Free songs
Home / समाचार (page 10)

œ::» समाचार

Feed Subscription

पाँच दिने रेडियो उद्घोषण तथा पत्रकारिता तालिम

पाँच दिने रेडियो उद्घोषण तथा पत्रकारिता तालिम

घोराही(युस)– दाङ सूचना तथा सञ्चार सहकारी संस्थाद्वारा सञ्चालित रेडियो मध्यपश्चिमको आयोजना एवं घोराही उपमहानगरपालिकाको आर्थिक सहयोगमा पाच दिने रेडियो उद्घोषण तथा विकास पत्रकारिता तालिम आइतवारदेखि शुरुभएको छ। रेडियोका अध्यक्ष सुशील गौतमको अध्यक्षता एवं घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यता ...

Read More »

मदन भण्डारी स्मृति कप क्रिकेट शुरु

मदन भण्डारी स्मृति कप क्रिकेट शुरु

युगबोध समाचारदाता हापुरे । बबई गाउपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले खेल जीवनस“ग जोडिएकाले यसको महत्व अत्यधिक भएको बताउनु भएको छ। बबई गाउपालिका–३ मा शुरु भएको प्रथम मदन भण्डारी स्मृति कप क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै अध्यक्ष पौडेलले यस्तो बताउनुभएको हो। अध्यक्ष पौडेलले ...

Read More »

राजधानीमा श्रृंखलाबद्ध बिष्फोट : चारको मृत्यु, आठजना घाइते

राजधानीमा श्रृंखलाबद्ध बिष्फोट : चारको मृत्यु, आठजना घाइते

युगबोध समाचारदाता काठमाडौं। राजधानीका दुई छुट्टाछुट्टै स्थानमा भएको शक्तिशाली बम बिष्फोटमा चार जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। त्यस्तै अर्को बिष्फोटमा दुईजना घाइते भएका छन्।   घटनाको जिम्मेवारी कसैले नलिए पनि घटनास्थलमा नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको ...

Read More »

ग्राण्ड अष्ट्रेलिया सेमिनार हुने

ग्राण्ड अष्ट्रेलिया सेमिनार हुने

युगबोध समाचारदाता घोराही। घोराहीमा ग्राण्ड अष्ट्रेलिया सेमिनार हुने भएको छ। उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई परामर्श दिने उद्देश्यले जेठ १५ गते सेमिनार आयोजना गर्न लागिएको हो। एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेस घोराही शाखाले आयोजना गर्न लागेको सेमिनारमा अष्ट्रेलियाका ...

Read More »

बालमैत्री स्थानीय शासन प्रबद्र्धन प्रशिक्षण

बालमैत्री स्थानीय शासन प्रबद्र्धन प्रशिक्षण

  धनकुमार शाही रुकुम (पश्चिम)। जिल्लाको मुसीकोट नगरपालिकामा बालमैत्री स्थानीय शासन प्रबद्र्धन सम्बन्धी तीनदिने प्रशिक्षण कार्यक्रम शुरु भएको छ। मुसीकोट नगरपालिकाको समन्वय र जर्मनी संस्था जाइका÷आइएलजीटी–सेराको आर्थिक तथा प्राविधिक सहयोगमा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान÷महिला विकास प्रशिक्षण केन्द्र वीरेन्द्रनगर सुर्खेतले प्रशिक्षण ...

Read More »

पैसाको महत्व बुझ्दै बालबालिका

पैसाको महत्व बुझ्दै बालबालिका

 बुद्धि पुन सल्यान। सल्यानको एक विद्यालयले बिद्यार्थीहरुको लागि बाल बचत खाता सञ्चालन गरिदिएको छ। जिल्लाको छत्रेश्वरी गाउपालिका–५ लेखपोखरामा रहेको कालिका प्राथमिक विद्यालयले विद्यालयमा अध्ययनरत सबै बालबालिकाहरुको बाल बचत खाता सञ्चालन गरिदिएको हो। नेपाल इन्भेष्टमेन्ट बैंकको लान्तीबजार शाखास“ग समन्वय गरेर विद्यालयमा ...

Read More »

तुलसीपुरमा ‘स्मार्ट बसपार्क’

तुलसीपुरमा ‘स्मार्ट बसपार्क’

  गिरिराज नेपाली तुुलसीपुर। जताततै  फोहोर, नालाको पानी, दिसापिसाब, धुलो हिलो र अस्तव्यस्त तुलसीपुर बसपार्क अहिले चिटिक्क बनेको छ। जसले तुलसीपुरको सुन्दरता बढाएको छ। बसपार्क निर्माणको काम करीव–करीव अन्तिम चरणमा पुुगेको छ। जसले सबै लाई खुुसी बनाएको छ। दै निक बसपार्कको धुलो ...

Read More »

गाउँँपालिकाले दियो किसानलाई हाते ट्याक्टर

गाउँँपालिकाले दियो किसानलाई हाते ट्याक्टर

युगबोध समाचारदाता रोल्पा । सुनिल स्मृति गाउ“पालिका सुलीचौ र रोल्पाले शनिवार एक कार्यक्रमबीच किसानहरुलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरेको छ। ट्याक्टर वितरण गदैर्  गाउ“पालिका अध्यक्ष गुणेन्द्र घर्तीले अब सुनिल स्मृति गाउ“पालिका हरेक क्षेत्रबाट अगाडि बढ्नुपर्ने बताउनुभयो। हिजोका दिनहरुमा हलो, ...

Read More »

युवा स्वरोजगार कर्जासम्वन्धी अभिमुखीकरण

युवा स्वरोजगार कर्जासम्वन्धी अभिमुखीकरण

घोराही (युस)–सिसा सगुन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा युवा स्वरोजगार कर्जासम्वन्धी अभिमुखीकरण गरिएको छ। शनिवार घोराहीमा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष बालचन्द्र शर्माले युवा स्वरोजगार कर्जाका विषयमा जानकारी दिनुभएको थियो। स्वरोजगार हुन चाहने सदस्यहरुलाई कर्जासम्वन्धी जानकारी दिइएको हो। सिसा ...

Read More »

केएसवी र डिल पम्पबारे छलफल

केएसवी र डिल पम्पबारे छलफल

  गोविन्द खड्का घोराही । केएसवी र डिल पम्पका बारेमा शनिवार घोराहीमा छलफल गरिएको छ। गोरखा हार्डवेयर घोराही–१५ न्यूरोडले पलम्बर, प्राविधिक र मर्मत केन्द्रहरुस“ग संयुक्त अन्तक्र्रिया गरेको थियो। राप्ती अञ्चलको डिलरको जिम्मेवारी पाएको गोरखा हार्डवेयरका सञ्चालक जीतबहादुर घर्तीले सर्वप्रिय हुदै ...

Read More »
Scroll To Top