Free songs
Home / समाचार / संक्षिप्त समाचार (page 524)

œ::» संक्षिप्त समाचार

Feed Subscription

कोणसभा र नाराजुलुस सम्पन्न

देउखुरी, ३१ साउन -युस)- नेकपा-माओवादीको चुनाव वहिस्कार अभियानअर्न्तर्गत भालुवाङमा नाराजुलुसका साथ विभिन्न स्थानमा कोणसभा सम्पन्न भएका छन् । ८६ जनाको अभियान टोलीले भित्तेलेखन, पर्चा वितरण, पोष्टरिङ गरेर लालमटिया गाविसमा अभियानको शुरुवात गरेको हो । २ नं. निर्वाचन क्षेत्रअर्न्तर्गतको सो टोलीले ...

Read More »

क्याम्पसमा अन्तक्रिर्या गरिने

घोराही, ३१ साउन -युस)- स्वतन्त्र विद्यार्थी युनियन महेन्द्र बहुमुखी क्याम्पस भरतपुरको बिहीवार बसेको बैठकले क्याम्पसको र्सवाङ्गीण विकासका लागि भदौ ४ गते वृहत् अन्तक्रिर्या गर्ने निर्ण्र्ाागरेको छ । युनियनका सभापति प्रवीण शर्माको अध्यक्षतामा बसेको बैठकले क्याम्पसका समस्या समेटेर क्याम्पस प्रशासनसमक्ष ज्ञापनपत्र ...

Read More »

दाङभ्याली कलेजमा हाजिरीजवाफ प्रतियोगिता

घोराही, ३१ साउन -युस)- दाङभ्याली कलेज घोराही दाङमा बुधवार हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा ग्रीन हाउसका पुष्कर मल्ल र कमल वली प्रथम, एल्लो हाउसका सुसन्ध्या आचार्य र खेमराज भण्डारी र ह्वाइट हाउसका चन्द्रा वि.सी. र अर्जुन के.सी. द्वितीय ...

Read More »

महाप्रभुको १५४ औं जन्मजयन्तीको तयारी

घोराही, ३० साउन -युस)- राप्तीको धार्मिक पर्यटकीय क्ष्ँेत्र र्स्वर्गद्वारी आश्रमका संस्थापक हंशानन्द गिरीको १५४ औं वाषिर्कोत्सवको तयारी अन्तिम चरणमा पुगेको आश्रमले जानकारी दिएको छ । ‘बाल तपस्वी र्स्वर्गद्वारी महाप्रभु’ का रुपमा परिचित गिरीका विभिन्न चमत्कारबारे चर्चा भएपछि नेपालका विभिन्न भागका ...

Read More »

ट्राफिक सचेतना

घोराही, ३० साउन -युस)- अम्बिकेश्वरी सामुदायिक प्रहरी सेवा केन्द्र घोराहीको आयोजनामा दीपशिखा क्याम्पसमा ट्राफिक नियम र सवारी दर्ुघटनासम्वन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । केन्द्रका अध्यक्ष निशान्त आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा ज्रि्रका दाङका प्रहरी निरीक्षक नवचन्द्र मल्ल र ट्राफिक प्रहरी निरीक्षक ...

Read More »

कक्षा १२ को विज्ञान संकायको परीक्षाफल प्रकाशित

भक्तपुर, २९ साउन -रासस)- उच्च माध्यमिक शिक्षा परिषद् सानोठिमीले गत बैशाख १७ देखि २९ सम्म सञ्चालन गरेको १२ कक्षाको विज्ञान विषयको परीक्षाफल मंगलवार प्रकाशित गरेको छ । परीक्षामा विज्ञान विषयमा ७५ दशमलब ३२ प्रतिशत परीक्षार्थी उत्तर्ीण्ा भएको परीक्षा नियन्त्रक दर्ुगाप्रसाद ...

Read More »

दर्ुघटनामा एकको मृत्यु

भालुवाङ, २८ साउन -युस)- पर्ूव-पश्चिमा राजमार्गको भालुवाङ-कालाकाटे सडकखण्डअर्न्तर्गत गोवरडिहाको कालाकाटेमा भएको दर्ुघटनामा एकजनाको ज्यान गएको छ । दर्ुघटनामा ६५ वषर्ीय भीमबहादुर वैजाली मगरको घटनास्थलमै मृत्यु भएको इप्रका भालुवाङले जनाएको छ । काठमाडौंबाट नेपालगञ्जतर्फआइरहेको ना ३ ख ८५८९ नं. को यात्रुवाहक ...

Read More »

आज असन्तुष्ट दलहरुस“ग वार्ता हुने

काठमाडौं, २८ साउन -युस)- सरकार र नेकपा-माओवादी नेतृत्वको ३३ दलीय मोर्चाबीच आज मंगलवार वार्ता हुने भएको छ । वार्ता मंगलवार मध्यान्ह १२ बजे शान्ति सचिवालयमा बोलाइएको छ । सामाजिक लोकतान्त्रिक पार्टर्ीी नेता पासाङ शर्ेपाका अनुसार वार्तामा ३३ दलीय मोर्चाले उच्चस्तरीय ...

Read More »

बहिस्कार अभियानमा घरदैलो

लमही, २८ साउन -युस)- नेकपा-माओवादीे दाङले निर्वाचन बहिस्कार अभियान जारी राखेको छ । यसैक्रममा माओवादीले जिल्लाका विभिन्न स्थानमा प्रचारात्मक अभियानअर्न्तर्गत जनभेला, घरदैलो, पार्टर्ीी्रशिक्षण, भित्तेलेखन, पर्चा पम्प्लेट, पोष्टरिङ गरेको छ । निर्बाचन क्षेत्र नं. १ को बेला गाविसको गुरुङखोला र मटेरियामा ...

Read More »

स्कूलमा ट्राफिक सचेतना

तुलसीपुर, २८ साउन -युस)- ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले ट्राफिक नियमबारे विद्यार्थीहरुलाई प्रशिक्षण दिन थालेको छ । शहरमा ट्राफिक नियम अत्यन्त आवश्यक पर्ने र सबैलाई यस सम्बन्धी सचेतना दिनसके सवारी दर्ुघटना न्यूनीकरण गर्न सकिने भन्दै प्रशिक्षण दिन थालिएको कार्यालयका हुमनाथ पौडेलले ...

Read More »
Scroll To Top