Free songs
Home / समाचार / प्रमुख समाचार (page 5)

œ::» प्रमुख समाचार

Feed Subscription

तीन जिल्लामा फोरलेन सडक

तीन जिल्लामा फोरलेन सडक

•दाङमा लमही-घोराही-तुलसीपुर •प्युठानमा भालुबाङ-बाग्दुला–भीमगिठे •कपिलवस्तुमा चन्द्रौटा-कृष्णनगर      गिरिराज नेपाली घोराही । सडक सुधार तथा स् तरोन्नति विकास आयोजनाअन्तर्गत प्रदेश नं. पाचका तीन जिल्लामा चारलेन सडक विस् तारको काम शुरु भएको छ । जसमा दाङको लमही–घोराही–तुलसीपुर सडकखण्डको बबई खोलादेखि हात्तीखैवासम्म ३० किलोमिटर, प्युठानको भालुबाङ–बाग्दुला–भीमगिठेसम्म ...

Read More »

चालु बजेटको अर्धवार्षिक समीक्षा : अर्थतन्त्रका सूचक सन्तोषजनक

चालु बजेटको अर्धवार्षिक समीक्षा : अर्थतन्त्रका सूचक सन्तोषजनक

युगबोध समाचारदाता काठमाडौं  । कृषि उत्पादनमा भएको बृद्धि, उद्योगको क्षमता उपयोगमा भएको विस् तार, पर्यटकको आगमनमा भएको बृद्धि तथा ऊर्जा आपूर्तिमा भएको सुधारका कारण मुलुकको अर्थतन्त्रको सूचक सन्तोषजनक रहेको पाइएको छ । मंगलवार सार्वजनिक गरिएको चालु आवको बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदनमा विप्रेषण ...

Read More »

राजकीय सम्मानका साथ अधिकारीको अन्त्येष्टि

राजकीय सम्मानका साथ अधिकारीको अन्त्येष्टि

युगबोध समाचारदाता काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दिवंगत नेता तथा पूर्वउपप्रधानमन्त्री एवं अर्थमन्त्री भरतमोहन अधिकारीको सोमवार राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । पशुपतिस्थित आर्यघाटमा नेता अधिकारीको पार्थिव शरीरमा उहाका सुपुत्रीत्रय लुना, लिमा र लिजाले संयुक्तरूपमा दागबत्ती दिनुभएको थियो । प्रधानमन्त्री ...

Read More »

राष्ट्रिय साहित्यिक पत्रकारिता गोष्ठी : स्पष्ट नीति बनाउन राज्यसँँग माग

राष्ट्रिय साहित्यिक पत्रकारिता गोष्ठी : स्पष्ट नीति बनाउन राज्यसँँग माग

युगबोध समाचारदाता घोराही । साहित्यिक पत्रकारिता क्षेत्रका अगुवा र सरोकारवालाहरुले नेपालमा साहित्यिक पत्रकारिता शुरु भएको एक सय २० वर्ष पूरा भए पनि साहित्यिक पत्रकारिता थप संकटमा पर्दै गएको भन्दै यसको विकासका लागि स्पष्ट नीति बनाउन राज्यसग माग गरेका छन्। प्रेस ...

Read More »

भारत–पाकिस्तान तनाव कम हुने संकेत

भारत–पाकिस्तान तनाव कम हुने संकेत

भारतीय विमान चालकलाई आज रिहा गरिने इस् लामावाद (पाकिस् तान), १६ फागुन (एजेन्सीहरु)– पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतस“गको तनाव नचर्काउने र शान्तिका लागि आफ्नो सेनाको नियन्त्रणमा रहेका भारतीय युद्धक विमानका चालकलाई शुक्रवार रिहा गर्ने बताउनुभएको छ । बुधवार भारतीय युद्धक विमान खसालेर पाकिस् तानले ...

Read More »

पर्यटनमन्त्रीसहित सातजनाको मृत्यु, शोकमा आज सार्वजनिक विदा, छानबिन समिति गठन

पर्यटनमन्त्रीसहित सातजनाको मृत्यु, शोकमा आज सार्वजनिक विदा, छानबिन समिति गठन

युगबोध समाचारदाता काठमाडांै। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सवार एयर डाइनेष्टिको कलसाइन नाइन एन अल्फा माइक इन्डिया (एएमआई) हेलिकोप्टर ताप्लेजुङको मयम, तारेभिरमा दुर्घटना हु“दा हेलिकोप्टरमा सवार सातजनाको निधन भएको छ। गृहमन्त्रालयले पत्रकार सम्मेलन गरी सो हेलिकोप्टरमा सवार मन्त्री ...

Read More »

महाकाली सन्धिबारे आजदेखि दुई देशको छलफल

महाकाली सन्धिबारे आजदेखि दुई देशको छलफल

राष्ट्रिय हितमा खुला छलफल गर्न प्रधानमन्त्रीको निर्देशन युगबोध समाचारदाता काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले पञ्चेश्वर बहुउद्देश्यीय आयोजना कार्यान्वयनका सम्बन्धमा बुधवारदेखि शुरु नेपाल र भारतका विज्ञको संयुक्त बैठकमा सहभागी हुने नेपाली प्रतिनिधिलाई राष्ट्रिय हितका पक्षमा खुलेर छलफल गर्न निर्देशन दिनुभएकोे छ। ...

Read More »

दाङमा सुझाव संकलन आज

दाङमा सुझाव संकलन आज

प्रदेशको मध्यभागमा राजधानी राख्न दाङवासीको सुझाव युगबोध समाचारदाता घोराही । प्रदेश नं. ५ को नामांकन र राजधानीका लागि दाङमा आज मंगलवार सुझाव संकलन गरिने भएको छ। प्रदेशसभाले गठन गरेको संसदीय विशेष समितिले आज घोराहीमा सुझाव संकलन गर्दैछ। सुझाव संकलन टोली ...

Read More »

शैक्षिक सुधार विद्यालयबाटै सम्भवः शिक्षामन्त्री

शैक्षिक सुधार विद्यालयबाटै सम्भवः शिक्षामन्त्री

‘विद्यालय जागिर खाने ठाउँ होइन, देश बनाउने जिम्मेवारी हो’ सागर रिजाल प्युठान । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोख्रेलले विद्यालय शिक्षकको जागिर खाने ठाउ“ मात्र नभएर देश बनाउने ठाउ“ भएको बताउनुभएको छ । मंगलवार मुक्ति माध्यमिक विद्यालय रातामाटा प्युठानको ...

Read More »

नेकपाको एकतामा बिलम्ब : सचिवालय बैठकमा कार्यदलको प्रतिवेदन पेश

नेकपाको एकतामा बिलम्ब : सचिवालय बैठकमा कार्यदलको प्रतिवेदन पेश

फाईला फोटो युगबोध समाचारदाता काठमाडौं  । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयको बैठकमा सांगठनिक एकताका लागि गठित कार्यदलले आफ्नो प्रतिवेदन पेश गरेको छ। गत पुस १२ गते सम्पन्न स्थायी कमिटीको बैठकले सचिवालय सदस्य रामबहादुर थापाको संयोजकत्वमा नौ सदस्यीय कार्यदल गठन ...

Read More »
Scroll To Top