Free songs
Home / समाचार / प्रमुख समाचार (page 233)

œ::» प्रमुख समाचार

Feed Subscription

मानवअधिकार संरक्षणमा सञ्चारको भूमिका अग्रणी

युगबोध समाचारदाता घोराही, २० साउन । मानवअधिकारको संरक्षण र पर््रवर्द्धनका लागि सञ्चार माध्यमले स्वच्छ पत्रकारिताको विकास गर्नर्ुपर्ने आवश्यकता दाङका पत्रकारहरुले आंैल्याएका छन् । मानवअधिकार पत्रकार संघ हर्ुजाले आइतवार घोराहीमा गरेको मानवअधिकार पत्रकारका लागि सशक्तिकरण कार्यक्रमको समीक्षा कार्यक्रममा बोल्ने पत्रकारहरुले कुनै ...

Read More »

भ्रष्टाचारको आरोपमा विद्युत कर्मचारी पक्राउ

युगबोध समाचारदाता काठमाडौं, २० साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युत प्रवाह मापनयन्त्र -ट्रान्सर्फमर) खरीदमा भ्रष्टाचार गरेको अभियोगमा आपर्ूर्तिकर्ता दर्ुइजना चिनिया“ नागरिकसहित नेपाल विद्युत प्राधिकरणका पा“चजना कर्मचारीलाई पक्राउ गरेको छ । आयोगले न्यून गुणस्तरको ट्रान्सर्फमर खरीद गरी अनियमितता गरेको उजुरी ...

Read More »

नेपाली कांग्रेस चुनावी अभियानमा

युगबोध समाचारदाता घोराही, २० साउन । नेपाली कांग्रेस क्षेत्र नं. ३ दाङले आगामी संविधानसभा निर्वाचनलाई लक्षित गरी गाविसस्तरमा संगठन विस्तार गर्न नेताहरुलाई जिम्मेवारी दिएको छ । पार्टर्ीी सैघा र स्यूजा गाविसका लागि कृष्णकिशोर घिमिरे, काभ्रे र लोहारपानीका लागि भोजराज पाण्डे, ...

Read More »

विपद् व्यवस्थापन गण चितवनमा

युगबोध समाचारदाता चितवन, २० साउन । पर्ूवजनमुक्ति सेना र नेपाली सेना सम्मिलित विपद् व्यवस्थापन गणले आफ्नो काम थालनी गरेको छ । चितवनको रसौलीस्थित माओवादी लडाकूको तत्कालीन प्रताप स्मृति ब्रिगेडमा बसेको गणले आएलगत्तै आफ्नो काम थालेको गणपति महेश थापाले बताउनुभयो । ...

Read More »

नवजात शिशु हत्या अभियोगमा आमा पक्राउ

प्युठान, २० साउन -रासस)- जिल्लाको उत्तरपर्ूर्वी गाविसकी एक महिलालाई नवजात शिशुको हत्या अभियोगमा प्रहरीले पक्राउ गरेको छ । आफैंले जन्माएको शिशुको हत्या अभियोगमा अर्खा-८ की २५ वषर्ीया तेजमणि पुनलाई प्रहरीले पक्राउ गरेको हो । गाउ“कै एक युवकस“गको अवैध सम्बन्धबाट साउन ...

Read More »

सट्टा शिक्षकहरुको भेला

युगबोध समाचारदाता घोराही, २० साउन । दाङ जिल्लामा कार्यरत सट्टा शिक्षकहरुको तुलसीपुरमा सम्पन्न भेलाले रीमबहादुर खड्काको अध्यक्षतामा ७ सदस्यीय सट्टा शिक्षक संर्घष्ा समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा तिलकबहादुर हमाल, सचिव जंगवीर के.सी., सहसचिव मदनकृष्ण देवकोटा र कोषाध्यक्षमा दर्ुगाप्रसाद ...

Read More »

प्रजनन् स्वास्थ्यसम्बन्धी तालिम

युगबोध समाचारदाता लमही, २० साउन । नेपाल परिवार नियोजन संघ दाङको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य र जैविक विविधतासम्बन्धी तीनदिने तालिम लमहीमा शुरु भएको छ । तालिमको प्रारम्भमा संघका सभापति बद्रीकुमार खड्का, शाखा प्रवन्धक बसन्त खनाल र जिल्ला जनस्वास्थ्य कार्यालय ...

Read More »

मध्यवर्ती संरक्षण क्षेत्रबारे छलफल

युगबोध समाचारदाता घोराही, २० साउन । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल हरियो वन कार्यक्रमको आयोजनामा तुलसीपुरमा मध्यवर्ती संरक्षण क्षेत्र तथा संरक्षित वनसम्बन्धी नीतिगत छलफल तथा सुझाव संकलन कार्यक्रम सम्पन्न भएको छ । जिल्लाका मध्यवर्ती क्षेत्र प्रभावित वन समूह तथा जिल्लाका ...

Read More »

कोकाकोला कपको उपाधि प्रहरी बोर्डिङलाई

युगबोध समाचारदाता तुलसीपुर, २० साउन । मध्यपश्चिम प्रहरी बोर्डिङ स्कूल घोराहीले कोकाकोला कपको उपाधि हात पारेको छ । दाङ जिल्ला फूटबल संघको आयोजना तथा अखिल नेपाल फूटबल संघको तत्वावधानमा सञ्चालित कोकाकोला कप दाङ जिल्ल्ाा अन्तरविद्यालयस्तरीय अण्डर सिक्स्टीन फुटबल प्रतियोगिताको उपाधि ...

Read More »

चुनाव मर्यादित बनाउन बहस

युगबोध समाचारदाता तुलसीपुर, २० साउन । आगामी संविधानसभा निर्वाचनलाई सभ्य, मर्यादित र निष्पक्ष बनाउन बहस थालिएको छ । तुलसीपुरमा शनिवार जिल्लामा क्रियाशील राजनीतिक दलका प्रतिनिधि, युवा संगठनका प्रतिनिधि, महिला प्रतिनिधि र अधिकारकर्मीहरुलाई एकैथलोमा राखेर संविधानसभा निर्वाचनबारे बहस चलाएकोे हो । ...

Read More »
Scroll To Top