Free songs
Home / समाचार / संक्षिप्त समाचार (page 5)

œ::» संक्षिप्त समाचार

Feed Subscription

दुई कर्मचारी घूससहित पक्राउ

दुई कर्मचारी घूससहित पक्राउ

बाके (युस)– अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बाकेका दुई कर्मचारीलाई घुससहित पक्राउ गरेको छ । नेपालगञ्जस् िथत आयोगको कार्यालयले मंगलबार साझ बाकेका दुई सरकारी कार्यालयमा छापा मारेर रु. ८७ हजार घुससहित दुई कर्मचारीलाई नियन्त्रणमा लिएको हो । अख्तियारका नेपालगञ्ज कार्यालयका प्रमुख गणेश गैरले विशेष सूचनाका ...

Read More »

बबईको बृहत गुरुयोजनाको प्रारुपमा छलफल

बबईको बृहत गुरुयोजनाको प्रारुपमा छलफल

युगबोध समाचारदाता हापुरे । बबई गाउपालिकाले समग्र विकासका लागि बृहत् गुरुयोजना निर्माणसम्बन्धी अन्तत्र्रिmया गरेको छ । बुधवार हापुरेमा बृहत् गुरुयोजना   तयार पार्ने कामलाई अन्तिमरुप दिन अन्तत्र्रिmया कार्यक्रम भएको हो । १५ वर्षे गुरुयोजना निर्माण गर्ने कामलाई इन्टेन्सिभ स् टडी एण्ड रिसर्च सेन्टरले जिम्मा ...

Read More »

नयाँ शैक्षिक सत्रदेखि : ‘हरित विद्यालय अभियान’

नयाँ शैक्षिक सत्रदेखि :  ‘हरित विद्यालय अभियान’

युगबोध समाचारदाता घोराही। सरकारले विद्यालय भर्ना, साक्षरता र हरित विद्यालय अभियान एकै साथ वैशाखदेखि सञ्चालन गर्ने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छुट्टाछुट्टै रूपमा सञ्चालन गरे पनि यस वर्षदेखि सबै बालबालिकालाई विद्यालयमा ल्याउन र साक्षरता मुलुक घोषणा गर्ने सरकारको ...

Read More »

प्रदेशस्तरीय मणिमुकुन्द कप भलिवल शुरु

प्रदेशस्तरीय मणिमुकुन्द कप भलिवल शुरु

यमलाल भुसाल बुटवल  । बुटवलमा ‘छैठौं मणिमुकुन्द कप प्रदेशस् तरीय पुरुष भलिवल प्रतियोगिता’ शुरु भएको छ । मणिमुकुन्द भलिवल क्लवको आयोजनामा शुरु भएको प्रतियोगिताको मंगलवार तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख घिमिरेले भलिवल खेलस“गै खेलकूदको विकासका ...

Read More »

सहिद तथा बेपत्ता परिवारलाई सम्मान

सहिद तथा बेपत्ता परिवारलाई सम्मान

युगबोध समाचारदाता घोराही। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी दाङ मध्य कमाण्डले घोराहीमा सहिद तथा बेपत्ता योद्धा परिवारहरुलाई अभिनन्दन गरेको छ। घोराही उप महानगरपालिकाअन्तर्गत रहनुभएका सहिद परिवार तथा बेपत्ता योद्धा ५५ जनाका परिवारहरुलाई अभिनन्दन गरिएको छ। नेपाल कम्युनिष्ट पार्टीका ...

Read More »

मदिरा ओसारपसार न्यूनीकरण अभियान शुरु

मदिरा ओसारपसार न्यूनीकरण अभियान शुरु

 अर्जुन परियार हापुरे। बबई गाउपािलकामा अबैध तथा घरेलु मदिरा उत्पादन र ओसारपसार नगर्न न्यूनीकरण अभियान शुरु गरिएको छ। बबई गाउ“पालिका–५ को पूर्वहापुरेमा आयोजित एक कार्यक्रमबाट अबैध घरेलु मदिरा ओसारपसार न्यूनीकरण अभियानको थालनी गरिएको हो। इलाका प्रहरी कार्यालय खिलतपुरको अगुवाइमा पश्चिम ...

Read More »

ओम शिरडी साईको रजत महोत्सव

ओम शिरडी साईको रजत महोत्सव

घोराही  (युस)– ओम शिरडी साई मन्दिर घोराहीको रजत महोत्सव सोमवार सम्पन्न भएको छ। रजत महोत्सव समारोह समितिका अध्यक्ष रमेशकुमार राजभण्डारीको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले ओम शिरडी साईले ...

Read More »

गढवामा स्वास्थ्य परियोजना लागु हुने

गढवामा स्वास्थ्य परियोजना लागु हुने

युगबोध समाचारदाता गढवा । जापान सरकारको परराष्ट्र मन्त्रालय र नेपाल सरकारबीच सम्झौता भई गढवा गाउ“पालिकामा आम्दा माइन्स र आम्दा नेपालको सहकार्य र समन्वयमा मातृशिशुसम्बन्धी परियोजना सञ्चालन हुने भएको छ । आइतवार परियोजनाले सम्झौतापत्र हस्तान्तरण गर्दै सो को बारेमा अभिमुखीकरण गरेको हो । परियोजनाले ...

Read More »

पाँचौं राष्ट्रिय खुला रनिङ शिल्ड दोहोरी प्रतियोगितामा ४८ टोली भिडने

पाँचौं राष्ट्रिय खुला रनिङ शिल्ड दोहोरी प्रतियोगितामा ४८ टोली  भिडने

     यमलाल भुसाल बुटवल। पाचौ राष्ट्रिय खुला रनिङ शिल्ड दोहोरी प्रतियोगिता तथा सँंस्कृतिक महोत्सव बुटवलमा हुने भएको छ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजना र रूपन्देही शाखाको सहआयोजनामा राजधानी बाहिर पहिलो पटक उक्त प्रतियोगिता बुटवलमा हुन लागेको ...

Read More »

अधिकार कटौती नगर्न माग

अधिकार कटौती नगर्न माग

देउखुरी (युस)– राजपुर गाउपालिका वडा नं.२ र ३ मा पर्ने त्रिशक्ति सामुदायिक वन उपभोक्ता समूहलाई वैज्ञानिक वन व्यबस्थानमा समाहित नगर्न उपभोक्ताले माग गरेका छन्। वैज्ञानिक वन व्यवस्थापनमा सहभागी हु“दा उपभोक्ताको अधिकार कटौती हुने भएपछि वैज्ञानिक वन व्यवस्थापनको विपक्षमा उपभोक्ता रहेको स्थानीय ...

Read More »
Scroll To Top