Free songs
Home / समाचार / प्रमुख समाचार (page 228)

œ::» प्रमुख समाचार

Feed Subscription

मतदाता नामावली संकलनमा एक हप्ता थप

युगबोध समाचारदाता काठमाडौं, ३१ साउन । निर्वाचन आयोगले मतदाता नामावली दर्तासम्बन्धी विशेष कार्यक्रम आगामी भदौ १ देखि ७ गतेसम्म सञ्चालन गर्ने निर्ण्र्ाा गरेको छ । असार मसान्तसम्ममा १८ वर्षपुगी मतदाता नामावलीमा आफ्नो नाम दर्ता गर्न छुटाएकालाई लक्षित गरी यो कार्यक्रम ...

Read More »

सामुदायिक उत्तरदायित्व बहन गर्न सिमेन्ट कारखानालाई आग्रह

युगबोध समाचारदाता घोराही, ३१ साउन । प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले दाङका सिमेन्ट कारखानाहरुलाई व्यवसायस“गै सामाजिक उत्तरदायित्व बहनमा ध्यान दिन आग्रह गर्नुभएको छ । सिमेन्ट कारखाना र दाङको पर्यावरण विषयमा सरोकारवालाबीच बिहीवार जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा प्रजिअ पन्थले दाङमा ...

Read More »

पर्ूवप्रधानमन्त्री श्रेष्ठको निधन

युगबोध समाचारदाता घोराही, ३१ साउन । पर्ूवप्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठको ७३ वर्षो उमेरमा निधन भएको छ । फोक्सोको क्यान्सरबाट पीडित श्रेष्ठलाई लामो समयसम्म भारतको मेदान्त हस्पिटलमा उपचार गर्राई मंगलबार राति काठमाडौं ल्याइएको थियो । वि.सं. १९९७ मा सल्यानको खलंगा बजारमा ...

Read More »

गोल्टाकुरीमा वन फडानी तीब्र

युगबोध समाचारदाता तुलसीपुर, ३१ साउन । तिलकन्या सामुदायिक वन गोल्टाकुरीमा व्यापक रुख फ“डानी भएको उपभोक्ताहरुले बताएका छन् । सामुदायिक वनमा व्यापकरुपमा अवैध तरीकाले सालका गोदाहरु काटिदा पनि उपभोक्ता समिति रोकथाममा नलागेको उनीहरुको आरोप छ । सामुदायिक वन समूहका केही व्यक्तिको ...

Read More »

घोराही-तुलसीपुर यातायात व्यवस्थित गरिने

युगबोध समाचारदाता तुलसीपुर, ३१ साउन । राप्ती अञ्चल र्सार्वजनिक यातायात व्यवसायी समितिले घोराही-तुलसीपुर यातायात सेवा व्यवस्थित गर्ने भएको छ । समितिले घोराही-तुलसीपुर रुटमा सञ्चालन हुने र्सार्वजनिक यातायात व्यवस्थित नभएको गुनासो आएपछि व्यवस्थित गर्ने भएको हो । समितिले बिहीवार कर्मचारी भेला ...

Read More »

१० गाविसमा मेलमिलाप कार्यक्रम शुरु

युगबोध समाचारदाता घोराही, ३१ साउन । दाङका १० गाविसमा सामुदायिक मेलमिलाप कार्यक्रम शुरु भएको छ । स्थानीय निकायमार्फ न्यायमा नागरिकहरुको पहु“च स्थापित गर्ने उद्देश्यले सर्ेलर्डले दाङका १० गाविसमा सामुदायिक मेलमिलाप कार्यक्रम शुरु गरेको जानकारी दिएको छ । बिहीवार घोराहीमा जिल्लास्तरीय ...

Read More »

शिक्षा कार्यालयको २२ करोड बेरुजु फछ्र्योट

युगबोध समाचारदाता घोराही, ३१ साउन । जिल्ला शिक्षा कार्यालय दाङले एकवर्षा झण्डै १२ करोड बेरुजु फछ्र्योट गरेको छ । मध्यपश्चिमाञ्चलकै उच्च बेरुजु बोकेको कार्यालयले गत आर्थिक वर्षा मात्रै १२ करोडको बेरुजु फछ्र्योट गरेको हो । आर्थिक वर्ष०६३/६४ देखि बढ्दै गएको ...

Read More »

मृगौलापीडितलाई सहयोग

युगबोध समाचारदाता काठमाडौं, ३१ साउन । दुबै मृगौलाले काम नगरेपछि उपचार गराइरहनुभएका रिम-५ सल्यानका शिवराज बिकको उपचारका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारीहरुले ५२ हजार ८ सय २९ रुपैया“ सहयोग गरेका छन् । कोषको केन्द्रीय कार्यालय तथा परियोजनामा कार्यरत कर्मचारीहरुबाट ...

Read More »

चुनावको बिरोध गर्नेलाई जनताले लखेट्छ: महतो

युगबोध समाचारदाता बाँके, ३० साउन । नेपाल सद्भावना पार्टर्ीी अध्यक्ष राजेन्द्र महतोले चुनावबिरोधी जोसुकैलाई जनताले लखेट्ने बताउनुभएको छ । बुधवार नेपालगञ्जमा सम्वाददातास“ग कुरा गर्दै अध्यक्ष महतोले चुनावको विकल्प नरहेको र मंसिर ४ मै चुनाव हुने बताउनुभयो । मंसिरमा चुनाव हुन ...

Read More »

कम्लरीे मुक्ति अभियानमा २५ करोड खर्च

गोपाल शर्मा भट्टर्राई तुलसीपुर, ३० साउन । दाङलगायत पश्चिम तर्राईका पा“च जिल्लामा रहेका कम्लरीहरुको मुक्ति अभियानका लागि हालसम्म २५ करोड बढी रकम खर्च गरिएको छ । कम्लरी मुक्ति अभियानमा लागेका संघसंस्थाहरुले सो रकम खर्च भएको जनाएका हुन । उनीहरुले सचेतना, ...

Read More »
Scroll To Top