२ किलोमिटर सडक कालोपत्रे गरेको छ । यो सँगै अब ...

Read More »

कक्षा १२ को विज्ञान संकायको परीक्षाफल प्रकाशित

भक्तपुर, २९ साउन -रासस)- उच्च माध्यमिक शिक्षा परिषद् सानोठिमीले गत बैशाख १७ देखि २९ सम्म सञ्चालन गरेको १२ कक्षाको विज्ञान विषयको परीक्षाफल मंगलवार प्रकाशित गरेको छ । परीक्षामा विज्ञान विषयमा ७५ दशमलब ३२ प्रतिशत परीक्षार्थी उत्तर्ीण्ा भएको परीक्षा नियन्त्रक दर्ुगाप्रसाद ...

Read More »

कृत्रिम गर्भाधानबाट किसानहरु लाभान्वित

युगबोध समाचारदाता प्युठान, २९ साउन । कृत्रिम गर्भाधानबाट जिल्लाका किसान लाभान्वित हु“दै गएको पशु सेवा कार्यालय प्युठानले जनाएको छ । थोरै लगानीमै गाई तथा भैंसीमा कृत्रिम गर्भाधान गराउ“दा लाभ हुने भन्दै पछिल्लो समय जिल्लाका कृषकको यसप्रति आकर्षा बढ्दै गएको कार्यालय ...

Read More »

संविधानसभामा महिला प्रतिनिधित्व बढाउनुपर्ने

युगबोध समाचारदाता तुलसीपुर, २९ साउन । अब बन्ने संविधानसभामा महिलाहरुको प्रतिनिधित्व संख्यात्मक र गुणात्मक दुबै रुपमा बढाउनुपर्ने महिलाहरुले माग गरेका छन् । अनेमसंघ क्रान्तिकारीले तुलसीपुरमा गरेको ‘दोस्रो संविधानसभा चुनावमा महिलाहरुको अहं भूमिका’ विषयक अन्तक्रिर्यामा उनीहरुले संविधानसभामा संख्यात्मकरुपमा पनि महिला सहभागिता ...

Read More »

रक्तिमको राष्ट्रिय प्रशिक्षण शुरु

युगबोध समाचारदाता बुुटवल, २९ साउन । रक्तिम सांस्कृतिक अभियानले बुटवलमा राष्ट्रिय प्रशिक्षण शिविर सञ्चालन गरेको छ । ‘राष्ट्रियता, गणतन्त्र र लोकतान्त्रिक संविधान निर्माणका लागि राष्ट्रिय सांस्कृतिक जागरण अभियान’ भन्ने मूल नाराका साथ सञ्चालन गरिएको राष्ट्रिय प्रशिक्षण शिविर भदौ ८ गतेसम्म ...

Read More »

स्वास्थ्यकर्मी नहु“दा उपचारमा कठिनाइ

हेमन्त केसी जाजरकोट, २९ साउन । जनस्वास्थ्य कार्यालयको निर्देशनविपरीत स्वास्थ्यकर्मीले गाउ“ छाडेपछि जाजरकोटका अधिकांश स्वास्थ्य संस्थाहरु स्वास्थ्यकर्मीविहीन भएका छन् । स्वास्थ्य कार्यालय जाजरकोटले वर्षर्ााममा विभिन्न सरुवा रोगको प्रकोप फैलनसक्ने भन्दै स्वास्थ्यकर्मीलाई स्वास्थ्य संस्था नछोड्न निर्देशन दिएको थियो । करारमा नियुक्त ...

Read More »

दाङमा मदिरा बिक्री बन्द

युगबोध समाचारदाता तुलसीपुर, २९ साउन । मदिरा व्यवसायीहरुले मंगलवारदेखि दाङमा मदिराको बेचविखन बन्द गराएका छन् । नेपाल मदिरा व्यवसायी महासंघको आह्वानमा बेचविखन बन्द गरिएको व्यवसायीहरुले बताएका छन । मदिरा व्यवसायी उपसमितिले तुलसीपुरमा भेला आयोजना गरी बेचबिखन बन्द गर्न व्यवसायीहरुलाई निर्देशन ...

Read More »

वनका सवालबारे वन अधिकृतको ध्यानाकर्षा

युगबोध समाचारदाता घोराही, २९ साउन । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल दाङले मंगलवार एक कार्यक्रमको आयोजना गरी हालै सरुवा भई दाङ आउनुभएका जिल्ला वन अधिकृत यादव धिताललाई स्वागत गरेको छ । कार्यक्रममा जिल्ला महासंघका अध्यक्ष शोभाकर सापकोटाले वन महासंघले दाङमा ...

Read More »
Scroll To Top