Free songs
Home / समाचार / प्रमुख समाचार (page 3)

œ::» प्रमुख समाचार

Feed Subscription

प्रहरीको पहरामा प्रतिष्ठान, कर्मचारी र उपकुलपतिबीच झण्डै हात हालाहाल

प्रहरीको पहरामा प्रतिष्ठान, कर्मचारी र उपकुलपतिबीच झण्डै हात हालाहाल

  गिरिराज नेपाली घोराही । बुधवार दिउसो करिब १ बज्दै थियो। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रांगण प्रहरी र कर्मचारीहरुले मात्रै भरिएको थियो। एकछेउमा आन्दोलनरत कर्मचारी संघर्ष समिति लेखिएको ब्यानरमुनि बसेका आन्दोलनरत कर्मचारीहरु, अर्काे छेउतिर हातमा लट्ठी र हेल्मेटसहित उभिएका प्रहरी ...

Read More »

घोराहीमा कांग्रेस भेला, पराजयले नवीन कांग्रेस बन्ने अवसर :प्रवक्ता

घोराहीमा कांग्रेस भेला,  पराजयले नवीन कांग्रेस बन्ने अवसर :प्रवक्ता

युगबोध समाचारदाता घोराही। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पछिल्ला निर्वाचनमा भोगेको पराजयले कांग्रेसलाई नया बनाउने अवसर मिलेको बताउनुभएको छ। नेपाली कांग्रेस क्षेत्र नं. ३ ले घोराहीमा आयोजना गरेको क्षेत्रीय भेलालाई सम्बोधन गर्दै प्रवक्ता शर्माले अव कांग्रेस नया विधि, पद्धति र ...

Read More »

मिसन आठौं राष्ट्रिय खेलकूद, कामदारले भरिएको रंगशाला

मिसन आठौं राष्ट्रिय खेलकूद, कामदारले भरिएको रंगशाला

कुमार श्रेष्ठ बाके। एकातिर खाल्टै खाल्टा। एकछेउबाट ठडिदै गरेको सरिया भनांै पिलरहरु। एकातिर भत्किदैछ पर्खाल। अर्कोतिर प्लास् टरसहित मर्मत गर्दै पुरानो प्याराफिट। बीच मैदानमा बलौटे माटो बिछ्याउने काममा एउटा समूह। तीनवटा जेसिभी आफ्नै गतिमा। सोमवार मध्यान्ह नेपालगञ्ज रंगशालामा पुग्दा देखिएका ...

Read More »

पाँच संवैधानिक आयोगमा अध्यक्ष सिफारिस

पाँच संवैधानिक आयोगमा अध्यक्ष सिफारिस

युगबोध समाचारदाता काठमाडौं । संवैधानिक परिषद्ले आइतवार संविधानमा नया व्यवस्था गरिएका चार समावेशीसहित पाच आयोगको अध्यक्ष नियुक्त गर्न सिफारिस गरेको छ। प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको अनुपस्थितिमा बसेको परिषद् बैठकले पाचवटा आयोगका अध्यक्ष नियुक्तिको सिफारिस गरेको हो। देउवा कांग्रेस ...

Read More »

सरकारका हरेक कदम समृद्धितर्फः प्रम

सरकारका हरेक कदम समृद्धितर्फः प्रम

युगबोध समाचारदाता काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आर्थिक, सामाजिक रुपान्तरण गर्दै समृद्धि हासिल गर्न वर्तमान सरकार हरेक दिन एक कदम अघि बढेको बताउनुभएको छ। नेपाली कांग्रेस परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गर्नुभएका कांग्रेसका पूर्वसांसद तीर्थराज भुसाललगायतलाई ...

Read More »

प्रदेश राजधानी सडकबाट बन्दैनः सभामुख

प्रदेश राजधानी सडकबाट बन्दैनः सभामुख

  दशरथ घिमिरे देउखुरी । प्रदेश ५ का सभामुख पूर्णबहादुर घर्तीले प्रदेशको स्थायी राजधानीबारे टुंगो लगाउने प्रक्रिया शुरु भएको बताउनुभएको छ। प्रदेशको स्थायी राजधानीबारे निर्णय गर्ने अधिकार प्रदेशसभालाई मात्रै रहेको भन्दै उहाले राजधानीको टुंगो लगाउन विशेष समिति गठन गरेर प्रक्रिया ...

Read More »

बाराहक्षेत्र माविको शैक्षिक धार्मिक महामहोत्सव, शैक्षिक सुधारका लागि महायज्ञ

बाराहक्षेत्र माविको शैक्षिक धार्मिक महामहोत्सव, शैक्षिक सुधारका लागि महायज्ञ

गिरिराज नेपाली घोराही  । बाराहक्षेत्र माध्यमिक विद्यालय घोराही उपमहानगरपालिका–१३ सेवार वनगाउ“, दाङले विद्यालयको शैक्षिक तथा भौतिक सुधारका लागि सञ्चालन गरेको श्रीमद्भागवत धनधान्याचल बिराट ज्ञानमहायज्ञ एवं बाराहक्षेत्र मावि शैक्षिक धार्मिक तथा सांस्कृतिक महामहोत्सव बिहीवारदेखि शुरु भएको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख ...

Read More »

३१ दरबन्दीले धानेको ट्राफिक जाँँच

३१ दरबन्दीले धानेको ट्राफिक जाँँच

ड्यूटी खटाउनै मुस्किल दशरथ घिमिरे देउखुरी । उदाहरण नं. १ लमही–घोराही सडकखण्डमा सवारी चाप अति नै छ । सिमेन्ट उद्योगमा सामान पु¥याउने ट्रकदेखि क्लिंकर बोकेका टिप्परले मुस्किलले सडक छोड्छन् यसले साना सवारी साधन र सार्वजनिक यातायातमा जोखिम निम्त्याएको छ । ...

Read More »

थारु वस्तीमा माघी उत्सव : माघी मुक्तिको पर्व

थारु वस्तीमा माघी उत्सव : माघी मुक्तिको पर्व

दशरथ घिमिरे देउखुरी। लमही–५ कोलही निवासी गोपी चौधरी १४ वर्षसम्म अर्काको घरमा कमैया बस्नुभयो । कमैया बस्दा के–के गर्नुभएन उहा“ले, सके जति मालिकलाई खुशी पार्ने काम गर्नुभयो । ‘काधमा भारी बोकेर रोल्पा पुगें, दाङ घोराही हिडेरै पुगें । कोइलावासबाट तेल ...

Read More »

प्रदेश राजधानी सडकबाट होइन सदनबाट तोकिन्छः मुख्यमन्त्री

प्रदेश राजधानी सडकबाट होइन सदनबाट तोकिन्छः मुख्यमन्त्री

यमलाल भुसाल बुटवल । प्रदेश पाचका मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेश राजधानी सडकबाट होइन प्रदेशसभाबाट तोकिने भन्दै प्रमुख प्रतिपक्ष दल कांग्रेसलाई सचेत गराउनुभएको छ । कम्युनिष्ट सरकारले बुटवलबाट प्रदेश राजधानी सार्ने षड्यन्त्र शुरु गरेको भन्दै कांग्रेसले बुटवलमा केन्द्रीय नेताहरुको उपस्थितिमा प्रदर्शन ...

Read More »
Scroll To Top