Free songs
Home / समाचार / प्रमुख समाचार (page 198)

œ::» प्रमुख समाचार

Feed Subscription

राप्तीका सबै गाविस ठप्प

युगबोध समाचारदाता घोराही, ११ भदौ । गाउ“ विकास समिति सचिव हकहित संरक्षण केन्द्र राप्ती अञ्चल समन्वय समितिको आह्वानमा भदौ ११ गतेदेखि अनिश्चितकालका लागि राप्ती अञ्चलका सबै गाविस कार्यालयहरुको कामकाज बन्द गरिएको छ । समितिका अध्यक्ष रेश्मीराज अधिकारीले विज्ञप्ति जारी गरी ...

Read More »

मानवअधिकारको रक्षामा एकजुट बनौं ः सरोकारावाला

युगबोध समाचारदाता सल्यान, ११ भदौ । मानवअधिकारको रक्षाका लागि जिल्लामा राजनीतिक दल, मानवअधिकारकर्मी, सरकारी निकाय तथा गैरसरकारी क्षेत्र एकजुट हुनुपर्नेमा सल्यानको खलंगामा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । वक्ताहरुले मानवअधिकार उल्लंघनका दोषीहरुलाई कसैले पनि संरक्षण गर्न नहुने र ...

Read More »

३२ औं बेपत्ताविरुद्धको अन्तर्रर्ााट्रय दिवस

युगबोध समाचारदाता बा“के, ११ भदौ । ढोका ढक्ढक्को आवाज आउ“दा नेपालगञ्जकी चन्द्रकला उप्रेतीलाई श्रीमान् आइपुगे कि भन्ने आशा लाग्छ रे । श्रीमान् भुपेन्द्रलाई तत्कालीन नेपाली सेनाले २०६० मंसिर २३ गते बेपत्ता बनाएपछि सम्बद्ध हरेक निकायमा पुगेकी चन्द्रकलालाई मात्रै होइन आफन्तीहरुलेसमेत ...

Read More »

पूर्ण्ााकोटको अध्ययन गर्ने आश्वासन

बुटवल, ११ भदौ -युस)- सरकारका मुख्य सचिव लीलामणि पौडेलले पाल्पाको ऐतिहासिक क्षेत्र पूर्ण्ााकोट संरक्षणका लागि अध्ययन गर्न पुरातत्व विभागलाई पठाउने आश्वासन दिनुभएको छ । पूर्ण्ााकोट पाल्पाको ऐतिहासिक क्षेत्र भएकाले त्यसका लागि पुरातत्व विभागले अध्ययन अनुसन्धान गरी यथार्थ विवरण निकाल्नर्ुपर्ने बताउ“दै ...

Read More »

बाढी आउ“दा पुलमा क्षति

युगबोध समाचारदाता लमही, ११ भदौ । मंगलबार बिहान चमैसोतामा आएको बढीले सुनखोलीस्थित पर्ूव-पश्चिम राजमार्गको पुलको जग भत्काइदिएको छ । बाढीले पुलको पर्ूव-दक्षिणतर्फो जग भत्काइदिएका कारण अहिले पुलको बाटो एकतर्फी बनाइएको छ । पुलको आधा भागमा ढुंगा राखी बाटो बन्द गरेर ...

Read More »

नेतृत्व तथा वकालतसम्वन्धी तालिम

युगबोध समाचारदाता घोराही, ११ भदौ । अपांग मानवअधिकार एवं सरोकार मञ्च दाङको आयोजनामा सामुदायिक पैरवी मञ्च बिजौरीका सदस्यहरुका लागि वकालत तथा नेतृत्व विकास तालिम सम्पन्न भएको छ । सामुदायिक पैरवी मञ्च बिजौरीका अध्यक्ष ओमप्रकाश पार्धेको सभापतित्व एवं अपांग मानवअधिकार एवं ...

Read More »

सेना समायोजन औपचारिकरुपमा पूरा

युगबोध समाचारदाता काठमाडौं, १० भदौ । नेपालको शान्ति प्रक्रियाको महत्वपर्ूण्ा अंगमध्ये सेना समायोजनले सोमवारदेखि औपचारिकरुपमा पर्ूण्ाता पाएको छ । सेना समायोजनका लागि छनोट गरिएका पर्ूवजनमुक्ति सेनाका ७० कमाण्डरले अधिकृत क्याडेट आधारभूत तालिम पूरा गरी दीक्षित भएपछि शान्ति प्रक्रियाले औपचािरकरुपमा पर्ूण्ाता ...

Read More »

बाह्र लाखको पुल दुइ महिनामै बग्यो

निमुसंगम र्घर्ती गंगापरस्पुर, १० भदौ । देउखुरीको गंगापरस्पुर-६ जंगलसोतामा करीब १२ लाख रुपैया“को लागतमा निर्माण गरिएको पक्की पुल दर्ुइ महिनामै बाढीले बगाउ“दा सयांै नागरिकहरुलाई आवतजावतमा समस्या भएको छ । आर्थिक वर्ष२०६८/६९ मा जिल्ला विकास समितिको १० लाख र स्थानीयबासीको २ ...

Read More »

‘निर्दलीय सरकारको आयु लम्ब्याउन चुनाव बहिस्कार’

यमलाल भुसाल बुटवल, १० भदौ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिलेको अवस्थामा संविधानसभा निर्वाचन बहिस्कार गर्नु वर्तमान निर्दलीय सरकारको आयु लम्ब्याउनु मात्र भएको बताउनुभएको छ । निर्वाचन नहु“दासम्म सरकार परिवर्तन नहुने भएकाले निर्वाचन बहिस्कार गर्नुको उद्देश्य अहिलेकै सरकार राख्नु ...

Read More »

राष्ट्रिय स्वाधिनतामाथि सौदाबाजी हु“दैनः सोनाम

युगबोध समाचारदाता घोराही, १० भदौ । नेकपा-माओवादीका पोलिटव्यूरो सदस्य कुलप्रसाद केसी ‘सोनाम’ले राष्ट्रिय स्वाधिनतामाथि कसैसँग सौदावाजी नहुने बताउनुभएको छ । क्रान्तिकारी पत्रकार महासंघ दाङले सोमवार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले यस्तो बताउनुभएको हो । अहिले आफूलाई क्रान्तिकारी र प्रजातन्त्रवादी ...

Read More »
Scroll To Top