Free songs
Home / समाचार / संक्षिप्त समाचार (page 489)

œ::» संक्षिप्त समाचार

Feed Subscription

ढुंगा, गिट्टी र बालुवा उठाउन निषेध

घोराही, ११ भदौ -युस)- घोराही नगरपालिका वडा नं. ३ ढिकपुरस्थित सहयोगी टोल विकास संस्थाको बैठकले प्राकृतिक स्रोतको संरक्षणका लागि कटुवाखोलाको ढुंगा, गिट्टी तथा बालुवा उत्खनन्मा रोक लगाउने निर्ण्र्ाागरेको छ । बैठकले पचर्ुखा जाने बाटोदेखि उत्तर र क्वाडी जाने बाटोदेखि दक्षिणको ...

Read More »

पूजाआजा व्यवस्थित गरिने

तुलसीपुर, ११ भदौ -युस)- तुलसीपुरस्थित त्रिसिद्धेश्वरी मन्दिर व्यवस्थापन समितिले मन्दिरको पूजाआजा व्यवस्थित गर्ने भएको छ । समितिको मंगलवार बसेको बैठकले श्रीकृष्णअष्टमी र नजिकिंदै गरेको तीज पर्वलाई मध्यनजर गर्दै पूजाआजालाई व्यवस्थित गर्नर्े निर्ण्र्ाागरेको हो । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष्ँ देवराज धितालको ...

Read More »

आज श्रीकृष्ण जन्माष्टमी

घोराही, ११ भदौ -युस)- हिन्दू धर्मावलम्वीहरुले आज बुधवार श्रीकृष्ण जन्माष्टमी मनाउ“दैछन् । भक्तजनहरु दिनभर ब्रत बसी बेलुका श्रीकृष्णको पूजा गरेर फलफूल नैवेद्यादी खाने गर्छन् । सत्यका पक्षधर श्रीकृष्णको जन्मपछि असत्यवादी दानवहरुको वध हुने खुशियालीका रुपमा कृष्णजन्माष्टमी मनाउने परम्परा छ । ...

Read More »

सिंहको १८ औं स्मृति दिवस

घोराही, १० भदौ -युस)- नेपाल महिला संघ दाङले संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंहको १८ औं स्मृति दिवस मनाएको छ । संघकी जिल्ला अध्यक्ष गीता शाहको अध्यक्षता र नेपाली कांग्रेस केन्द्रीय महिला विभाग सदस्य अनिता देवकोटाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पर्ूवसांंसद ...

Read More »

नेविसंघमा अध्यक्षका आकांक्षी धेरै

तुलसीपुर, १० भदौ -युस)- नेपाल विद्यार्थी संघ दाङको आज मंगलवार हुन लागेको अधिवेशनमा अध्यक्षका लागि धेरै आकांक्षी देखिएका छन् । ८ वर्षो अन्तरालमा हुन लागेको अधिवेशनमा अध्यक्षमा दर्जन बढीले आकांक्षा देखाएका नेविसंघ स्रोतले जनाएको छ । अध्यक्षका लागि ध्रुव आचार्य, ...

Read More »

र्सवाेदयको वाषिर्कोत्सव भदौ २० मा

घोराही, १० भदौ -युस)- दाङकै पुरानो र्सवाेदय पुस्तकालय तथा वाचनालयको वाषिर्कोत्सव भदौ २० गते मनाइने भएको छ । मोतीराम भट्टको जन्मजयन्तीको अवसरमा पाठक सम्मान, गजल गोष्ठीका साथै विविध कार्यक्रमको आयोजना गरी वाचनालयको वाषिर्कोत्सव मनाइने अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिनुभएको छ ...

Read More »

नेपाली तेक्वान्दो खेलाडी सम्मानित

बुटवल, ९ भदौ -युस)- अन्तर्रर्ााट्रयस्तरको प्रतियोगितामा भाग लिई बिभिन्न पदक प्राप्त गर्न सफल नेपाली तेक्वान्दो खेलका प्रतिभावान खेलाडी राजु तिमिल्सेनालाई बुटवलमा सम्म्ाान गरिएको छ । बुटवल- ५ क्याम्पस रोड निवासी तिमिल्सेनाले हालै कोरियामा सम्पन्न सातौं विश्व तेक्वान्दो च्याम्पियनसीप-२०१३ मा सहभागी ...

Read More »

नेकपा-माओवादीको मोटरसाइकल र्‍याली

घोराही, ९ भदौ -युस)- नेकपा-माओवादी दाङले चुनाव वहिस्कारको आह्वान गर्दै आइतवार घोराहीमा मोटरसाइकल र्‍याली निकालेको छ । सौंडियारदेखि शुरु भएको र्‍यालीे घोराही बजार परिक्रमा गरी घोराहीस्थित तुलसीपुरचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै नेकपा-माओवादीका केन्द्रीय सदस्य इन्द्रजीत ...

Read More »

प्रहरीद्वारा सामान नियन्त्रण

लमही, ९ भदौ -युस)- सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय कृष्णनगरले करीब ७० हजार बराबरको माल सामान नियन्त्रणमा लिएको छ । नेपालबाट भारततर्फ४ बोरा सुपारी अवैधरुपमा निकासी गर्न लाग्दा डिएसपी शंकरकुमार पोख्रलको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ ...

Read More »

कांग्रेसले क्षेत्रीय अधिवेशन गर्ने

तुलस्ाीपुर, ९ भदौ -युस)- नेपाली कांग्रेस क्षेत्र नं. ५ ले भदौ १४ गते क्षेत्रीय अधिवेशन गर्ने भएको छ । आशन्न दोस्रो संविधानसभा निर्वाचनका लागि प्रत्याशी उम्मेदवार छनोटका लागि केन्द्रीय कार्यसमितिको निर्देशन र जिल्ल्ाा कार्यसमितिको परिपत्रअनुसार अधिवेशन आह्वान गरिएको नेपाली कांग्रेस ...

Read More »
Scroll To Top