Free songs
Home / समाचार / प्रमुख समाचार (page 2)

œ::» प्रमुख समाचार

Feed Subscription

सीमा सुरक्षाको चिन्ता:भारतमा अढाई किलोमिटर, नेपालमा १३ किलोमिटरमा पोष्ट

सीमा सुरक्षाको चिन्ता:भारतमा अढाई किलोमिटर, नेपालमा १३ किलोमिटरमा पोष्ट

कुमार श्रेष्ठ बाके,  बाकेमा भारतसग जोडिएको ६५ किलोमिटर भू–भाग पर्छ। सजिलो भाषामा यसलाई नाका भन्ने गरिन्छ। यो क्षेत्रमा साना ठूला बाटाहरु छन्। त्यसले गर्दा कतिपयले मुख्य नाका र छोटी नाका भन्ने गर्दछन्।सरकारले सीमा सुरक्षाका लागि नाकामा सशस्त्र प्रहरीलाई परिचालन गरेको ...

Read More »

नाकामा स्वास्थ्य:उपचार नपाएर हुन्छ अकाल मृत्यु

नाकामा स्वास्थ्य:उपचार नपाएर हुन्छ अकाल मृत्यु

 दशरथ घिमिरे देउखुरी, घटना नं. १ राजपुर गाउपालिका वडा नं. ७ भौवानाका निवासी शेरबहादुर सार्कीका दुई छोरी सुजाता सार्की र करिश्मा सार्कीलाई साउन २३ गते सर्पले डस्यो। उपचार गर्न कहा लैजाने ? अल्लमल्लमा पर्नुभयो शेरबहादुर। गाउ“का मानिसहरुसग गुहार मागेर भारतीय ...

Read More »

प्रदेशतहमै विषादी परीक्षण प्रयोगशाला

प्रदेशतहमै विषादी परीक्षण प्रयोगशाला

युगबोध समाचारदाता काठमाडौं, विषादी परीक्षण प्रयोगशाला स्थापना गर्न संघीय सरकारले अलमल गरिरहेको बेला प्रदेश सरकारहरुले आ–आफ्ना प्रदेशमा प्रयोगशाला स्थापना गर्ने प्रतिबद्धता जनाएका छन्। यसका लागि योजना पनि बनाइसकेको उनीहरुले बताएका छन्। शुक्रवार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गरेको कार्यक्रममा सबै ...

Read More »

पूर्व–पश्चिम राजमार्ग:टालो हाल्ने काममै आलटाल

पूर्व–पश्चिम राजमार्ग:टालो हाल्ने काममै आलटाल

 दशरथ घिमिरे देउखुरी,  दाङ मसिनाकी भुमा भट्टराई बुधवार चन्द्रौटाबाट लमहीसम्मको लागि बस चढ्नुभयो। बसमा राम्रैस“ग आइरहनुभएकी भट्टराई सुन्डबरी आइपुग्दा सिटबाटै खस्नेगरी बसले झ्या“क्न पुग्यो र गल्लीमा बजारिनुभयो। ढाडमा नराम्रोस“ग चोट लाग्यो। बसबाट ओर्लनै मुस्किल प¥यो। ‘खाल्टाखुल्टी धेरै छन्। बेसरी झ्या“केर ...

Read More »

सधैंको टाउको दुखाइ छाडा चौपाया

सधैंको टाउको दुखाइ छाडा चौपाया

  आभास बुढाथोकी घोराही । लमही–तुलसीपुरको मुख्य सडकखण्ड र बजार क्षेत्रमा छाडा चौपायाको रजाइ“ छ यतिबेला। अहिले बजारमा छाडिएका चौपायाहरु बीच सडकमा मस्त देखिन्छन् भने बजारवासी, व्यापारी र ट्राफिक प्रहरी चौपाया धपाउन व्यस्त छन्। दाङका मुख्य बजार लमही, घोराही र ...

Read More »

सयौं युवायुवती गैरकानुनी नेटवर्किङमा, दाङ, सल्यान र कैलालीका ४४ जना नियन्त्रणमा

सयौं युवायुवती गैरकानुनी नेटवर्किङमा, दाङ, सल्यान र कैलालीका ४४ जना नियन्त्रणमा

 कुमार श्रेष्ठ बाके। नेपाली युवायुवती भारतीय नेटवर्किङ कम्पनीमा फसिरहेको पाइएको छ। ओरियन्स नामक कम्पनीले विभिन्न जिल्लाका युवायुवतीलाई प्रलोभनमा पारेको हो। कम्पनीको सदस्यता र सामान बेचेवापत राम्रो कमिसन पाइने लोभमा युवायुवती फसिरहेका हुन्। यसरी फस्नेमा प्रायःजसो ११ र १२ कक्षा पढ्दै ...

Read More »

विकास निर्माणलाई प्रभावकारी बनाउने प्रयास

विकास निर्माणलाई प्रभावकारी बनाउने प्रयास

सार्वजनिक खरिद नियमावली लगातार तेस्रोपटक संशोधन युगबोध समाचारदाता घोराही। विकास निर्माणका काममा ठेक्का लाग्ने तर काम नहुने समस्या विकराल बन्दै गएपछि सरकारले यसमा सुधार ल्याउन पहल गरिरहेको छ। तर सरकारले पटक–पटक प्रयास गर्दा पनि यसमा टिक्न सकिरहेको छैन। विकास निर्माणका ...

Read More »

सुन काण्डमा उच्च अदालतको फैसला सदर

सुन काण्डमा उच्च अदालतको फैसला सदर

युगबोध समाचारदाता काठमाडौं। सर्वोच्च अदालतले सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा व्यापारी महावीर गोल्यान बाहेकका अन्य सबैलाई उच्च अदालत विराटनगरले गरेको फैसलालाई सदर गरेको छ। न्यायाधीशद्वय अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको इजलासले शुक्रवार सो फैसला गरेको हो। व्यापारी गोल्यानलाई ...

Read More »

मंसिर १४ मा उपनिर्वाचन गर्न सिफारिस

मंसिर १४ मा उपनिर्वाचन गर्न सिफारिस

युगबोध समाचारदाता काठमाडौं। निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त रहेका स्थानहरुमा मंसिर १४ गते शनिवार निर्वाचन गराउन उपयुक्त हुने सिफारिस गरेको छ। राजनीतिक दलहरुस“गको परामर्शपछि आयोगले बिहीवार सरकारलाई आफ्नो परामर्शसहितको सिफारिस गरेको हो। यो सिफारिसका आधारमा मन्त्रिपरिषद्ले मिति ...

Read More »

लमही–कोइलावास सडक : मुआब्जा बुझे तर संरचना हटेन

लमही–कोइलावास सडक : मुआब्जा बुझे तर संरचना हटेन

 दशरथ घिमिरे देउखुरी। गढवा गाउपालिका मातहतमा रहेका संरचना लमही–कोइलावास हुलाकी सडकमा पर्छ। ती संरचना अझै हटेका छैनन्। साविक गढवा गाविस हुदा बजार क्षेत्रमा सटर निर्माण गरेर भाडामा लगाइएको थियो। अहिले ती सटर सडक क्षेत्रभित्र पर्छन्। सडक क्षेत्रलाई छाडेर नया सटर ...

Read More »
Scroll To Top