Free songs
Home / समाचार / संक्षिप्त समाचार (page 474)

œ::» संक्षिप्त समाचार

Feed Subscription

लाखौंको रिठा गोदाममा

बाँके, २० भदौ -युस)- व्यवसायीले खरीद गरेको तुलनामा करीब तीन गुणा मूल्य घटेपछि बा“के जिल्लामा लाखौं रुपैयाँ बराबरको रिठा गोदाममा थन्किएको छ । यसरी थन्क्याइएको रिठा कुहिने अवस्थामा पुगेको नेपाल जडीबुटी व्यवसायी संघका अध्यक्ष मोहम्मद याकुब अन्सारीले बताउनुभयो । संघका ...

Read More »

बृद्धाश्रममा फलफूल वितरण

घोराही, २० भदौ -युस)- जिल्ला फोटोग्राफर एशोसियसनले विहीवार कुशे औंशीको अवसर पारी घोराही तेरौंटेस्थित वृद्धाश्रममा फलफूल तथा खाद्यान्न सामग्री वितरण गरेको छ । सो क्रममा फलफूलका साथै २५ किलो चामल, चिउरा तथा तेल वितरण गरिएको थियो । यसका साथै आगामी ...

Read More »

आरक्षण सिट नराख्नेमाथि कारवाही गरिने

घोराही, २० भदौ -युस)- बसहरुमा महिला र अपांग आरक्षण सिट नराख्ने बस सञ्चालकहरु कारवाहीमा पर्ने भएका छन् । राप्ती अञ्चलभित्र यातायात सञ्चालन गर्ने व्यवसायीले ठूलो बसमा दर्ुइवटा अपांग र दर्ुइवटा महिला सिट तथा किया, हाइर्सवर्गका गाडीमा अपांग र महिलाको एक-एक ...

Read More »

खोलामा बगेर मृत्यु

रुकुम, १९ भदौ -युस)- रुकुमको जहारीखोलामा बगेर एकजनाको मृत्यु भएको छ । खोलागाउँ-७ रातापोखरा निवासी ७५ वषर्ीय लीलाबहादुर केसीको खोलामा बगेर मृत्यु भएको हो । विजयश्वरी-८ स्थित छोरीको घरमा बस्दै आएका केसीको माछा मार्ने क्रममा बगेर मृत्यु भएको स्थानीयले जानकारी ...

Read More »

कांग्रेस सल्यानद्वारा उम्मेदवार सिफारिस

सल्यान, १९ भदौ -युस)- नेपाली कांग्रेस सल्यानले आगामी संविधानसभा निर्वाचनका लागि जिल्लाका दुबै क्षेत्रबाट उम्मेदवारको नाम सिफारिस गरेको छ । बुधवार सम्पन्न जिल्ला समितिको बैठकले उम्मेदवारको नामावली र्सार्वजनिक गरेको हो । जसअनुसार निर्वाचन क्षेत्र नं. १ मा धुव्रराज पुरी, गणेश ...

Read More »

मोर्चाद्वारा प्रतिनिधि छनोट

घोराही, १९ भदौ -युस)- मगर राष्ट्रिय मुक्ति मोर्चा दाङको बैठकले भदौ २८ गते काठमाडौंमा हुने मोर्चाको तेस्रो राष्ट्रिय सम्मेलनका लागि दाङबाट १५ जना प्रतिनिधि र ५ जना पर्यवेक्षक पठाउने निर्ण्र्ाागरेको छ । मोर्चाका जिल्ला अध्यक्ष कृतिमान पुनको अध्यक्षतामा बसेको बैठकमा ...

Read More »

चौधरी मालेबाट राष्ट्रवादी मोर्चामा

घोराही, १९ भदौ -युस)- घोराही नगरपालिका वडा नं. १० झिगौरा निवासी प्रभु चौधरीले बुधवार प्रेस विज्ञप्ति जारी गरी नेकपा माले त्याग गरी संयुक्त राष्ट्रवादी मोर्चामा आवद्ध भएको स्पष्ट पार्नुभएको छ । विज्ञप्तिमा उहा“ले आफू मोर्चाको दाङ जिल्ला अध्यक्ष भएको र ...

Read More »

दोषीमाथि कारवाहीको माग

घोराही, १८ भदौ -युस)- नेपाल संस्कृत विश्वविद्यालयका कुलसचिव प्रा. जगतप्रसाद उपाध्यायमाथि भएको दर्ुर्व्यवहारको भर्त्सना गर्दै प्राध्यापकहरुले दोषीमाथि कारवाहीको माग गरेका छन् । प्राध्यापक संघका सदस्यहरु जर्मन चौधरी, डिल्लीप्रसाद पाण्डे, खगेश्वर गौतम र मोहनप्रसाद पोख्रेलले संयुक्त विज्ञप्ति जारी गरी कुलसचिवमाथि भएको ...

Read More »

बालगृहहरुको अनुगमन गरिने

घोराही, १८ भदौ -युस)- जिल्ला बाल कल्याण समिति दाङको बैठकले जिल्लामा सञ्चालित बालगृहहरुको अनुगमन गर्ने निर्ण्र्ाागरेको छ । अनुगमनका क्रममा बालबालिकाहरुको अवस्था, उनीहरुको शैक्षिक गतिविधिसमेतको जानकारी लिइने छ । समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी रविलाल पन्थको अध्यक्षतामा बसेको बैठकले दाङका ...

Read More »

साठी चल्ला नष्ट गरियो

लमही, १८ भदौ -युस)- लमहीमा अवैधरुपमा बेच्न ल्याएका चल्ला नष्ट गरिएको छ । पशु सेवा केन्द्रका प्रमुख शिवराज न्यौपानेको रोहवरमा ६० वटा चल्ला नष्ट गरिएको  हो । चल्ला पक्राउ परेपछि विक्री गर्न ल्याउने व्यापारी फरार भएका थिए ।

Read More »
Scroll To Top