Free songs
Home / समाचार / संक्षिप्त समाचार (page 487)

œ::» संक्षिप्त समाचार

Feed Subscription

शुभकामना आदानप्रदान

घोराही, २२ असोज (युस)– एचिभर्स इन्स्टिच्युट घोराही दाङले दशंैको अवसरमा मंगलवार घोराहीमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । एचिभर्सका कमल रेग्मीको अध्यक्षता तथा जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाहको प्रमुख आतिथ्य र प्याब्सन दाङका अध्यक्ष यादव गिरीको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा सहभागीहरुले ...

Read More »

चुनाव प्रचारप्रसार समिति

घोराही, २२ असोज (युस)– नेपाल महिला संघ दाङको हालै बसेको बैठकले दोस्रो संविधानसभा निर्वाचनको प्रचारप्रसारका लागि संघकी जिल्ला अध्यक्ष्ँ गीता शाहको संयोजकत्वमा १११ सदस्यीय समिति गठन गरेको छ । बैठकमा संघकी केन्द्रीय सदस्य पुष्पा श्रेष्ठ, सुशीला थापा, सावित्रा राना, राजु खनाल, रणबहादुर ...

Read More »

दुई युवा समूहबीच झडप, दुई घाइते

तुलसीपुर, २१ असोज (युस)– तुलसीपुरमा एक समूहले अर्को समूहमाथि खुकुरी प्रहार गर्दा दुई युवा घाइते भएका छन् । तुलसीपुर नगरपालिका–६ घोराही रोडस्थित सपना रेस्टुरेन्ट अगाडि तुलसीपुर–५ निवासी २५ वर्षीय कृष्णसागर वली र सोही ठाउ“ निवासी २६ वर्षीय सुरज वलीमाथि ६÷७ जनाको समूहले ...

Read More »

गढवामा पहिलो पटक चिस्यान केन्द्र स्थापना

गढवा, २१ असोज (युस)– राप्तीपारिका दुग्ध उत्पादक कृषकहरुको समस्यालाई मध्यनजर गर्दै देउखुरीको गढवामा पहिलोपल्ट चिस्यान केन्द्र सञ्चालन गरिने भएको छ । कालिका दुग्ध उत्पादन सहकारी संस्था लि गढवाले आगामी कार्तिक १ गतेदेखि चिस्यान केन्द्र सञ्चालनमा ल्याउने भएको छ । चैलाही बहुउद्देश्यीय सहकारी संस्था ...

Read More »

सिस्ने आवाज बिमोचन गरिने

घोराही, २१ असोज (युस)– अखिल क्रान्तिकारी रुकुम–दाङ सम्पर्क समितिले आज मंगलवार आफ्नो वार्षिक मुखपत्र ‘सिस्ने आवाज’को बिमोचन गर्ने भएको छ । समितिका अध्यक्ष गणेश एचडी ओलीको अध्यक्षता तथा एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य एवं दाङ संयोजक निर्मल आचार्यको प्रमुख आतिथ्यमा ...

Read More »

पुस्तक हस्तान्तरण

सल्यान, २१ असोज (युस)– नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ सल्यानले जिल्ला कारागार सल्यानमा पुस्तक हस्तान्तरण गरेको छ । नेपालीहरुको महान चाड विजयादशमी तथा शुभ दीपावलीको अवसरमा महासंघले कैदीबन्दीहरुलाई पुस्तक हस्तारन्तरण गरेको हो । कैदीबन्दीहरुलाई सुधार गर्न पुस्तकले महत्वपूर्ण भूमिका ...

Read More »

शुभकामना आदानप्रदान

युगबोध समाचारदाता घोराही, २१ असोज । नेपाल पूर्व प्रहरी संगठन दाङले विजयादशमी तथा शुभ दीपावली २०७० को अवसरमा शुभकामना आदानप्रदान गरेको छ । संगठनका जिल्ला अध्यक्ष रोवरबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि अञ्चल प्रहरी प्रमुख उत्तमबहादुर सिंह, भूपबहादुर डा“गी, अजमद सिद्धिकी, ...

Read More »

शिविरमा ५ सय ८२ को आखा जाच

लमही, २० असोज (युस)– लमही ऑखा अस्पतालको आयोजनामा लमहीमा सञ्चालित पॉचदिने निःशुल्क ऑखा शिविरमा ५ सय ८२ जनाले ऑखा जॉच गराएका छन् । जसमध्ये १ सय ६५ जना मोतियाविन्दुका बिरामी भएको अस्पतालले जनाएको छ । मोतियाविन्दुका सबै बिरामीको ऑखाको शल्यक्रिया गरिएको थियो । ६६ ...

Read More »

रकम असुल्ने प्रहरीलाई सार्वजनिक मुद्दा

बा“के, २० असोज (युस)– भारतबाट नेपालगञ्ज नाका हु“दै घर फर्किएका सिन्धुलीका नरेश तामाङस“ग रकम उठाउने प्रहरी जवानलाई सार्वजनिक मुद्दा चलाइएको छ । दशैं मान्न फर्किएका तामाङस“ग सीमा नजिकबाट दुई सय रुपैया“ लिएका बा“के पिप्रहवाका प्रहरी जवान राजाराम सिंहलाई बा“के प्रहरीले सार्वजनिक मुद्दा ...

Read More »

क्रान्तिकारी पत्रकार संघका क्षेत्रीय संयोजक चयन

घोराही, २० असोज (युस)– क्रान्तिकारी पत्रकार संघ दाङले चा“डै क्षेत्रीय समिति विस्तार गर्ने गरी क्षेत्रीय संयोजकहरु तोकेको छ । संघका अध्यक्ष नरेन्द्र केसीको अध्यक्षतामा आइतवार घोराहीमा बसेको बैठकले क्षेत्रीय संयोजक तोकेको हो । जसअनुसार क्षेत्र नं. १ मा दिवाकर पोख्रेल, क्षेत्र नं. ...

Read More »
Scroll To Top