Free songs
Home / समाचार (page 2750)

œ::» समाचार

Feed Subscription

विद्यालयको वाषिर्कोत्सवमा १७ जना अभिनन्दित

युगबोध समाचारदाता थारमारे -सल्यान), ३० भदौ । शैक्षिक क्षेत्रमा योगदान पुर्‍याउने विभिन्न व्यक्तित्वहरुलाई सल्यानको थारमारेमा सम्मान गरिएको छ । जनकल्याण उच्च मावि थारमारेले ३९ औं वाषिर्कोत्सवको अवसरमा विद्यालय स्थापनामा सहयोग गर्ने पर्ूवसंस्थापक, पर्ूव वि.व्य.स. अध्यक्षहरु, पर्ूवशिक्षक, प्राचार्य र जग्गादाताहरु गरी ...

Read More »

अभ्युदय शिक्षा कार्यशाला

युगबोध समाचारदाता लमही, ३० भदौ । सत्यर्साई शिक्षा प्रतिष्ठान सत्यर्साई क्षेत्रीय समिति-६ को आयोजनामा दर्ुइदिने सत्यर्साई मानव अभ्युदय शिक्षा परिचयात्मक कार्यशाला लमहीमा शुरु भएको छ । कार्यक्रमका प्रमुख अतिथि जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाहले मानव जीवन धनीभन्दा सुखी जीवन बनाउनर्ुपर्छ ...

Read More »

निःशुल्क आँखा शिविर

युगबोध समाचारदाता तुलसीपुर, ३० भदौ । नेपाल रेडक्रस सोसाइटी उरहरी उपशाखा दाङले शीतलपुरमा आ“खाका रोगीहरुलाई एकदिने निःशुल्क आ“खा शिविर सञ्चालन गरेको छ । उपचार नपाएर वर्षौंदेखि रोग पालेकाहरुलाई मध्यनजर गरेर निःशुल्क शिविर सञ्चालन गरिएको उपशाखा सभापति हरिहर पौडेलले बताउनुभयो । ...

Read More »

दाङ जिल्ला उवासंघको साधारणसभा

युगबोध समाचारदाता घोराही, २९ भदौ । नेपाल उद्योग वाणिज्य महासंघका पर्ूवकेन्द्रीय अध्यक्ष चण्डिराज ढकालले निजी क्ष्ँेत्र कमजोर भएमा मुलुकको अर्थतन्त्र कमजोर हुने भन्दै अर्थतन्त्र कमजोर भए देश कमजोर हुने बताउनुभएको छ । शनिवार दाङ जिल्ला उद्योग वाणिज्य संघको दशौं वाषिर्क ...

Read More »

दर्ुइ महिनामा ४७ दर्ुघटना, १७ जनाको मृत्यु

निमुसंगम र्घर्ती घोराही, २९ भदौ । दाङमा वर्षौपिच्छे सवारी दर्ुघटना बढ्दै गएको छ । चालु आर्थिक वर्षो दर्ुइ महिनामा मात्रै दाङमा ४७ वटा सवारी दर्ुघटनामा परी १७ जनाको मृत्यु भएको छ । साउन महिनामा ३२ वटा सवारी दर्ुघटना भएकोमा ८ ...

Read More »

एकाएक चोकमा मोटरसाइकल पल्टेपछि…

गोपाल शर्मा भट्टर्राई तुलसीपुर, २९ भदौ । बजारमा चहलपहल बढ्दै थियो । सडक १२ बजेको घामले तात्तिदै थियो भने चोकका पसलहरु ग्राहकहरुले भरिदै गएका थिए । केही तलको अर्काे चोकबाट ४०/५० जनाको एउटा समूह हातमा कार्ड र व्यानर समातेर माथि ...

Read More »

शतवाषिर्कीमा साहित्यिक कार्यक्रम

घोराही, २९ भदौ -युस)- साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको शतवाषिर्कीको अवसरमा लेखक संघ दाङले शनिवार साहित्यिक कार्यक्रम गरेको छ । अध्यक्ष शंंकर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रा. स्थानेश्वर गौतम, डा. शिवकुमार सुवेदी, सुशील गौतम, मदन सुवेदी, उत्तमकृष्ण मजगैया“ र योगेन्द्र ...

Read More »

दाङमा बीएससी सीएसआईटी पढाइ हुने

घोराही, २९ भदौ -युस)- विज्ञान र सूचना प्रविधिलाई एउटै प्याकेजमा राखेर पढाइ हुने बीएससी सीएसआईटी -ब्याचलर अफ साइन्स इन कम्प्युटर साइन्स एण्ड इम्फरमेशन टेक्नोलोजी) कक्षा सञ्चालन हुने भएको छ । त्रिभुवन विश्वविद्यालयको सम्बन्धन लिएर घोराहीस्थित अम्बिकेश्वरी कलेजले सो कक्षा सञ्चालन ...

Read More »

बाल दिवस मनाइयो

घोराही, २९ भदौ -ुयस)- जिल्ला बाल कल्याण समिति दाङको आयोजनामा शनिवार घोराहीमा विविध कार्यक्रम गरी अन्तर्रर्ााट्रय बाल दिवस मनाइएको छ । ‘बाल बालिकाको कुरा सुनौं, बाल दर्ुर्व्यवहारको अन्त्य गरौं’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा प्रावितर्फचित्रकला, निमावितर्फकविता र मावितर्फवक्तृत्वकला प्रतियोगिता ...

Read More »

भालुवाङ-रुकुम रात्रिबस सञ्चालन हुने

युगबोध समाचारदाता घोराही, २९ भदौ । दाङको भालुवाङदेखि रुकुमसम्मको रात्रिबस सञ्चालन हुने भएको छ । राप्ती अञ्चल र्सार्वजनिक यातायात व्यवसायी समिति, सल्यान-रुकुम यातायात व्यवसायी समिति र सिस्ने हिमाल यातायात व्यवसायी समितिको संयुक्त बैठकले सो निर्ण्र्ाागरेको हो । भालुवाङबाट छुट्ने बसमा ...

Read More »
Scroll To Top