Free songs
Home / समाचार / संक्षिप्त समाचार (page 478)

œ::» संक्षिप्त समाचार

Feed Subscription

आज इदुल फित्र

घोराही, २४ साउन -युस)- इस्लाम धर्मावलम्बीहरूको पर्व इद -इदुल फित्र) आज  शुक्रवार मनाइँदैछ । यस पर्वको अवसरमा सरकारले र्सार्वजनिक विदा दिएको छ । नेपालभर र्सार्वजनिक विदा दिने निर्ण्र्ााभएको गृह मन्त्रालयले जनाएको छ । केही ठाउँमा बिहीवारदेखि नै इद मनाउन शुरु ...

Read More »

पुलको प्रवेशद्वार पुरिदा बाटो अवरुद्ध

घोराही, २४ साउन -युस)- दाङको सैघा र प्युठानको मसिना जोड्ने अरङखोला पुलको प्रवेशद्वार र पिलरमा पहिरो जाँदा त्यस क्षेत्रको यात्रा अवरुद्ध भएको छ । केही समयअघि आएको वषर्ाका कारण पहिरो जाँदा र्स्वर्गद्वारी जाने हजारौं पैदल यात्रीले सास्ती भोग्नुपरेको छ । ...

Read More »

महिलाको शव फेला

लमही, २३ साउन -युस)- दाङमा एक महिलाको शव बेवारिसे अवस्थामा फेला परेको छ । देउखुरीको लालमटिया-४ प्रगन्ना सिंचाई कुलो आयोजनाअर्न्तर्गत दर्ुइ नम्बर इन्टेकमा बुधवार बिहान अन्दाजी ४५ वषर्ीया महिलाको शव फेला परेको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ । ...

Read More »

प्रतिष्ठानमा नयाँ कार्यसमिति

घोराही, २३ साउन -युस)- प्fmर्सर्ााम देवकोटा स्मृति प्रतिष्ठान मानपुर-४ लक्ष्मीपुरको बुधवार सम्पन्न भेलाले जगदीश देवकोटाको अध्यक्ष्ँतामा ११ सदस्यीय नयाँं कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा भुपबहादुर केसी, सचिवमा उत्तरकुमार न्यौपाने र कोषाध्यक्षमा शम्भु पोख्रेल रहनुभएको छ । त्यस्तै सदस्यहरु ...

Read More »

गृहिणी कक्षा उदघाटन

तुलसीपुर, २३ साउन -युस)- तुलसीपुर-६ सुन्दरनगरमा बुधवार नमूना महिला प्राथमिक विद्यालयअर्न्तर्गत गृहिणी कक्षा उद्घाटन गरिएको छ । यमुना परियारको अध्यक्ष्ँतामा भएको कार्यक्रममा प्रमुख अतिथि ज्ञानज्योति प्राथमिक विद्यालयका प्रधानाध्यापक मेघराज घिमिरेले कक्षाको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा दलित सेवा संघ दाङका ...

Read More »

घोराहीमा सानिमा बैंंक सञ्चालन

घोराही, २१ साउन -युस)- घोराहीमा सोमवारदेखि सानिमा बैंक सञ्चालनमा आएको छ । बैंक सञ्चालक महेशकुमार घिमिरेको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा दाङका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ र हास्य कलाकार हरिवंंश आचार्यले बोल्नुभएको थियो । सो अवसरमा बोल्दै बैंकका सञ्चालक कुमार ...

Read More »

वषर्ातको पानीले बिरामी बढे

बा“के, २१ साउन -युस)- वषर्ात्को पानीले नेपालगञ्ज नगर क्षेत्रको तल्लो क्षेत्र डुबानमा पर्दा त्यहा“का नागरिकमा सरुवा रोगको संक्रमण देखापरेको छ । स्थानीय अस्पतालका चिकित्सकका अनुसार नगरवासीमा अहिले झाडापखाला, आउ“मासी, विषमज्वरो, रुघाखोकी र घाउखटिराको संक्रमण पाइएको छ । यहा“स्थित भेरी अञ्चल ...

Read More »

कार्यक्रम सञ्चालकमाथि कुटपिट

लमही, २१ साउन -युस)- नया“ युग रेडियो लमहीमा अवधी कार्यक्रमका सञ्चालक दर्ुगाप्रसाद यादवमाथि बेला गाविसका केही युवाहरुले कुटपिट गरेका छन् । कुटपिट गर्नेहरुमा बेलाका दारबहादुर यादव, ओमप्रकाश यादव, तुलाराम यादव र मायावती यादव रहेका छन् । रेडियो कार्यक्रम सञ्चालन गर्न ...

Read More »

कांग्रेस सभापति कोइराला भारत प्रस्थान

काठमाडौं, २० साउन -युस)- नेपाली कांग्रेसका सभापति सुशील कोइराला भारत सरकारको निमन्त्रणामा उच्चस्तरीय राजनीतिक भेटघाटका लागि त्यसतर्फप्रस्थान गर्नुभएको छ । छ दिने भारत भ्रमणका क्रममा उहा“ले भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंह, कांग्रेस आईका अध्यक्ष सोनिया गान्धी, विदेशमन्त्री सलमान खर्ुर्शीद, सरकारी ...

Read More »

बहिस्कार टोलीको घरदैलो

घोराही, २० साउन -युस)- नेकपा-माओवादी निर्वाचन क्षेत्र नं. ३ अर्न्तर्गत निर्वाचन बहिस्कार अभियान टोलीले आइतवार घरदैलो गरेको छ । अभियान टोलीका प्रमुख एवं जिल्ला इञ्चार्ज सुबास पुनको नेतृत्वमा घोराही नगर क्षेत्रका बिभिन्न स्थानमा घरदैलो गरिएको हो । सो अवसरमा निर्वाचनबिरुद्ध ...

Read More »
Scroll To Top