Free songs
Home / समाचार / प्रमुख समाचार (page 4)

œ::» प्रमुख समाचार

Feed Subscription

महिला हिंसाबिरुद्ध संकल्प प्रस्ताव पारित

महिला हिंसाबिरुद्ध संकल्प प्रस्ताव पारित

युगबो ध समाचारदाता काठमाडौ   । प्रतिनिधिसभाको  शुक्रवारको  बै ठकले  महिला हिंसा विरुद्धको  संकल्प प्रस्तावलाई सर्वसम्मतिले  पारित गरे को  छ । सांसद विन्दा पाण्डे , पुष्पा भुसाल, रे खा शर्मा, कृष्णभक्त पो खरे ल, निरु पाल, मै नाकुमारी भण्डारी, पार्वतीकुमारी विशुंखे , बिनाकुमारी श्रे ष्ठ, लक्ष्मीकुमारी चौ धरी, नवराज रावत, तुल्सी थापा, अमृता ...

Read More »

दश पालिकाका दश नमूना काम, खरमुक्त घरदेखि अँध्यारोमुक्त वस्तीसम्म

दश पालिकाका दश नमूना काम, खरमुक्त घरदेखि अँध्यारोमुक्त वस्तीसम्म

खरको छाना हटाउँने उद्देश्यले घोराही उपमहाँनगरपालिका–१६ले खरका छाना भएका नगरवासीहरुलाई निशुल्क टिन विरतरण गर्दै घोराही उपमहाँनगरपालिका मेयर नरुलाल चौधरी र वडाध्यक्ष लछिन बुढा ।  गिरिराज ने पाली घो राही  । स् थानीय तहको  संरचना निर्माणसगै  जिल्लाका दश स्थानीय तहहरुले  आ–आफ्ना तहमा आवश्यकताका आधारमा ...

Read More »

कमजोरी भए संहिता संशो धन हुन्छः प्रम

कमजोरी भए संहिता संशो धन हुन्छः प्रम

युगबो ध समाचारदाता काठमाडौ ं  । प्रधानमन्त्री के पी शर्मा ओ लीले  मुलुकी दे वानी (संहिता) तथा मुलुकी अपराध (संहिता) ऐ नलगायत कानूनलाई व्यवहारिकरुपमा कार्यान्वयन गर्न र गराउन सरकार प्रतिबद्ध रहे को  बताउनुभएको  छ । ऐ न कार्यान्वयनमा आएको  अवसरमा कानून, न्याय तथा संसदीय व्यवस् था मन्त्रालयद्वारा शुक्रवार आयो जित विशे ष समारो हलाई ...

Read More »

आजदेखि नयाँ कानून

आजदेखि नयाँ कानून

  • कार्यान्वयनमा पूर्वाधार अभाव  • १६५ वर्ष पुरानो मुलुकी ऐन विस्थापित   जे .एन.सागर घो राही  । १६५ वर्ष पुरानो  मुलुकी ऐ न विस् थापित गदैर्  आजदे खि फौ जदारी तथा दे वानी संहिता २०७४ लागु भएको  छ । १९१० मा निर्मित पहिलो  मुलुकी ऐ नकै  निरन्तरतास् वरुप ल्याइएको  ...

Read More »

फस्टाउँदै ग्रामीण शहरहरु

फस्टाउँदै ग्रामीण शहरहरु

गिरिराज ने पाली दाङ। दाङ एशियाकै  ठूलो  र सुन्दर उपत्यका हो  । घो राही, तुलसीपुर र लमही यस जिल्लाका प्रमुख व्यापारिक के न्द्र हुन् भने  अन्य ग्रामीण बजारहरु प्रशस् तै  छन् । भालुबाङ, सिसहनिया, गढवा, नारायणपुर, बिजौ री, हापुरे लगायतका अन्य बजारहरु ग्रामीण बजारका रुपमा छन् । दशकौ ंसम्म फस्टाउन ...

Read More »

एम्बुलेन्समा व्यापार

एम्बुलेन्समा व्यापार

गिरिराज ने पाली घो राही  । राज्यले  एम्बुले न्सलाई अत्यावश्यक से वाको  रुपमा छुट्याएको  छ । एम्बले न्स खरीद र से वा सञ्चालनका लागि राज्यले  भन्सार छुटसगै  आवश्यक अन्य से वा, सुविधा र सहयो ग पनि उपलब्ध गराउ“छ । जसको  मुख्य उद्दे श्य नै  विरामीलाई समयमै  अस्पतालसम्म पु¥याउन सकियो स् र समयमै  ...

Read More »

मुलुकी ऐनले झस्किए चिकित्सक, भदौ  १ देखि सेवा बन्द गर्ने चेतावनी

मुलुकी ऐनले झस्किए चिकित्सक, भदौ  १ देखि सेवा बन्द गर्ने चेतावनी

युगबो ध समाचारदाता काठमाडौ  । ने पाल चिकित्सक संघले  कै द र जरिवानासम्बन्धी प्रावधान संशो धन नभए भदौ  १ दे खि चिकित्सकहरूले  आफ्नो  एप्रो न र काउन्सिल दर्ता प्रमाणपत्र ने पाल मे डिकल काउन्सिलमा बुझाउने  चे तावनी दिएको  छ । संघले  सो मवार पत्रकार सम्मे लन गरी यस् तो  चे तावनी दिएको  हो  । भदौ  ...

Read More »

सरकारका पाँच महिने  उपलब्धि, ‘सुशासनका लागि मानक थालनी’

सरकारका पाँच महिने  उपलब्धि, ‘सुशासनका लागि मानक थालनी’

रमे श लम्साल काठमाडौ  । सरकारले  यातायात क्षे त्रमा रहे को  एकाधिकारको  अन्त्य, विकास निर्माणको  ढिलासुस् ती हटाउने लगायत १३ प्राथमिकताका क्षे त्रमा ‘सुशासनका लागि मानक थालनी’ गरे को  जनाएको  छ । वर्तमान सरकार गठन भएपछि सम्पादन भएका कामको  बारे मा प्रकाशित वर्तमान सरकारको  पा“च महिने  प्रतिवे दनमा तस् करमाथि कारवाही ...

Read More »

कर बृद्धिप्रति शीर्ष ने ता ‘गम्भीर’, तीन तहको  करबारे  समीक्षा गर्ने आश्वासन

कर बृद्धिप्रति शीर्ष ने ता ‘गम्भीर’, तीन तहको  करबारे  समीक्षा गर्ने आश्वासन

युगबो ध समाचारदाता काठमाडौ   । संघ, प्रदे श र स्थानीय तहले  कर बृद्धि गदैर्  लगे को  भन्दै  जनगुनासो  बढ्न थाले पछि प्रमुख सत्तारुढ दलका शीर्ष ने ताहरुले  यसप्रति आफूहरु ‘गम्भीर’ बनेको  बताएका छन् । प्रधानमन्त्री एवं ने पाल कम्युनिष्ट पार्टीका अध्यक्ष के पी शर्मा ओ ली र अर्का अध्यक्ष ...

Read More »

असारे  विकासमा रोक, तुलसीपुर उपमहानगरमा वै शाखपछि कुनै  सम्झौ ता नहुने 

असारे  विकासमा रोक, तुलसीपुर उपमहानगरमा वै शाखपछि कुनै  सम्झौ ता नहुने 

 प्रवल रे ग्मी तुलसीपुर  । तुलसीपुर उपमहानगरपालिकाले  आउदो  वर्षदे खि असारे  विकासलाई निरुत्साहित गनेर्  निर्णय गरे को  छ । उपमहानगरपालिकाले  वै शाखपछि कुनै  यो जनाको  सम्झौ ता नगनेर्  गरी कार्ययो जना पास गरे को  छ । विगत लामो  समयदे खि स् थानीय तहमा असारे विकासलाई महत्व दिएर काम अगाडि बढाइरहे को  अवस् थामा तुलसीपुर ...

Read More »
Scroll To Top