Free songs
Home / समाचार / संक्षिप्त समाचार (page 545)

œ::» संक्षिप्त समाचार

Feed Subscription

गिरफ्तारीको बिरोध

घोराही, ६ भदौ -युस)- मधेशी युवा फोरम नेपाल -लोकतान्त्रिक) दाङका अध्यक्ष राजेन्द्र चौधरीले विज्ञप्ति जारी गरी क्षेत्र नं. १ का अध्यक्ष अनिल चौधरीलाई विनाकारण प्रहरीले गिरङ्खतार गरेको भन्दै त्यसको बिरोध जनाउनु भएको छ । विज्ञप्तिमा उहा“ले अध्यक्ष चौधरीलाई तत्काल रिहा ...

Read More »

उपभोग्य वस्तु अनुगमनका लागि आग्रह

बुटवल, ६ भदौ -रासस)- उपभोक्ता हित संरक्षण मञ्चले उपभोग्य वस्तुको मूल्य वृद्धिस“गै गुणस्तरहीन तथा मिसावटयुक्त वस्तुको बिगबिगीप्रति गम्भीर ध्यानाकर्षा भएको जनाएको छ । मञ्चका रूपन्देही अध्यक्ष नर्वु लामाले नेपालीको चाड नजिकिदै जा“दा आमउपभोक्तालाई आवश्यक पर्ने प्रायः सबैजसो उपभोग्य वस्तुको मूल्यवृद्धिले ...

Read More »

अनेमसंघ हेकुलीको अध्यक्षमा चौधरी

तुलसीपुर, ६ भदौ -युस)- नेकपा एमालेनिकट अखिल नेपाल महिला संघको भेलाले हिरा चौधरीको अध्यक्षतामा २१ सदस्यीय अखिल नेपाल महिला संघ गठन गरेको छ । संघको उपाध्यक्षमा सुशीला चौधरी, सचिवमा धनकुमारी चौधरी, उपसचिवमा शारदा चौधरी रहनुभएको छ । अनेमसंघ दाङका अध्यक्ष ...

Read More »

ट्रक व्यवसायी प्रहरी नियन्त्रणमा

बुटवल, ५ भदौ -युस)- सरकारले निर्धारण गरेको ढुवानी भाडादर कार्यान्वयन हुनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका ट्रक व्यवसायीहरुलाई प्रशासनले पक्राउ गरेको छ । आन्दोलन विफल बनाउन केही गाडी बलजफ्ती सञ्चालन गरिएको थाहा पाएर आफ्ना चौकीमा बसेर सोधपुछ गर्ने क्रममा प्रहरीले मंगलवार ...

Read More »

एमाओवादी रोल्पाका पर्ूवसेक्रेटरीको निधन

काठमाडौं, ५ भदौ -युस)- एकीकृत नेकपा माओवादी रोल्पाका पर्ूवसेक्रेटरी कमलबहादुर रोकाको निधन भएको छ । लामो समयदेखि घा“टीको क्यान्सरबाट पीडित रोकाको ५७ वर्षको उमेरमा बुधवार बिहान काठमाडांैको एक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । मृतक रोकाको पार्थीव शरीरमा एमाओवादीका ...

Read More »

पहिरोले सडक भत्किएपछि यातायात ठप्प

युगबोध समाचारदाता जाजरकोट, ५ भदौ । जाजरकोटदेखि सल्यानको सल्ली बजारसम्मको यातायात एक हप्तादेखि अवरुद्ध भएको छ । यस सडकखण्डको जगतीपुरको कुदु दारेगैरामा पहिरोले सडक बगाएपछि यातायात अवरुद्ध भएको हो । पहिरोले १ सय मिटर सडक भत्काएका कारण यात्रुहरु पैदल हि“ड्न ...

Read More »

शौचालय गएका दर्ुइ बालिका बेपत्ता

रुकुम, ५ भदौ -युस)- दिसा गर्न भनी घरबाट निस्किएका चुनवाङ गाविसका एकै घरका दर्ुइ बालिका १७ दिनदेखि बेपत्ता छन् । चुनुवाङ-८ सिमचौरकी १२ वषर्ीया अनिता पुन र १० वषर्ीया कल्पना पुन १७ दिनदेखि परिवारको सर्म्पर्कबाहिर छन् । गत साउन १९ ...

Read More »

प्राधिकरणका प्रवन्ध निर्देशक पक्राउ

काठमाडौं, ४ भदौ -युस)- विद्युत ट्रान्सर्फमर खरीद प्रकरण्ँमा नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक रामेश्वर यादव गिरङ्खतार भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यादवसहितका उच्च अधिकारीलाई मंगलवार गिरङ्खतार गरेको हो । यादवसहित योजना प्रमुख कृष्ण्ँबहादुर थापा, इञ्जिनियर प्रमोद रिजाल, पर्ूवमहाप्रवन्धक ...

Read More »

आज रक्षाबन्धन

घोराही, ४ भदौ -युस)- आज बुधवार जनैपूणिर्मा मनाइ“दैछ । सनातनी हिन्दू तागाधारी जातिले बिहानै नदी, तलाउमा गई गाईको गोबर तथा तुलसीको माटो लगाई नुहाउने र वैदिक विधिपर्ूवक मन्त्रिएको नया“ जनै -यज्ञोपवित) फेरेर जनैपूणिर्मा मनाइन्छ । हिन्दू दर्शनअनुसार जनैलाई ‘ब्रह्मसूत्र’ अर्थात् ...

Read More »

वृद्धको शव फेला

घोराही, ४ भदौ -युस)- दाङमा एक वृद्धको शव बेवारिसे अवस्थामा फेला परेको छ । नारायणपुर-१ नारायणपुर बजारमा अन्दाजी ७० वषर्ीय पुरुषको शव वेवारिसे अवस्थामा फेला परेको हो । शवलाई पोष्टमार्टमका लागि राप्ती उपक्षेत्रीय अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी ...

Read More »
Scroll To Top