Free songs
Home / समाचार (page 2760)

œ::» समाचार

Feed Subscription

पे्रस चौतारीको राप्ती अञ्चल समिति गठन

प्युठान, १८ असोज (युस)– प्रेस चौतारी नेपाल राप्ती अञ्चल समन्वय समिति गठन गरिएको छ । चौतारीका राप्ती अञ्चल इञ्चार्ज सविन प्रियासनको अध्यक्षता, नेकपा एमाले प्युठानका अध्यक्ष तुलसीराम शर्माको प्रमुख आतिथ्य तथा सामुदायिक रेडियो प्रसारक संघ अको¥यावका मध्यपश्चिम संयोजक इमानसिंह भारतीको विशेष आतिथ्यमा ...

Read More »

उम्मेदवार घोषणासगै पार्टी परित्यागको लहर

युगबोध समाचारदाता काठमाडौं, १६ असोज । आगामी मंसिर ४ गते हुने संविधानसभा निर्वाचनका लागि प्रमुख दलहरुले प्रत्यक्षतर्फको उम्मेदवारी घोषणा गरेस‘गै दलहरुमा टिकट नपाएको भन्दै पार्टी परित्याग गर्नेहरुको लहर चलेको छ । प्रमुख दल एनेकपा माओवादी, नेपाली कांग्रेस र नेकपा एमालेका विभिन्न नेता–कार्यकर्ताहरुले ...

Read More »

मध्य तथा सुदूरपश्चिममा एलपी ग्याँसको अभाव

गोपाल शर्मा भट्टराई दाङ, १६ असोज । चाडपर्व नजिकिदै गर्दा पश्चिम नेपाललका मध्य तथा सुदूरपश्चिममा खाना पकाउने एलपी ग्या“सको अभाव देखिन थालेको छ । ग्या“स उद्योगले केही दिनदेखि बजारमा ग्या“स पठाउन नसक्दा यसको अभाव देखिन थालेको हो । असोज १ गतेदेखि पूर्णरुपमा ग्या“सको ...

Read More »

मंसिर ४ मा जसरी पनि निर्वाचन हुने: महरा

युगबोध समाचारदाता रोल्पा, १६ असोज । एकीकृत नेकपा माओवादीका नेता कृष्णबहादुर महराले मंसिर ४ गते जसरी पनि संविधानसभाको निर्वाचन हुने दावी गर्दै संविधानसभाको संरक्षण एमाओवादीले मात्रै गर्न सक्ने बताउनुभएको छ । क्रान्तिकारी पत्रकार संघ रोल्पाले बुधवार आयोजना गरेको पत्रकार भेटघाटमा नेता महराले ...

Read More »

निर्वाचनलाई भयरहित बनाउन एमाओवादीको अपिल

घोराही, १६ असोज (युस)– एकीकृत नेकपा माओवादी दाङले आगामी संविधानसभा निर्वाचन शान्तिपूर्ण र भयरहित बनाउन सबैलाई अपिल गरेको छ । पत्रकार सम्मेलनमा बुधवार दाङका पा“चवटै निर्वाचन क्षेत्रका उम्मेदवारलाई औपचारिकरुपमा सार्वजनिक गर्दै एमाओवादी दाङले पहिचानसहितको संघीयता, संघीयतासहितको संविधानका लागि मंसिर ४ मै निर्वाचन ...

Read More »

कर्मचारीबाटै कारागारमा ब्राउनसुगरको कारोवार

कुमार श्रेष्ठ बॉके, १६ असोज । केन्द्रीय कारागार शाखा नेपालगञ्जमा कर्मचारीमार्फत नै लागूऔषधको कारोवार हुने गरेको खुलासा भएको छ । कार्यालय सहायक गा“धु थारुको सहयोगमा कारागारभित्र लागूऔषधको कारोवार हुने गरेको पुष्टि भएको हो । डा“का चोरी मुद्दामा कारागारमा सजाय काटिरहेका नेपालगञ्ज–१२ का सुशील ...

Read More »

‘कम्लरी राख्नेलाई नछोडिने’

युगबोध समाचारदाता घोराही, १६ असोज । दाङका सहायक प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद लुइ“टेलले घरेलु कामदारको रुपमा कम्लरी राख्ने जोसुकैलाई पनि कानूनको दायरामा ल्याई कारवाही गरिने बताउनुभएको छ । उहा“ले कसैले कम्लरी राखेको थाहा पाएमा प्रशासनलाई जानकारी गराउन आह्वान गर्नुभयो । मुक्त कम्लरी विकास ...

Read More »

कांग्रेस क्षेत्र नं.१ मा नयाँ उम्मेदवार

घोराही, १६ असोज (युस)– नेपाली कांग्रेसले क्षेत्र नंं. १ बाट शीला खड्काले उम्मेदवारी फिर्ता लिएपछि केन्द्रीय सदस्य पार्वती डिसी चौधरीलाई उम्मेदवार बनाइएको छ । खड्काले उम्मेदवारी फिर्ता गरेको घोषणा गरेपछि बुधवार कांग्रेस संसदीय समितिले चौधरीलाई टिकट दिने निर्णय गरेको कांग्रेस स्रोतले जनाएको ...

Read More »

जनसहभागिताको सडकमा टिप्पर चल्न नदिइने

घोराही, १६ असोज (युस)– नयॉ सडक टोल विकास संस्थाले जनसहभागितामा बनेका सडकहरुमा चुनढुंगा, गिट्टी र बालुवा बोक्ने टिप्परहरुलाई चल्न नदिने भएको छ । संस्थाले नयॉ सडक टोल विकास संस्था क्षेत्रभित्रको वडा नं. १० र ११ मा जनसहभागितामा निर्माण भएका सडकमा त्यस्ता ढुवानी ...

Read More »

बोहरा मृत अवस्थामा फेला

सल्यान, १६ असोज (युस)– खलंगा–२ जोगदेखोलाको सडकमा एकजना मृत अवस्थामा भेटिएका छन् । मार्के–६ नया“बस्ती निवासी ४२ वर्षीय प्रेम बोहरा बुधवार बिहान मृत अवस्थामा भेटिएका हुन् । बोहराको के कारणले मृत्यु भयो भन्नेबारे जानकारी नभए पनि उनको साथमा विषादीको बट्टा भेटिएको प्रहरीले ...

Read More »
Scroll To Top