Free songs
Home / समाचार / संक्षिप्त समाचार (page 488)

œ::» संक्षिप्त समाचार

Feed Subscription

जमुनाहा चौकीले विद्यार्थी फर्कायो

लमही, १३ भदौ -युस)- भारतमा कमाउन जाने भनेर घरबाट भागेका चारजना विद्यार्थी सीमा क्षेत्रसम्म पुगेर फिर्ता भएका छन् । लमहीका विनय चौधरी, संगीत गिरी, सौरभ यादव र लेनिन रावतसहितका चारजना विद्यार्थीहरु घरबाट गहना चोरेर भागेका थिए । यसरी नाबालकहरु भागेको ...

Read More »

तुलसीपुर वजार अनुगमन

तुलसीपुुर, १३ भदौ -युस)- जिल्ला प्रशासन कार्यालय दाङले विहीवार तुलसीपुर बजार अनुगमन गरेको छ । बजारमा अखाद्य वस्तुको विक्री वितरण रोक्न र दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव हुननदिन बजार अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ । सहायक प्रमुख ...

Read More »

ट्रकको ठक्करबाट मृत्यु

बुटवल, १३ भदौ -युस)- बुटवलबाट भैरहवातर्फजा“दै गरेको मालबाहक ट्रकले ठक्कर दिदा रुपन्देहीको मणिग्राममा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । बुटवलबाट हि“डेको ना ४ ख ७८३८ नं.को ट्रकले सोही दिशाबाट गइरहेको लु ६ प ६७६६ नं.को मोटरसाइकललाई मणिग्रामचोकमा बिहीवार दिउ“सो ठक्कर ...

Read More »

भरुवा वन्दुकसहित एक पक्राउ

घोराही, १३ भदौ -युस)- दाङको बाघमारेबाट एक नाल अवैध भरुवा वन्दुकसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा चिराघाट प्रहरी चौकीबाट गएको प्रहरीको टोलीले बाघमारे- ८ हा“डीचौर बस्ने ५० वषर्ीय रत्न बहादुर र्घर्तीको घरबाट भरुवा वन्दुक बरामद गरिएको ...

Read More »

वषर्ाले घर भत्कियो

तुलसीपुर, १३ भदौ -युस)- लगातारको वषर्ालेे हलवारमा एउटा घर भत्किएको छ ।  हलवार-९ खाद्रेमा रहेको नरबहादुर रोकाको घर वषर्ाले भत्काएको हो । लगातारको वषर्ाले रोकाको ३ तले पक्की घर भत्काएको पीडित परिवारले बताएका छ । घर भत्किदा ४ लाख बढीको ...

Read More »

पोल ढल्दा तार घरमा

घोराही, १३ भदौ -युस)- लक्ष्मीपुर गाउ“ विकास समिति वडा नं. २ भैसकर्ुमामा विद्युत पोल ढल्दा विजया चन्दको घरमा तार अडिन पुगेको छ । त्यहा“ ६ वटा पोल एकैसाथ ढलेकाले नया“ पोल नगाड्दासम्म त्यस क्षेत्रका करीव ५ सय घरमा विद्युत सेवा ...

Read More »

चर्पी नबनाउनेको घरमा धारा बन्द

तुलसीपुर, १३ भदौ -युस)- झा“क्रीढुंगा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले शौचालय बनाउन अटेर गर्ने उपभोक्ताको खानेपानीको धारा काटेको छ । आर्थिक स्थिति मजबुत हु“दा पनि शौचालय नबनाएका तीनवटा निजी धारा काटिएको संस्थाका सचिव सुशील काप\mलेले जानकारी दिनुभयो । तुलसीपुर नगरपालिकाका ...

Read More »

तुलसीपुरमा चारजना पक्राउ

तुलसीपुर, १२ भदौ -युस)- भदौ १० गते तुलसीपुरको पुरानो वसपार्कनजिकै तुलसीपुर-५ निवासी २१ वषर्ीय सन्तोष हमालमाथि तरवार प्रहार गरी घाइते बनाउने चारजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा तुलसीपुर-५ का २१ वषर्ीय कृष्ण्ँसागर वली, २० वषर्ीय सुशील गुरुङ, ३१ ...

Read More »

राप्ती लोकमार्ग अवरुद्ध

तुलसीपुर, १२ भदौ -युस)- राप्ती लोकमार्गअर्न्तर्गत दाङ-सल्यान सडकखण्डको कपुरकोट-श्रीनगर खण्ड पहिरोका कारण अवरुद्ध भएको छ । धनवाङ-७ कपुरकोट मूलपानीमा रहेको वनस्पति कार्यालयनजिक पहिरो खस्दा बुधवार दिउँसोदेखि यातायात अवरुद्ध भएको हो । कपुरकोटदेखि अगाडि रहेको वनस्पति उद्याननजिक पानीविनाको ठूलो पहिरो खस्दा ...

Read More »

इन्टरकलेज टि-२० क्रिक्रेट शुरु

लमही, १२ भदौ -युस)- सनलाइट उमावि लमहीको आयोजनामा बुधवारदेखि लमहीमा इन्टरकलेज टि-२० क्रिकेट प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको पहिलो दिन बुधवार र्सवाेदय उमावि र आदर्श उमाविबीच भएको खेलमा र्सवाेदय ५ विकेटले विजयी भएको छ । आदर्श उच्च माविले ११ ...

Read More »
Scroll To Top