Free songs
Home / समाचार (page 2)

œ::» समाचार

Feed Subscription

‘न्यायको आश नै मरिसक्यो’

‘न्यायको आश नै मरिसक्यो’

 देवी गुरुङ रोल्पा । सरकारले सधैं झुलाएका कारण आफुहरुकोन्यायको आश मारिसकेको रोल्पामा द्वन्द्वपीडितहरुले गुनासो गरेका छन् । शुक्रवार द्वन्द्वपीडित साझा चौतारीको आयोजनामा सरोकारवालाहरुस“ग द्वन्द्वपीडितहरुको छलफल कार्यक्रमका सहभागी द्वन्द्वपीडितहरुले यस्तो बताएका हुन् । उनीहरुले विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष पुगिसक्दा ...

Read More »

शुभकामना आदान–प्रदान तथा रक्तदान

शुभकामना आदान–प्रदान तथा रक्तदान

घोराही (युस)– भिएन कलेज घोराहीले माघी पर्वको अवसरमा शुक्रवार शुभकामना आदान–प्रदान तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । विद्यार्थी प्राध्यापक समन्वय समितिका अध्यक्ष बबिता पाण्डेको अध्य क्षता तथा क्याम्पस प्रमुख शरदकुमार आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि आचार्यले सबै धर्म–संस्कृतिको ...

Read More »

माटो सुहाउँदो शिक्षा दिउँ : पूर्वराष्ट्रपति

माटो सुहाउँदो शिक्षा दिउँ : पूर्वराष्ट्रपति

युगबोध समाचारदाता घोराही । पूर्वराष्ट्रपति डा. रामवरण यादवले माटो सुहाउ“दो शिक्षातर्फ ध्यान दिन सरोकारवालाहरुलाई आग्रह गर्नुभएको छ । शान्तिसुधा मावि घोराहीको रजत महोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा. यादवले देशमा रहेका सम्भावनालाई उजागर गर्ने जनशक्ति उत्पादन गर्ने शिक्षाको ...

Read More »

पोल्ट्री महोत्सवका लागि उपसमितिहरु गठन

पोल्ट्री महोत्सवका लागि उपसमितिहरु गठन

घोराही (युस)– सुरक्षित कुखुरा तथा दाना व्यवसायी समिति घोराही दाङको आयोजनामा माघ १० गतेदेखि घोराहीमा शुरु हुने पाच नम्बर प्रदेशस्तरीय प्रथम पोल्ट्री महोत्सव तथा प्रदर्शनीका लागि विभिन्न उपसमिति गठन गरिएको छ । यसैक्रममा महोत्सवलाई सफल बनाउन विभिन्न उपसमितिहरु पनि गठन गरिएका ...

Read More »

जग्गा विवादले पुलको काम अलपत्र

जग्गा विवादले पुलको काम अलपत्र

सल्लीबजार (युस)– सल्ली–चौरजहारी सडक खण्डको नाथेखोलामा निर्माणधीन पक्की पुलको काम पुनः रोकिएको छ । जग्गाको मुआव्जा विवादले पुलको काम बेला–बेलामा रोेकिदा समयमा काम सम्पन नहुने अवस्था सिर्जना भएको ठेकेदार हरिबहादुर रावतले बताउनु भयो । पुल सम्पन्न हुने समयावधि सकिएको छ । ...

Read More »

चिकित्सा विधेयक समितिद्वारा पारित

चिकित्सा विधेयक समितिद्वारा पारित

डा.केसी फेरि अनसनमा युगबोध समाचारदाता काठमाडौं । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ लाई प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिको बुधवारको बैठकले बहुमतबाट पारित गरेको छ । समितिका उपस्थित १८ सदस्यमध्ये १४ जना सदस्य विधेयकको पक्षमा र बा“की चारजना विपक्षमा रहेका थिए ...

Read More »

नगर प्रमुखमाथि आक्रमण प्रयास

नगर प्रमुखमाथि आक्रमण प्रयास

प्युठान(युस)– स्वर्गद्वारी नगरपालिकाका प्रमुख नेत्रबहादुर रोकामाथि अज्ञात समूहले आक्रमणको प्रयास गरेको छ । मंगलवार दिउ“सो कार्यालय समयमा विभिन्न योजनाको विषयमा छलफल भइरहेको बेला अपरिचित तीनजनाको समूहले शरीरमा प्रज्ज्वलनशील पदार्थ खनाएको नगर प्रमुख रोकायले बताउनुभयो । अपरिचित व्यक्तिले नगरपालिका र नगर ...

Read More »

तुलसीपुरमा सभाहल शिलान्यास

तुलसीपुरमा सभाहल शिलान्यास

तुलसीपुर (युस)– तुलसीपुरमा बहुआयामिक सभाहलको शिलान्यास गरिएको छ । तुलसीपुर उद्योग वाणिज्य संघले निर्माण गर्न लागेको सभाहलको शिलान्यास गरिएको हो । तुलसीपुर–९ दोघरेमा करीब पाच कट्ठा क्षेत्रफल रहेको जग्गामा पार्किङसहितको बहुआयामिक सभाहल निर्माणको काम अगाडि बढाउने तयारी भइरहेको निर्माण समितिका संयोजक ...

Read More »

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको दोस्रो सभा, कोही पनि उपचारबाट बञ्चित नहोऊन् ः प्रम

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको दोस्रो सभा, कोही पनि उपचारबाट बञ्चित नहोऊन् ः प्रम

युगबोध समाचारदाता घोराही । प्रधानमन्त्री केपी शर्मा ओलीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा आर्थिक अभाव भएर कोही पनि विरामी फिर्ता जाने स्थिति आउन नदिन प्रतिष्ठानलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटरमा बसेको प्रतिष्ठानको दोस्रो सभा (सिनेट बैठक) लाई सम्बोधन ...

Read More »

बेवारिसे भ्रुण फेला

बेवारिसे भ्रुण फेला

घोराही (युस)– घोराही उपमहानगरपालिका वडा नं. १६ बाहुनडाडा डाफे टोलमा हत्या गरी फालिएको अवस्थामा करिब तीन महिनाको मानव भ्रुण फेला परेको छ। जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख बेलबहादुर पाण्डेका अनुसार दुई दिनअघि नै हत्या गरी फालिएको जस्तो देखिने करीव तीन ...

Read More »
Scroll To Top