Free songs
Home / समाचार / संक्षिप्त समाचार (page 511)

œ::» संक्षिप्त समाचार

Feed Subscription

फोटो प्रदर्शनी र कार्यशाला हुने

घोराही, १६ फागुन (युस)– घोराहीमा शनिवार हुन गइरहेको फोटो प्रदर्शनी तथा कार्यशालाको सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्था वातावरण तथा शान्तिका लागि सूचना नेपालले जनाएको छ । संस्थाले शुक्रवार बिहान घोराहीमा पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो । संस्थाका अध्यक्ष रोशनमान श्रेष्ठले ...

Read More »

प्रेस युनियनलाई पूर्णता

घोराही, १६ फागुन (युस)– नेपाल प्रेस युनियन जिल्ला कार्यसमिति दाङले शुक्रवार पूर्णता पाएको छ । युनियनका अध्यक्ष सुशील बस्नेतको अध्यक्षतामा बसेको जिल्ला कार्यसमितिको बैठकले रिक्त रहेको सदस्य पदमा लमहीबाट जयप्रकाश पौडेल र पश्चिम दाङबाट निराश पाण्डेलाई मनोनयन गरी १५ सदस्यीय कार्यसमितिलाई पूर्णता ...

Read More »

स्वागत तथा विदाइ कार्यक्रम

लमही, १६ फागुन (युस)– सर्वोदय उमावि सिसहनियामा अध्ययनरत कक्षा ९ का विद्यार्थीहरुले कक्षा १० का विद्यार्थीलाई विदाइ गरेका छन् । छात्रा कृष्णा चौधरीको अध्यक्षतामा भएको विदाइ कार्यक्रममा प्रमुख अतिथि प्राचार्य निर्मल शर्मा, गणेशराम चौधरी भोजराज भुसाल, अनुपा पोख्रेल, कविता श्रेष्ठलगायतले बोल्नुभएको थियो । ...

Read More »

विव्यस अध्यक्षमा चौधरी निर्विरोध

घोराही, १६ फागुन (युस)– निम्न माध्यमिक विद्यालय बाहुनडॉडाको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा मंगल चौधरी चयन हुनुभएको छ । अध्यक्ष पदका लागि चौधरीको मात्रै उम्मेदवारी परेकाले उहॉ अध्यक्षमा निर्विरोध चयन हुनुभएको हो । त्यस्तै महिला सदस्यमा कमला चौधरी, सदस्यहरुमा खिमबहादुर चौधरी र मणिराम चौधरी ...

Read More »

चन्दा उठाएर धर्मशाला निर्माण

घोराही, १५ फागुन (युस)– स्थानीयरुपमा चन्दा संकलन गरेर दाङको रामपुरमा रहेको सिद्धेश्वर महादेव मन्दिर परिसरमा धर्मशाला निर्माण गरिएको छ । घोराही ट्राफिकचौक निवासी भरत पोख्रेलको तीन लाख रुपैयॉ र स्थानीय विभिन्न व्यक्तिहरुबाट प्राप्त करीव तीन लाख रुपैयॉ गरी करीव ६ लाख ...

Read More »

चौतारी केसीको नेतृत्वमा महासंघमा जाने

घोराही, १५ फागुन (युस)– प्रेस चौतारी दाङ पत्रकार महासंघ दाङको नवौं अधिवेशनमा अध्यक्ष दुर्गालाल केसीको नेतृत्वमा जाने भएको छ । चौतारीको बिहीवार बसेको कार्यसमिति बैठकले अध्यक्ष केसीको नेतृत्वमा महासंघमा सहभागी हुने निर्णय गरेको हो । चौतारीका केन्द्रीय सदस्य तथा राप्ती अञ्चल इञ्चार्ज सविन ...

Read More »

छतमा चढ्ने पक्राउ

तुलसीपुर, १५ फागुन (युस)– प्रहरीले गाडीको छतमा चढ्ने पा“च यात्रुलाई पक्राउ गरी सार्वजनिक मुद्दा चलाउने भएको छ । तुलसीपुर–सुर्खेत सडक खण्डअन्र्तगत तुनपा–९ दोघरेबाट बिहीवार दिउसो रा १ ज ४६८ नम्बरको ट्याक्सीमा चढेका ५ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

Read More »

मेलामा निःशुल्क स्वास्थ्य शिविर

घोराही, १५ फागुन (युस)– धर्ना गाविसस्थित धारापानीमा शिवरात्रिको अवसरमा लाग्ने मेलामा बिहीवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय दाङ र गोर्खा हस्पिटल घोराहीको संयुक्त कार्यक्रमअन्तर्गत त्यहा“ स्वास्थ्य शिविर सञ्चालन गरिएको डा. जनार्दन पन्थीले जानकारी दिनुभयो । शिविरमा डा. जनार्दन ...

Read More »

उपस्वास्थ्य चौकीको बैठक

तुलसीपुर, १५ फागुन (युस)– उपस्वास्थ्य चौकी बाघमारेको व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ । समितिका अध्यक्ष तथा गाविस सचिव कमलबहादुर घर्तीको अध्यक्षतामा बसेको बैठकले सामाजिक परीक्षण र अन्तत्र्रिmया गर्ने भएको छ । बैठकले फागुन १७ गते सामाजिक परीक्षणको विषयमा अन्तत्र्रिmया गर्ने निर्णय गरेको ...

Read More »

विहे भोजको रकम वृद्धाश्रमलाई

घोराही, १३ फागुन (युस)– घोराही निवासी प्रदीप योगी र शान्ता योगीले ज्येष्ठ नागरिक सरोकार केन्द्रद्वारा सञ्चालित वृद्धाश्रमलाई १ लाख १ हजार १ सय ५५ रुपैयॉ नगद दान गर्नुभएको छ । उहा“हरुले मंगलवार आश्रममा एक कार्यक्रमको आयोजना गरी सो रकम सरोकार केन्द्रका ...

Read More »
Scroll To Top