Free songs
Home / समाचार / संक्षिप्त समाचार (page 4)

œ::» संक्षिप्त समाचार

Feed Subscription

सिलबन्दी टेण्डर रद्द गर्न माग

सिलबन्दी टेण्डर रद्द गर्न माग

बुद्धि पुन सल्यान,  नेपाल निर्माण ब्यवसायी संगठन तदर्थ समिति सल्यानले जिल्लाको त्रिवेणी गाउ“पालिकाले आर्थिक वर्ष २०७६÷०७७ का लागि नदीजन्य पदार्थ उत्खनन्सम्बन्धी २०७६ साल भदौ ३ गते गरेको दरभाउ सिलबन्दी टेण्डर रद्द गर्न माग गरेको छ। बुधवारजिल्ला प्रशासन कार्यालय सल्यानमा ज्ञापनपत्र ...

Read More »

प्रहरीसम्बन्धी दुई विधेयक पारित

प्रहरीसम्बन्धी दुई विधेयक पारित

युगबोध समाचारदाता काठमाडौं, राष्ट्रियसभाको बुधवारको बैठकले ‘नेपाल प्रहरी र प्रदेश (कार्य, सञ्चालन, सुपरीवेक्षण र समन्वय) विधेयक, २०७६ र ‘प्रहरी समायोजन विधेयक, २०७६ सर्वसम्मत पारित भएको छ। बैठकमा गृहमन्त्री रामबहादुर थापाले दुबै विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। त्यस्तै ...

Read More »

मल्लरानीमा कपडा संकलन केन्द्र

मल्लरानीमा कपडा संकलन केन्द्र

 सागर रिजाल प्युठान, समृद्धिका लागि परिवर्तन, परिवर्तनका लागि शुरुवात, शुरुवातका लागि म भन्ने मूल नाराका साथ जिल्ला सदरमुकाम खलंगामा कपडा संकलन केन्द्रको उद्घाटन गरिएको छ। राधाकृष्ण टोल सुधार समितिको आयोजनामा मल्लरानी गाउपालिका–४ खलंगा बसपार्कमा उक्त केन्द्रको उद्घाटन गरिएको हो। गरिब, ...

Read More »

ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच

ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच

युगबोध समाचारदाता घोराही, नेपाल सिएमए संघ दाङले घोराहीको तेरौंटेस्थित बृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकहरुको स्वास्थ्य जाच गरेको छ।संघले १६ औं वार्षिकोत्सवका अवसरमा तेरांैटेमा पुगेर ज्येष्ठ नागरिकहरुको स्वास्थ्य जाच गर्नुका साथै सरसफाइ तथा तरकारी र फलफूल वितरण गरेको छ। बृद्धाश्रममा रहेका १८ ...

Read More »

१८ करोड हिनामिनामा दुई कर्मचारी पक्राउ

१८ करोड हिनामिनामा दुई कर्मचारी पक्राउ

घोराही, (युस)– तत्कालीन वेष्टर्न डेभलपमेन्ट बैंक नारायणपुर शाखाबाट भएको झण्डै १८ करोड रुपैया“ हिनामिनामा संलग्न भएको आरोपमा दुईजना कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले बैंकका नारायणपुर शाखाका लोन प्रमुख पोषण जैशी र तत्कालीन वेष्टर्न बैंक केन्द्रीय कार्यालय घोराहीका कम्पनी सचिव ...

Read More »

डेंगु नियन्त्रण गर्न सचेतना ¥याली

डेंगु नियन्त्रण गर्न सचेतना ¥याली

घोराही,(युस)– फैलिदै गएको डेंगुको संक्रमण नियन्त्रण गर्न घोराही उपमहानगरमा अभियान थालिएको छ। उपमहानगरको स्वास्थ्य शाखाले मंगलवार लामखुट्टेको टोकाइबाट बचौं र नियन्त्रण गरौं भन्ने नाराका साथ सचेतना ¥याली निकालेको छ। ट्राफिकचोकबाट शुरु भएको सचेतनामूलक ¥यालीले बजार परिक्रमा गर्दै तुलसीपुर चोकमा पुगेर ...

Read More »

बोगटी प्रतिष्ठानको दाङ शाखा विस्तार

बोगटी प्रतिष्ठानको दाङ शाखा विस्तार

घोराही, (युस)– पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानले दाङमा शाखा विस्तार गरेको छ। प्रतिष्ठानको यो पहिलो जिल्ला शाखा हो। प्रतिष्ठान केन्द्रीय समितिले दाङमा शाखा विस्तार गर्दै पदाधिकारी र सदस्यहरु मनोनीत गरेको छ। जसअनुसार प्रतिष्ठानको अध्यक्षमा नरबहादुर अधिकारी, उपाध्यक्ष रमणकुमार शर्मा, सचिव नरेन्द्र ...

Read More »

दाङमा डेंगुका बिराम बढे:बजेट नहुँदा नियन्त्रणमा कठिनाइ

दाङमा डेंगुका बिराम बढे:बजेट नहुँदा नियन्त्रणमा कठिनाइ

 शरद रेग्मी तुलसीपुर, दाङमा डेंगुका बिराम बढेका छन। दाङका प्रमुख शहरहरु घोराही र तुलसीपुर क्षेत्रमा बिरामीहरु बढी देखिएका छन्। मंगलवारसम्म दाङमा १९ जना विरामीहरु फेला परेको स्वास्थ्य कार्यालय दाङले जनाएको छ। कार्यालयका कार्यक्रम फोकलपर्शन कमल चन्दका अनुसार विरामीहरुको संख्या अझै ...

Read More »

प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गर्न रोक

प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गर्न रोक

प्युठान, (युस)– ऐरावती गाउपालिकाका अध्यक्ष नविलविक्रम शाहले प्रमुख प्रशासकीय अधिकृतको हाजिरीमा रोक लगाउनुभएको छ । सामाजिक विकास मन्त्रालय सुर्खेतबाट सरुवा तथा रमानापत्र लिई नया“ प्रमुख प्रशासकीय अधिकृतको रुपमा ऐरावती गाउ“पालिका आउनुभएका मनिराम खरालको हाजिरीमा रोक लगाउनुभएको हो। सरुवा भई सोमवार ...

Read More »

गौमुखी गाउँपालिकाका अध्यक्ष प्रहरी हिरासतमा

गौमुखी गाउँपालिकाका अध्यक्ष प्रहरी हिरासतमा

 सागर रिजाल प्युठान,  गौमुखी गाउपालिकाका अध्यक्ष विष्णुकुमार गिरीलाई वहुविवाहको मुद्दामा प्रहरीले पक्राउ गरेको छ। गिरीले छोडपत्र नभई दोस्रो बिवाह गरेको भन्दै श्रीमती सीता केसीले जिल्ला प्रहरी कार्यालय प्युठानमा जाहेरी दर्ता गराएपछि प्रहरीले गिरीलाई पक्राउ गरेको हो। भदौ १० गते श्रीमतीले ...

Read More »
Scroll To Top